मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुनेछ । आत्मविश्वास पनि जाग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । सेयरबजारबाट पनि राम्रै लाभ मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सामाजिक कार्यबाट सफलता मिल्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्का...
२२ आश्विन २०८०, सोमबार ११:४२२२ आश्विन २०८०, सोमबार ११:४२२२ आश्विन २०८०, सोमबार ११:४२ by विशाल श्रेष्ठNo Comments
कोरियाको ख्यङ्जु एकता समाजमा नयाँ कार्यसमिति
दक्षिण कोरियाको ख्यङ्जु एकता समाजको दोस्रो अधिवेशन सम्पन्न भएको छ। भव्य रुपमा आयोजना भएको अधिवेशनले नयाँ कार्यसमिति तय गरेको छ।
अधिवेशनले नारायण बहादुर खड्काको अध्यक्षतमा १२ सदसिय कार्यसमिति चयन गरेको हो। यसअअघि अध्यक्ष रहेका रोषन बोहराले ख्यङ्जु क्षेत्रमा नयाँ कार्यसमितिलाई जिम्मेवारी प्रदान गर्दा खुसी लागेको बताए। उनले त्यस क्षेत्रमा कार्यरत नेपालीहरुबिच एकता, सद्भाव र आपसी सहयोग र भाइचारा आगामी दिनमा झनै बढ्दै जाने विश्वास ब्यक्त गरे। उनले आवश्यक पर्दा जस्तोसुकै सहयोगका लागि आफू संधै तत्पर रहेको बताए।
त्यस्तै नवनिर्वाचित कार्यसमितिका अध्यक्ष खड्काले आफूलाई नयाँ नेतृत्व गर्ने अवसर दिएको धन्यवाद ग्यापन गरेका थिए। उनले यसक्षेत्रका सम्पूर्ण संघसंस्था का प्रतिनिधी हरु ' बुद्धिजीवी तथा व्यवसायीक वर्गलाई धन्यवाद दिंदै कार्यकालमा सहयोग र...
२२ आश्विन २०८०, सोमबार ०७:०१२२ आश्विन २०८०, सोमबार ०७:०१२२ आश्विन २०८०, सोमबार ०७:०१ by विशाल श्रेष्ठNo Comments
"पशुपति प्रसाद २" भष्मे डन उल्सानमा अक्टोबर २२ मा प्रदर्शन हुने
विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपालमा आगामी कार्तिक ३ गते(अक्टोबर २०) बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको ‘पशुपति प्रसाद २ : भस्मे डन’ दक्षिण कोरियाको उल्सान सहरमा प्रदर्शन हुने पक्का भएको छ। विश्वभर सार्वजनिक प्रदर्शन लगत्तै को २ दिन पछि २२ तारिख दिउसो १ बजे 울산광역시 남구 중앙로 मा उल्सान नेपाली समाज ले उल्सान नेपाली घर स्थापनार्थ प्रदर्शन गर्ने भएको छ।
नेपालमा निर्माण पक्ष अहिले फिल्मको प्रचार प्रसारमा जोडतोडले लागि परेसगै कोरियाको उल्सानमा प्रदर्शन गर्न लागेको आयोजक टोली पनि प्रचारप्रसारमा व्यस्त छ। फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘पशुपति प्रसाद’ को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मले पशुपति प्रसादको मृत्युपश्चात् पशुपत...
२२ आश्विन २०८०, सोमबार ०४:५६२२ आश्विन २०८०, सोमबार ०४:५६२२ आश्विन २०८०, सोमबार ०४:५६ by विशाल श्रेष्ठNo Comments
पाँचौं प्रवासी मजदुर वक्तृत्वकलामा गुन्जमानको प्रथम स्थानसगै नेपालको जीत कायमै
पाँचौं प्रवासी मजदुर कोरियन वक्तृत्वकला प्रतियोगिता–२०२३ मा नेपालको तर्फबाट गुन्जमान लामा विजेता भएको छ । विभिन्न देशका प्रतियोगीहरूमध्ये गुन्जमानले जितेसँगै नेपालले लगातार प्रथम स्थान हासिल गर्न सफल भएको छ । यसअघि सङगे तामाङ, सानु शेर्पा, दुध बहादुर लामा र वायु पौडेलले जितेका हुन् ।
अन्तर्राष्ट्रिय धर्म इस्टक्टर एसोसिएसन (IDIA) जेग्योसा गुम्बाले आयोजना गरेको खुल्ला प्रतियोगितामा १६ जनालाई पछि पार्दै विजेता भएको हो । उनले विजेता भएसँगै प्रमाणपत्र र नगद ५ लाख वन (नेपाली पचास हजार रुपैयाँ) प्राप्त गरेका छन् ।
आइतबार सउल जोङ्गाकको जोगेसा गुम्बाको हलमा भएको कार्यक्रममा दोस्रो क्रमशः. श्रीलङ्का पहन थिहगे अन्जन र इन्डोनेसीकी निङसिह त्रि महरिअन्ती भएका छन् । त्यस्तै तेस्रो नेपालका अर्जुन बहादुर मुक्तान र किर्गिस...
२२ आश्विन २०८०, सोमबार ०१:३८२२ आश्विन २०८०, सोमबार ०१:३८२२ आश्विन २०८०, सोमबार ०१:३८ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)प्रतीक्षा गरिएको काम बन्नेछ। मध्याह्नपछि खर्चको मात्रा बढ्नेछ। खाँचो टार्न कर्जा समेत लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुपर्नेछ। परिस्थितिवश आफन्तबाटै टाढिनुपर्ने अवस्था आउन सक्छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। सावधान नहुँदा हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथी...
२१ आश्विन २०८०, आईतवार १५:०७२१ आश्विन २०८०, आईतवार १५:०७२१ आश्विन २०८०, आईतवार १५:०७ by विशाल श्रेष्ठNo Comments
एनआरएनए अध्यक्षका उम्मेद्वार महेश श्रेष्ठलाइ कोरियामा पर्वत समाजद्वारा स्वागत एब भेटघाट कार्यक्रम सम्पन्न
विशाल आवाज:नेपालको बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका जापानलाई कर्मथलो बनाउदैं आउनुभएका महेश श्रेष्ठले एनआरएनए केन्द्रको निर्वाचनमा आफ्नो अध्यक्षको उम्मेदवारी दिएसंगै चुनावी अभियानका लागी दक्षिण कोरिया आउने क्रममा पर्वत समाज दक्षिण कोरियाले स्वागत एबं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
सुवन स्थित स्वंयभु रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा पर्वत समाजका अध्यक्ष दिपक केसी र प्रमुख सल्लाहकार नविन पराजुलीले दोसल्ला ओडाएर सम्मान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठले एनआरएनए र क्षेत्रीय संस्था एकाअर्काको परिपुरक रहेकोले यसको संरक्षण गर्दै निरन्तरता दिनुपर्ने बताउनुभयो उहाँले आफु बिजय भएको खण्डमा अहिले देखीएका समस्याहरु हल गर्ने ...
२१ आश्विन २०८०, आईतवार १४:०८२१ आश्विन २०८०, आईतवार १४:०८२१ आश्विन २०८०, आईतवार १४:०८ by विशाल श्रेष्ठNo Comments
नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसानको अध्यक्षमा पुन: परी गुरुङको नेतृत्वको नया कार्यसमिति चयन
बोम्जन गुरुङ/विशाल आवाज:नेपाल आदिवासी जनजाती महासंघ ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको चौथो ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ । अक्टोबर ०८ तारिक आइतबार किम्हे स्थित (경남 김해시 호게로503동상동,6층) मा संस्थाका अध्यक्ष परी गुरुङको सभाध्यक्ष र सोही संस्थाको केन्द्रीय विशन राईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट अध्यक्षमा पुन: परी गरुङलाइ अध्यक्ष चयन गरेको छ।
संस्थाको वरिष्ठ उपाध्यक्ष तेजु गुरुङको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त अधिवेशनमा संस्थाका अध्यक्ष परी गुरुङले संस्थागत आर्थिक र प्रगति विवरण प्रस्तुत गरेकी थिईन् । "संस्कार-संस्कृति, भाषा, भेषभूषा हाम्रो पहिचान, समान अधिकार सहित देश निर्माणको अभियान" भन्ने मुल नाराका साथ सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि विशन राई, विशेष अत...
२१ आश्विन २०८०, आईतवार ०५:०२२१ आश्विन २०८०, आईतवार ०५:०२२१ आश्विन २०८०, आईतवार ०५:०२ by विशाल श्रेष्ठNo Comments
कोरियामा बागलुङेहरुको अनलाईन डाटा संकलन शुरु
बोम्जन गुरुङ/बिशाल आवाज:बागलुङ जिल्ला स्थायी घर भई विभिन्न पेशा, व्यवसाय, शैक्षिक र रोजगारीको सिलसिलामा कोरियामा रहेका बागलुङेहरुको गुगल मार्फत अनलाईन डाटा सङ्कलन शुरु गरिएको छ । नेपाली राजदुतावास वा अन्य कुनै निकायबाट यथेष्ट जानकारी नपाईएको कारणले पनि बागलुङ समाज दक्षिण कोरियाले यो अभियान शुरु गरेको हो ।
सन् २००१ मा कोरियामा स्थापना भएको यस समाजको वर्तमान केन्द्रीय अध्यक्ष भूमिराज भुसालले यो तथ्याङ्क संकलन आधारमा आजीवन र साधारण सदस्यता ग्रहण गर्ने व्यक्तिहरुलाई दुःख, आपतविपत र बिरामी परेको बेला विशेष प्राथमिकतामा राखेर सहयोग गरिने स्पष्ट पारे । यस प्रकारको डाटा संकलनले संस्थाको हरेक गतिविधि, महत्वपूर्ण कार्यक्रम र नीति एवं योजनाहरु तर्जुमा गर्न सहज हुने तर्क केन्द्रीय सचिव केशव आचार्यले अघि सारे । यसरी गुगल मार्फत भरिएको आजीवन र साधार...
२१ आश्विन २०८०, आईतवार ०१:५३२१ आश्विन २०८०, आईतवार ०१:५३२१ आश्विन २०८०, आईतवार ०१:५३ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । प्राविधिक कार्यमा लगाव बढ्नेछ । धन सञ्चयको अवसर प्राप्त हुने तथा व्यवसायिक लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)धार्मिक र सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । झिनामसिना ...
२० आश्विन २०८०, शनिबार ०१:३८२० आश्विन २०८०, शनिबार ०१:३८२० आश्विन २०८०, शनिबार ०१:३८ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन पनि हुन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ, तर साँझमा आर्थिक लाभ मिल्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मि...