Advertisement
Advertisement

कास्की परिवारको आठौं केन्द्रीय अधिवेशन को लागि निर्वाचन संयोजन समितिद्वारा निर्वाचन कार्यतालिका प्रकाशन

Advertisement
Advertisement

कास्की परिवारको आठौं केन्द्रीय अधिवेशन को लागि निर्वाचन संयोजन समितिद्वारा निर्वाचन कार्यतालिका प्रकाशन

संगठित समूह नै परदेशको सहारा हो” भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको कोरियामा स्थापित सेप्टेम्बर २८ तारिख दोङ्देमुन स्थित नमस्ते रेष्टुरेन्टको सभाहलमा हुन लागिरहेको कास्की परिवारको आठौं केन्द्रीय अधिवेशन को लागि निर्वाचन संयोजन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ।

दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध कास्केली तथा नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको कास्की परिवारको सातौं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको आयोजकले जानकारी दिएको छ। डा. प्रदिप अधिकारीको संयोजकत्वमा प्रविण गिरी र खोम प्रसाद गुरुङ सदस्य रहेको निर्वाचन संयोजन समितिको कार्यतालिका:

१. उम्मेदवारी आव्हान :- सेप्टेम्बर २५ देखी सेप्टेम्बर २८ तारिख दिनको १ बजे सम्म । 

२. कार्यसमिति चयन प्रकृया :- सेप्टेम्बर २८ तारिख, अधिबेशनको बन्द सत्र समापन लगत्तै निर्वाचन समिती द्वारा उम्मेदवार को नामावली प्रकाशन, दाबी बिरोध, दाबी बिरोध उपर छानबिन र पुन उम्मेदवारहरूको नामावली प्रकाशन, उम्मेदवारी फिर्ता र अन्तीम नामावली प्रकाशन गरिनेछ।

३. कार्यसमिति निर्माणमा सर्वसहमति पहिलो प्राथमिकतामा रहनेछ । सहमति हुन नसकेको खण्डमा कास्की परिवारका उपस्थित सदस्यहरु द्वारा मतदान प्रकृया मार्फत कार्यसमिति निर्माण गरिनेछ ।

४. नबनिर्वाचित कार्यसमितिलाई सपथ ग्रहण गराईसकेपछि बधाई तथा शुभकामना प्रदान गरिनेछ

    उमेदवारी आव्हान 

संस्थाको बिधानबमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिहरुले निर्धारित शुल्क तिरेर दिइएको लिङ्कबाट गुगल फर्ममार्फत भरेर उल्लिखित पदहरमा निर्धारित शुल्क तिरेर मनोनयन दाखिला गर्नुहुन अनुरोध गरेको छ:

१. अध्यक्ष संख्या १ शुल्क १५०,००० वन 

२. बरिस्ठ उपाध्यक्ष संख्या १ शुल्क १००,००० वन 

३. महिला उपाध्यक्ष १ १००,००० वन 

४. खुल्ला उपाध्यक्ष २ जना १००,००० वन 

५. महासचिब १ जना १००,००० वन 

६. सचिब १ जना १००,००० वन

७. कोषाध्यक्ष १ जना १००,००० वन 

८. सह-कोषाध्यक्ष १ जना १००,००० वन 

९. सदस्य ६ जना ५०,००० 

कास्की परिवार दक्षिण कोरियाको बिधान अनुसार केन्द्रीय कायसमितिको उम्मेदवार हुनआवश्यक योग्यता निम्नअनुसार रहेको जानकारी गराईएको छ:

(क) संस्थाको सदस्यता लिइएको हुनुपर्नेछ ।

(ख) दक्षिण कोरियामा बसोबास गरेको हुनुपर्नेछ ।

(ग) संस्थाको विधान विनाशर्त स्वीकार गरेको हुनुपर्नेछ ।

(घ) सामाजिक सेवामा अभिरुची राख्ने। 

(ल) संस्थाको उद्देश्यप्रति प्रतिवद्ध र संस्थाप्रति निष्ठावान हुनुपर्ने।

(च) संस्थालाई बुझाउनु पर्ने लेबी बाँकी बक्यौता र कुनै जिन्सी सामग्री बुझाउन बाँकी नरहेको ब्यक्ति।

(छ) अध्यक्ष पदको लागि कम्तिमा एक कार्यकाल केन्द्रीय कार्यसमितिको सदस्य वा क्षेत्रीय कार्यसमिति अध्यक्ष पदमा रही काम गरेको हुनुपर्नेछ ।

सन् २००८ मा कोरियामा स्थापित कास्की परिवारको कोरियाभरि दुई शाखाहरु ख्यङ्साङ्नाम्दो र थेगु शाखा विस्तार गरिसकेको सन्दर्भ उल्लेख गर्दै दिनको ११:३० बजेदेखि शुरु हुने गरी सो अधिवेशनको तयारीमा जुटेको छ।

उक्त आठौं अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था दक्षिण कोरियामा रहेका सम्पूर्ण संघसंस्था, संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरुलाई आयोजक कास्की परिवारले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×