Advertisement
Advertisement

कोरियाको ख्यङ्जु एकता समाजमा नयाँ कार्यसमिति

Advertisement
Advertisement

कोरियाको ख्यङ्जु एकता समाजमा नयाँ कार्यसमिति

दक्षिण कोरियाको ख्यङ्जु एकता समाजको दोस्रो अधिवेशन सम्पन्न भएको छ। भव्य रुपमा आयोजना भएको अधिवेशनले नयाँ कार्यसमिति तय गरेको छ।

अधिवेशनले नारायण बहादुर खड्काको अध्यक्षतमा १२ सदसिय कार्यसमिति चयन गरेको हो। यसअअघि अध्यक्ष रहेका रोषन बोहराले ख्यङ्जु क्षेत्रमा नयाँ कार्यसमितिलाई जिम्मेवारी प्रदान गर्दा खुसी लागेको बताए। उनले त्यस क्षेत्रमा कार्यरत नेपालीहरुबिच एकता, सद्भाव र आपसी सहयोग र भाइचारा आगामी दिनमा झनै बढ्दै जाने विश्वास ब्यक्त गरे। उनले आवश्यक पर्दा जस्तोसुकै सहयोगका लागि आफू संधै तत्पर रहेको बताए।

त्यस्तै नवनिर्वाचित कार्यसमितिका अध्यक्ष खड्काले आफूलाई नयाँ नेतृत्व गर्ने अवसर दिएको धन्यवाद ग्यापन गरेका थिए। उनले यसक्षेत्रका सम्पूर्ण संघसंस्था का प्रतिनिधी हरु ‘ बुद्धिजीवी तथा व्यवसायीक वर्गलाई धन्यवाद दिंदै कार्यकालमा सहयोग र समन्वयको अपेक्षा राखे। साथै उनले सबै सँग हातेमालो गरेर एकता समाज अघि बढ्ने बताए।

उनले कार्यसमितीलाई विभिन्न माध्याम वाटा सफल कार्यकालको शुभकामना व्यक्त गर्ने र सहयोग गर्ने सबैमा धन्यवाद ग्यापन गरेका थिए। अध्यक्ष खड्काले भने ‘हामीलाई विश्वास गरेर जिम्मेवारी दिएकोमा सबै पक्षलाई हृदय देखिनै धन्यवाद तथा हार्दिक आभार प्रकट गर्दछौं।’

यस्तो छ नवनिर्वाचित कार्यसमिति

अध्यक्ष : नारायण बहादुर खड्का

वरिष्ट उपाध्यक्ष: हेम कुमार श्रेष्ठ

उपाध्यक्ष: निशान्त नेपाल

महासचिव: दिपक कँडेल

सचिव: जितेन्द्र चौधरी

सह सचिव: अमोस कार्की

सह सचिव : प्रविण न्यौपाने 

कोषाध्यक्ष: नारायण प्रसाद शर्मा

सह कोषाध्यक्ष: राम रुम्बा

सदस्यहरू: सरोज श्रेष्ठ, अर्जुन पौडेल,एसिका बोहोरा

सल्लाहकारहरू: कुमार के सी, रोशन बोहोरा

संरक्षकहरू: मनोज सुबेदी, विकास पौडेल

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...

5Gringos casino login Σταθμοί Ποντάρισματος για Διαφορετικά Παιχνίδια

ΠεριεχόμεναΒασικές Αρχές Διαχείρισης BankrollBet Sizing στα Slots: RTP και VolatilityΣτρατηγικές για Blackjack και RouletteΠροσαρμ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×