Advertisement
Advertisement

अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले छुसकमा स्वागत भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

Advertisement
Advertisement

अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले छुसकमा स्वागत भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

विशाल आवाज:अर्घाखाँची सम्पर्क मन्च दक्षिण कोरियाले नमस्ते रेस्टुरेन्ट , दोङम्योआफमा सेप्टेम्बर ३० तारिख ११ बजे आउदै गरेको कोरियन पर्व छुसकलाई लक्षित गर्दै नवआगन्तुक स्वागत भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।

 “प्रवासी भूमिमा एकता, सबै जिल्लावासी हरुको प्रतिवद्धता” भन्ने मुल नारा लिएर  विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका अर्घाखाँची बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर सन् २०१० मा यो सस्था स्थापना भएको हो।संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आइरहेको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोपमा समेत सहयोग गर्दै आइरहेको आइरहेको छ।

 आउदै गरेको  छुसकको अवसरमा   विभिन्न संघ संस्थाले गर्न गईरहेका कार्यक्रमहरुमा आर्थिक तथा भौतिक सहयोगमा हात मिलाउने निधो गर्दै कोरियास्थित सम्पूर्ण जिल्लाबासी हरुलाई  अर्घाखाँची सम्पर्क मन्चबाट सास्कृतिक कार्यक्रमको लागि चयन हुनुभएका प्रतिनिधिहरुबाट टिकट खरिद आफुलाई मनपर्ने कार्यक्रममा सहभागी भई  समाजलाई पनि सहयोग गर्नुहुन आग्रह गरेको छ । 

सम्पर्क ब्याक्तिहरु : ९/२८ कर्णाली प्रदेश समाज द्वारा आयोजित काँक्रेविहार साङ्गितिक सांझ कार्यक्रमको लागि हिमाल खनाल ,01057618701 जितेन्द्र के सि 01067156970

९/२९ स्याङजा परिवार दक्षिण कोरिया द्वारा आयोजित आधिखोला साङ्गितिक सौगात को लागि टिकाराम पोखरेल010848630678 र दिपक खनाल

९/३० को ईलामेलि समाज दक्षिण कोरिया द्वारा आयोजित ईलामेली चियावारी साङ्गितिक धमका को लागि आविष्कार घिमीरे ( 010-21157200) बाबुराम पोख्रेल  

स्थायि बासस्थान अर्घाखाँची जिल्ला भई हाल कोरियामा बसोबास गरिरहेका अर्घाखाँची बासि हरु को साझा यस संस्थाको नवआगन्तुक स्वागत भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा  कोरियामा विभिन्न पेशामा आबद्ध सम्पुर्ण कोरियावासी  दाजुभाइ तथा दिदिबहिनीहरु,सल्लाहकार,शुभेच्छुक,ब्यबसायी,पत्रकार,कलाकार,बिध्यार्थी,खेलप्रेमी खेलाडीबर्ग लगायत समस्त कोरिया बासि नेपाली हरूमा गरिमामय उपस्थितिको लागी आयोजकले निमन्त्रणा समेत गरेको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×