कास्की परिवारको आठौं केन्द्रीय अधिवेशन को लागि निर्वाचन संयोजन समितिद्वारा निर्वाचन कार्यतालिका प्रकाशन
संगठित समूह नै परदेशको सहारा हो” भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको कोरियामा स्थापित सेप्टेम्बर २८ तारिख दोङ्देमुन स्थित नमस्ते रेष्टुरेन्टको सभाहलमा हुन लागिरहेको कास्की परिवारको आठौं केन्द्रीय अधिवेशन को लागि निर्वाचन संयोजन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ।
दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध कास्केली तथा नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको कास्की परिवारको सातौं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको आयोजकले जानकारी दिएको छ। डा. प्रदिप अधिकारीको संयोजकत्वमा प्रविण गिरी र खोम प्रसाद गुरुङ सदस्य रहे...
९ आश्विन २०८०, मंगलवार ११:१९९ आश्विन २०८०, मंगलवार ११:१९९ आश्विन २०८०, मंगलवार ११:१९ by विशाल श्रेष्ठNo Comments
२०२४ मा खन्गाङ फोहमको रकम वृद्धी नहुने
आगामी बर्ष अर्थात सन् २०२४ का लागी कोरियाको स्वास्थ्यबिमाको रकम बृद्धी नहुने भएको छ । कोरियन नागरिक तथा ६ महिनाभन्दा बढी समय कोरियामा बस्ने विदेशीले समेत अनिवार्य दर्ता गर्नुपर्ने खन्गाङफोहम अर्थात स्वास्थ्य बिमाको रकम यसअघि लगातार ७ बर्षसम्म बढीरहेको थियो ।
कोरियाको स्वास्थ्य मन्त्रालयमा आज बसेको स्वास्थ्य विमा नितीको समिक्षा बैठकले बिमा रकम यथावत राख्ने निर्णय गरेको हो । आर्थिक अवस्था, मुद्रास्फिर्तीको अवस्था, बढ्दो ब्याजदर लगायत अन्य पक्षलाइ ध्यानमा राखेर बिमा रकम यथावत राख्ने निर्णय गरेको जनाइएको छ ।
हाल न्युनतम मासिक ज्यालाको ७.०९ प्रतिशत अर्थात १ लाख ४६ हजार ७१२ वन औसत मासिक प्रिमियम तिर्नुपर्दछ ।
कोरियाको राष्ट्रिय स्वास्थ्य परिषदले सामान्यतया जुन र अगस्चको बिचमा आगामी बर्षको स्वास्थ्यबिमाको प्रिमियम दर निर्धारण गर्दछ । तर यस...
९ आश्विन २०८०, मंगलवार ०१:०८९ आश्विन २०८०, मंगलवार ०१:०८९ आश्विन २०८०, मंगलवार ०१:०८ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने बेला छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । पदोन्नतिको सम्भावना प्रबल छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ तर ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । प्रेममा बाधा पनि आउन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन हात लाग्न सक्छ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ...
८ आश्विन २०८०, सोमबार १४:३५८ आश्विन २०८०, सोमबार १४:३५८ आश्विन २०८०, सोमबार १४:३५ by विशाल श्रेष्ठNo Comments
अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले छुसकमा स्वागत भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने
विशाल आवाज:अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले नमस्ते रेस्टुरेन्ट , दोङम्योआफमा सेप्टेम्बर ३० तारिख ११ बजे आउदै गरेको कोरियन पर्व छुसकलाई लक्षित गर्दै नवआगन्तुक स्वागत भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।
"प्रवासी भूमिमा एकता, सबै जिल्लावासी हरुको प्रतिवद्धता" भन्ने मुल नारा लिएर विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका अर्घाखाँची बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर सन् २०१० मा यो सस्था स्थापना भएको हो।संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आइरहेको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रको...
८ आश्विन २०८०, सोमबार ०१:३५८ आश्विन २०८०, सोमबार ०१:३५८ आश्विन २०८०, सोमबार ०१:३५ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । मनमा हर्ष छाउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ सफलता पनि मिल्नसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नसक्छ । गरेको काममा ढिलासुस्ती हुनेछ । बढी मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)साथीभाइबाट सहयोग मिल्नेछ । सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ । शिक्षामा प्रगति हुनुका साथै रोजगारीको अवसर पनि मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज अतिथिका रूपमा सम्मान पाइनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वैदेशिक क्षेत्रको का...
७ आश्विन २०८०, आईतवार १४:२७७ आश्विन २०८०, आईतवार १४:२७७ आश्विन २०८०, आईतवार १४:२७ by विशाल श्रेष्ठNo Comments
सेप्टेम्बर २८ मा हुने सिर्जना खत्री हाउडे माया सहितको छुसक डान्स पार्टीको सम्पुर्ण तयारी पुरा
कोरियाको राजधानी सउलमा सेप्टेम्बर २८ तारिक अर्थात् छुसकको पहिलो दिन हुन लागेको राप्ती समाजको सिर्जना खत्री हाउडे माया सहित को छुसक डान्स पार्टीको सम्पुर्ण तयारी पुरा भएको छ ।
राप्ती समाज दक्षिण कोरिया आयोजना तथा B&S GROUP को सहयोग मा सुविधा सम्पन्न हल (성동 나이트 클럽 (서울특별시 중구 흥인동 15 번) मा उक्त कार्यक्रम हुनेछ। प्रवेश शुल्क २०००० वन तोकिएको २८ तारिख बेलुकी ९ बजे बाट सुरु हुने कार्यक्रम मा दर्शकलाइ नचाउन नेपालबाट डबल माया, मेरो एक्सको छम्मा नौटंकी माया लगायत थुप्रै गीतकी गायिका तथा र्यापर सृजना खत्री हाउेडेमाया आउनेछिन भने उन्लाइ डिजे सि म्यान र डिजे छिरिङले साथ दिने छन् ।
गायत्री थापा कार्यक्रम सन्चालक रहेको यो डान्स पार्टीमा सुरक्षाको सवालमा पूर्णत: संयमित रहेर कोरियन बाउन्सरको व...
७ आश्विन २०८०, आईतवार १३:३४७ आश्विन २०८०, आईतवार १३:३४७ आश्विन २०८०, आईतवार १३:३४ by विशाल श्रेष्ठNo Comments
“मकवानपुर सांगितिक धमाका भाग-२,सुजन चापागाईं एण्ड ब्याण्ड " स्थगित कार्यक्रमको नयाँ मिति चाडैनै सार्वजनिक गर्ने
सेप्टेम्बर २९ छुसकको दोश्रो दिनमा हुने भनिएको “मकवानपुर सांगितिक धमाका भाग-२,सुजन चापागाईं एण्ड ब्याण्ड " २०२३ कार्यक्रम विविध प्राविधिक समस्या सिर्जना भएकोले तोकिएको मितिमा कार्यक्रम हुन नसक्ने भएको छ।
सामाजिक सेवा भावका साथ सेल्टर स्थापना गर्ने मुख्य उद्धेश्य लिएर मकवानपुर कोरिया मञ्च दक्षिण कोरियाको मुख्य आयोजना र बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको समन्वय साथै नेपाली सम्पर्क समिति (ncc ) दक्षिण कोरियाको कार्यक्रम बाडफाँड अन्तरगतमा रहेर यहि आउदो छुसकको दोश्रो दिन (२९ सेप्टेम्बर २०२३) मा " मकवानपुर सांगीतिक धमाका भाग-२, सुजन चापागाँई एण्ड ब्याण्ड" २०२३ आयोजना गर्ने उद्धेश्यका साथ अगाढी बढ्ने क्रममा प्राविधिक समस्या सिर्जना भएकोले तोकिएको मितिमा कार्यक्रम हुन नसक्ने भए...
७ आश्विन २०८०, आईतवार ०१:०८७ आश्विन २०८०, आईतवार ०१:०८७ आश्विन २०८०, आईतवार ०१:०८ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मित्रबाट विशेष सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । प्रियजनको साथ पाइनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । आफूलाई कमजोर भएको अनुभूति पनि हुनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । भूमि लाभ पनि रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रमाइलो यात्राको योग रहेको छ । सेवा र धर्मकर्ममा मन पनि लाग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सह...
६ आश्विन २०८०, शनिबार ०३:४५६ आश्विन २०८०, शनिबार ०३:४५६ आश्विन २०८०, शनिबार ०३:४५ by विशाल श्रेष्ठNo Comments
नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाको चौथो अधिवेशन अक्टोबर ०८ मा हुने
बोम्जन गुरुङ/विशाल आवाज:कोरियामा रहेको आदिवासी जनजाती महासंघ बुसान शाखाको चौथो अधिवेशन आउँदो अक्टोबर ०८ तारिक हुने भएको छ । बुसान स्थित एक सभाहल (경남 김해시 호게로503동상동,6층) मा दिउँसो १२ बजेदेखि शुरु हुने गरी सो अधिवेशन हुने भएको हो ।
"विश्वका आदिवासीहरु एक हौं" भन्ने आदिवासी जनजातीहरुको विश्वब्यापी नारालाई अनुशरण गर्दै सन् २०१७ मा स्थापित सो शाखाले आफ्नो मातहतमा ख्याङ्साङ्नाम्दो बुसान-किम्हे क्षेत्रभित्र शाखाको रुपमा रहेका नेपाल मगर संघ, तमू धीं, नेपाल तामाङ घेदुङ, किराँत यायोक्खा र किराँत याक्थुङ् चुम्लुङ् आदि जातीय संस्थाहरुको मियो संस्थाको रुपमा जिम्मेवारी निर्वाह गर्दै आईरहेको सन्दर्भ नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाकी अध्यक्ष परी गुरुङले उल्लेख गरिन् ।
कोरियाभरी विस्तारित दु...
६ आश्विन २०८०, शनिबार ०१:५९६ आश्विन २०८०, शनिबार ०१:५९६ आश्विन २०८०, शनिबार ०१:५९ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)दबाब र तनाव बढेको महसुस हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ, तर साँझमा शुभ समाचार मिल्नेछ, साथै शेयर बजारले साथ दिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक र धर्मकर्मको क्षेत्रमा मन पनि लाग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोक...