Advertisement
Advertisement

पाँचौं प्रवासी मजदुर वक्तृत्वकलामा गुन्जमानको प्रथम स्थानसगै नेपालको जीत कायमै

Advertisement
Advertisement

पाँचौं प्रवासी मजदुर वक्तृत्वकलामा गुन्जमानको प्रथम स्थानसगै नेपालको जीत कायमै


पाँचौं प्रवासी मजदुर कोरियन वक्तृत्वकला प्रतियोगिता–२०२३ मा नेपालको तर्फबाट गुन्जमान लामा विजेता भएको छ । विभिन्न देशका प्रतियोगीहरूमध्ये गुन्जमानले जितेसँगै नेपालले लगातार प्रथम स्थान हासिल गर्न सफल भएको छ । यसअघि सङगे तामाङ, सानु शेर्पा, दुध बहादुर लामा र वायु पौडेलले जितेका हुन् ।
अन्तर्राष्ट्रिय धर्म इस्टक्टर एसोसिएसन (IDIA) जेग्योसा गुम्बाले आयोजना गरेको खुल्ला प्रतियोगितामा १६ जनालाई पछि पार्दै विजेता भएको हो । उनले विजेता भएसँगै प्रमाणपत्र र नगद ५ लाख वन (नेपाली पचास हजार रुपैयाँ) प्राप्त गरेका छन् ।
आइतबार सउल जोङ्गाकको जोगेसा गुम्बाको हलमा भएको कार्यक्रममा दोस्रो क्रमशः. श्रीलङ्का पहन थिहगे अन्जन र इन्डोनेसीकी निङसिह त्रि महरिअन्ती भएका छन् । त्यस्तै तेस्रो नेपालका अर्जुन बहादुर मुक्तान र किर्गिस्तानका असनोभ झनात भएका छन् । उनीहरुले क्रमशः. नगद ३ लाख वन, प्रमाणपत्र र २ लाख वन, प्रमाणपत्र प्राप्त गरेका छन् ।
नेपालको तर्फबाट गुन्जमान, अर्जुन र डम्बर ध्वाज लिम्बु सहभागी भएका थियो । त्यस्तै भियतनामबाट ३ जना, श्रीलंक, म्यानमार, कम्बोडियाबाट २/२ जना, बंगलदेश, उर्जिस्तान, इन्डोनेसिया, मङ्गोलिया र किर्गिस्तानबाट १/१ जना प्रतियोगितामा सहभागी भएका थियो । सहभागीहरूले प्रमाणपत्रको साथमा प्रत्येकले नगद १ लाख वन प्राप्त गरेका छन् ।


उक्त प्रतियोगितामा सहभागीहरूलाई आयोजकको तर्फबाट प्रतिव्यक्ति १/१ शिक्षक उपलब्ध गराई प्रत्यक्ष तथा अनलाइनमार्फत १/२ महिनादेखि कक्षाहरू दिँदै आइरहेको थियो ।
विजेता काभ्रेका गुन्जमानले नेपालका पर्यटन लगायत विविध विषयमा चर्चा र कोरिया आएपछिको अनुभव बारेमा प्रस्तुति दिएका थिए । त्यस्तै मनोरञ्जन कार्यक्रममा नेपालको तर्फबाट डोमा योञ्जन तामाङले सेलो गीतमा नृत्य प्रस्तुत गरेका थिइन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?Přemýšlíte, jaký typ vkladu si vybrat při registraci na online kasinu neb...

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×