Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

कोरियाले २०२७ सम्म ३ लाख विद्यार्थी भित्राउने 

कोरियाले २०२७ सम्म ३ लाख विद्यार्थी भित्राउने 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, भर्खरै, शिक्षा
कोरियाले २०२७ सम्म ३ लाख विद्यार्थी भित्राउने  दक्षिण कोरियाले सन् २०२७ सम्ममा तिन लाख विदेशी विद्यार्थी भित्राउने लक्ष्यसहितको योजना सार्वजनिक गरेको छ । यहाँका विश्वविद्यालयहरुमा घट्दो घरेलु विद्यार्थीको समस्या सम्बोधन गर्न यस्तो योजना अघि सारेको हो । कोरियाली शिक्षा मन्त्री इ जु हो ले गत हप्ता सार्वजनिक गर्नुभएको पञ्चवर्षिय योजनाले कोरियालाइ विश्वको दश उत्कृष्ट उच्च शिक्षाको गन्तव्यमुलुक बनाउने लक्ष्य प्राप्त गर्नेछ । यो योजनाको नाम राखिएको छ स्टडी कोरिया ३०० के ।  त्यस्तै यसै योजनामा विद्यार्थि भिसामा सहजता, बैँक ब्यालेन्सको सिमा घटाउने, भाषाको योग्यताको सिमा पनि घटाउने तथा काम गर्न पाउने समय बढाउने र अध्ययन पश्चात लामो समय कोरिया बस्न चाहने विद्यार्थीहरुलाइ त्यसै अनुरुपको भिसा उपलब्ध गराउने लगायत बिषय समेटिएका छन् । ADVERTISEMENT|BISHALAAWAJ त्यस्तै कोरियन सरकारले प्रदान...
आजको राशिफल : २०८० भाद्र १५ गते (शुक्रवार)

आजको राशिफल : २०८० भाद्र १५ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो)दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। स्वास्थ्य र सुमधुर...
आजको राशिफल : २०८० भाद्र १४ गते (बिहीवार)

आजको राशिफल : २०८० भाद्र १४ गते (बिहीवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)भेटघाटले काममा उत्साह बढाउला। प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। आफन्तसँग विवाद हुने र काममा धोका पाइने सम्भावना देखिन्छ। मनको डरले सताउन सक्छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वास्थ्य र सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धा...
सेप्टेम्बर २९ मा कोरिया किम्हेमा छुसक डान्स पार्टी २०२३ हुने 

सेप्टेम्बर २९ मा कोरिया किम्हेमा छुसक डान्स पार्टी २०२३ हुने 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, मनोरञ्जन
सेप्टेम्बर २९ मा कोरिया किम्हेमा छुसक डान्स पार्टी २०२३ हुने  बोम्जन गुरुङ/विशाल आवाज:कोरियाको किम्हेमा सेप्टेम्बर २९ तारिक अर्थात् छुसकको दोश्रो दिन छुसक डान्स धमाका २०२३ हुने भएको छ । तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ उद्धेश्य सहित किम्हेको सुविधा सम्पन्न हल (김해시 거야로 202 (태평포시즌 101 호) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । कोरियाको DJ को दुनियाँमै एकछत्र राज गरिरहेका सबैखाले मिक्स संगीत बजाउन माहिर DJ CMAN को साथमा नवोदित गायक हेमन्त गुरुङ, गायिका झुना गुरुङ, अर्जुन सुब्बा र र्‍यापरहरु रुबिन रेग्मी र दिनेश गुरुङको प्रस्तुति रहने आयोजक संस्थाका अध्यक्ष गिता सिंह गुरुङले जानकारी दिए । "Sep 29 जब हुन्छ सूर्य अस्त, किम्हे शहर Dance Party मा मस्त" भन्ने आकर्षक कार्यक्रमको नारासँगै सम्पूर्ण तयारी लगभग सकिएको संस्थाका संरक...
कोरियामा सर्बाधिक धनराशी तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता 2023 हुदै 

कोरियामा सर्बाधिक धनराशी तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता 2023 हुदै 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेलकुद, जानकारी
कोरियामा सर्बाधिक धनराशी तेस्रो बुढासुब्बा कप फुटबल प्रतियोगिता 2023 हुदै  विशाल आवाज:आशियन क्षेत्र गणतन्त्र कोरियाम़ा रोजगारीको सिलसिलाम़ा पाल्नु भएका पूर्वान्चल क्षेत्र धरान शहरका खेलकुद लगायत फुटबलप्रेमीहरु शरण राई, राजु राई, हेम गुरुङ, मदन राई, रिचार्ड सुब्बा, सुमन सुनुवार जस्ता अग्रज युवाहरुको समुहको प्रयासम़ा प्रबासी भूमिमा फुटबलको म़ाध्यमबाट धरानको चिनारी बनाऊ भन्ने हेतुले सन 2003 धरान फुटबल क्लब स्थापना गरिएको थियो l बिगतको समयबाटै गणतन्त्र कोरियाम़ा विभिन्न समयमा हुने गरेको नेपाली फुटबल प्रतियोगिताहरु लगायत अन्तरदेशिय फुटबल प्रतियोगिताहरुमा पनि धरान फुटबल क्लबका खेलाडीहरु तथा फुटबल प्रतिनिधिहरुको उत्साहजनक सहभागिता रहेको र यसरी नै नेपाली फुटबलको बिकासको धरातलम़ा धरान फुटबल क्लबको योगदान अतुलनीय रहेको सर्बबिदितै रहेको छ l गणतन्त्र कोरियाम़ा नेपाली फुटबल क्लबहरुको साझा ...
ब्लकबस्टर चलचित्र ‘भस्मे डन’(पशुपति प्रसाद २)को कोरियाको अफिसियल राइट्स‘नमस्ते(फ्याफुल्ला)नेपाल कोरिया डिजिटल प्रा.लि.’ संग दक्षिण कोरियामा चाढै नै बुकिङ खुल्ला गरिने

ब्लकबस्टर चलचित्र ‘भस्मे डन’(पशुपति प्रसाद २)को कोरियाको अफिसियल राइट्स‘नमस्ते(फ्याफुल्ला)नेपाल कोरिया डिजिटल प्रा.लि.’ संग दक्षिण कोरियामा चाढै नै बुकिङ खुल्ला गरिने

Breaking News, मनोरञ्जन, समाचार
चलचित्र ‘भस्मे डन’(पशुपति प्रसाद २) नेपाल लगायत दक्षिण कोरियामा पनि संगै प्रदर्शन हुने - कोरियामा चाडै बुकिङ खुल्ला गरिने  विशाल आवाज/दक्षिण कोरिया: - ब्लकबस्टर नेपाली चलचित्र पशुपति प्रसादको सिक्वेलको रुपमा रहेको बहुप्रतिक्षित चलचित्र पशुपति प्रसाद २ (भष्मे डन) को कोरियाको लागि अफिसियल राइट्स ‘नमस्ते(फ्याफुल्ला)नेपाल कोरिया डिजिटल प्रा.लि.’ ले लिए संगै अब नेपालमा मात्र नभएर दक्षिण कोरिया लगायत विश्वभर एकैसाथ प्रदर्शन हुने भएको छ। जय हो ,एक भगवत् गिता, भष्मे डन, दिमाग खराब लगायतका चलचित्र हरुले कोरियाको उडान भर्ने निश्चित  पछिल्लो समय दक्षिण कोरिया पनि नेपाली चलचित्रको बजारिकरणको हब बनिरहेको परिपेक्षमा पशुपति प्रसाद २ (भष्मे डन)  ले पनि यहि विजयादशमीको अवसरमा दक्षिण कोरियाको उडान भर्ने निश्चित भएको हो। दक्षिण कोरियाको मार्केट सानो भएतापनि पछिल्लो समय नेपालमा प्रदर्शनमा आएका लगभग सबैजस...
आजको राशिफल : २०८० भाद्र १३ गते (बुधवार)

आजको राशिफल : २०८० भाद्र १३ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ समाचार सुन्नमा आउला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहनेछ र कुनै कुराले मनमा शान्ति छाउला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ, तर साँझमा धन हात पर्नसक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज स्वादिष्ट भोजन पाइनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्ध...
छुसकमा GUMCHEON PAJU मै पहिलो पटक LASSO ANNAPURNA नेपाल नाच्छ DANCE PARTY हुने

छुसकमा GUMCHEON PAJU मै पहिलो पटक LASSO ANNAPURNA नेपाल नाच्छ DANCE PARTY हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, भर्खरै
छुसकमा GUMCHEON PAJU मै पहिलो पटक LASSO ANNAPURNA नेपाल नाच्छ DANCE PARTY हुने विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरियाको महान पर्व छुसकको अवसरमा छुसक को पहिलो दिन सेप्टेम्बर २८ तारिख बेलुकी ८ बजे बाट GUMCHEON PAJU मै पहिलो पटक "LASSO ANNAPURNA नेपाल नाच्छ DANCE PARTY"  हुने भएको छ । B8 EVENT MANAGEMENT र SEVRO CLOTHING BRAND को आयोजना मा GUMCHEON PAJU मै पहिलो पटक 경기도 파주시 번영로 20 INO 프라자 (인오프라자)지하 1 층 RD PARTY ROOM मा आयोजना हुने LASSO ANNAPURNA नेपाल नाच्छ DANCE PARTY को टिकट शुल्क २०००० वन तोकिएको छ। DJ RX सहित THE ENNOJ,GM JOON,MYDEV लगायतका artist हरुको बेजोड प्रस्तुती रहने नेपाल नाच्छ डान्स पार्टीमा प्रवेश शुल्क २०००० वन तिरेपछि १ क्यान बियर फ्रिमा पाइने छ। दक्षिण कोरियाको बिभिन्न स्थान हरुमा कार्यक्रम हरु लगातार भइरहेतापनि GUMCHEON PAJU को साइट तिर भने कसैले कार्यक्रम नगरे...
KTM 2 SEOUL द्वारा पहिलो पटक उच्च गुणस्तर सिनेमा थिएटर 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 – 𝐃𝐎𝐍𝐆𝐃𝐀𝐄𝐌𝐔𝐍 मा नेपाली चलचित्र “जय हो” प्रदर्शन हुने

KTM 2 SEOUL द्वारा पहिलो पटक उच्च गुणस्तर सिनेमा थिएटर 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 – 𝐃𝐎𝐍𝐆𝐃𝐀𝐄𝐌𝐔𝐍 मा नेपाली चलचित्र “जय हो” प्रदर्शन हुने

Breaking News, अन्तराष्ट्रिय, मनोरञ्जन, समाचार
KTM 2 SEOUL द्वारा पहिलो पटक उच्च गुणस्तर सिनेमा थिएटर 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 - 𝐃𝐎𝐍𝐆𝐃𝐀𝐄𝐌𝐔𝐍 मा नेपाली चलचित्र "जय हो" प्रदर्शन हुने विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया सरकार वाट मान्यता प्राप्त KTM 2 SEOUL इभेन्ट म्यानेजमेन्ट कम्पनीले सउलमै पहिलो पटक उच्च गुणस्तरको सिनेमा थिएटर 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 - 𝐃𝐎𝐍𝐆𝐃𝐀𝐄𝐌𝐔𝐍 मा सेप्टेम्बर 10 तारिख आइतबार का दिन नेपाली चलचित्र 𝐉𝐚𝐲 𝐇𝐨 प्रदर्शन गर्ने भएको छ।   भदौ ८ गतेबाट नेपाल र विश्वभर एकसाथ प्रदर्शनमा आएको टेक पौरखी राईद्वारा निर्देशित शोभित बस्नेतको फिल्म ‘जय हो’ दक्षिण कोरियाको सउलमा भने 서울특별시 중구 장충단로 247, (을지로6가) 굿모닝시티 8층 🚇 𝐃𝐨𝐧𝐠𝐝𝐚𝐞𝐦𝐮𝐧 𝐇𝐢𝐬𝐭𝐨𝐫𝐲 𝐚𝐧𝐝 𝐂𝐮𝐥𝐭𝐮𝐫𝐞 𝐏𝐚𝐫𝐤 𝐒𝐭𝐚𝐭𝐢𝐨𝐧 (동대문 역사문화공원역) 𝐄𝐱𝐢𝐭 : 13 & 14 मा सेप्टेम्बर ३ तारिख आइतबारका दिन सुविधा सम्पन्न 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 मै सउलमा पहिलो पटक कोरियन फिल्म काउन्सिल को अप्रुभल लिएरै नेपाली चलचित्र प्रदर्शन गर्न लागेको KTM 2 SEOUL ...
आजको राशिफल :२०८० भाद्र १२ गते (मंगलवार)

आजको राशिफल :२०८० भाद्र १२ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)विशिष्ट व्यक्तिको साथ पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज आफन्तजन सँग मनमुटाब बढ्नेछ सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला । विद्यामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज स्वादिष्ट भोजन पाइनेछ । मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्र ब...