Advertisement
Advertisement

नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाको चौथो अधिवेशन अक्टोबर ०८ मा हुने 

Advertisement
Advertisement

नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाको चौथो अधिवेशन अक्टोबर ०८ मा हुने 

बोम्जन गुरुङ/विशाल आवाज:कोरियामा रहेको आदिवासी जनजाती महासंघ बुसान शाखाको चौथो अधिवेशन आउँदो अक्टोबर ०८ तारिक हुने भएको छ । बुसान स्थित एक सभाहल (경남 김해시 호게로503동상동,6층) मा दिउँसो १२ बजेदेखि शुरु हुने गरी सो अधिवेशन हुने भएको हो । 

“विश्वका आदिवासीहरु एक हौं” भन्ने आदिवासी जनजातीहरुको विश्वब्यापी नारालाई अनुशरण गर्दै सन् २०१७ मा स्थापित सो शाखाले आफ्नो मातहतमा ख्याङ्साङ्नाम्दो बुसान-किम्हे क्षेत्रभित्र शाखाको रुपमा रहेका नेपाल मगर संघ, तमू धीं, नेपाल तामाङ घेदुङ, किराँत यायोक्खा र किराँत याक्थुङ् चुम्लुङ् आदि जातीय संस्थाहरुको मियो संस्थाको रुपमा जिम्मेवारी निर्वाह गर्दै आईरहेको सन्दर्भ नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाकी अध्यक्ष परी गुरुङले उल्लेख गरिन् ।

कोरियाभरी विस्तारित दुई शाखामध्ये बुसान शाखा पहिलो शाखाको रुपमा विस्तारित भएपछि सबै जनजातीहरुको अस्तित्व र मौलिकताको संरक्षण र सम्बर्द्धनमा प्रत्यक्ष र अप्रत्यक्ष टेवा पुर्याउनुका साथै र तमाम प्रवासी नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको संस्थाका सचिव अम्बर लामाले बताए ।

ADVERTISEMENT| दिमाग खराब |coming soon south Korea

उक्त चौथो अधिवेशनलाई सभ्य र भब्य रुपमा सफल बनाउन संस्था दक्षिण कोरियामा रहेका सम्पूर्ण संघसंस्था, संस्था सम्बद्ध सल्लाहकार, बुद्धिजीवी, शुभचिन्तक, समस्त सदस्यहरुलाई आयोजक नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया बुसान शाखाले गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ । 

तपसिल :

मिति : २०२३ अक्टोबर ०८ तारिक, आइतबार 

समय : बिहान ठिक १२:०० बजे  

स्थान : 경남 김해시 호게로503동상동, 6층

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेत...
यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×