मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
समय प्रतिकुल रहेको छ,आर्थिक कारोवार मा बिचार पुर्याउनु पर्ने छ,नसोचेको ब्यक्ती बाट धोका हुन सक्छ,मित्रबाट भने साथ सहयोग मिल्ने छ।
बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
स्वास्थ्य मा समस्या देखिने छ,सोचेका कार्यले पूर्णता पाउनाले मन प्रसन्न रहने छ,स्वास्थ्य मा भने ध्यान दिनु पर्ने छ।
मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
रोजगारी मा आवद्ध हरुकालागी लाभ दायक समय रहेको छ,सोचेका कार्यहरु पूर्ण हुने छन,ब्यवसाय मा मन्दी रहने छ,पारिवारिक भेटघाट रहने छ।
कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आय आर्जन राम्रो रहने छ,धार्मिक क्षेत्रबाट लाभ मिल्ने छ,बौद्धिक क्षमता वृद्धि हुने छ,नसोचेको धन लाभ हुने छ,काम गर्ने उत्साह वृद्धि हुने छ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
झुट्टा आरोप सहनु पर्ने छ,स्वास्थ्य मा समस्या देखिन सक्छ,पारिवारिक चिन्ताले सताउने छ,मन खिन्न रहने छ,आलस्यता ...