Advertisement
Advertisement

“पशुपति प्रसाद २” भष्मे डन उल्सानमा अक्टोबर २२ मा प्रदर्शन हुने

Advertisement
Advertisement

“पशुपति प्रसाद २” भष्मे डन उल्सानमा अक्टोबर २२ मा प्रदर्शन हुने

विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपालमा आगामी कार्तिक ३ गते(अक्टोबर २०) बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको ‘पशुपति प्रसाद २ : भस्मे डन’ दक्षिण कोरियाको उल्सान सहरमा प्रदर्शन हुने पक्का भएको छ। विश्वभर सार्वजनिक प्रदर्शन लगत्तै को २ दिन पछि २२ तारिख दिउसो १ बजे 울산광역시 남구 중앙로 मा उल्सान नेपाली समाज ले उल्सान नेपाली घर स्थापनार्थ प्रदर्शन गर्ने भएको छ।

नेपालमा निर्माण पक्ष अहिले फिल्मको प्रचार प्रसारमा जोडतोडले लागि परेसगै कोरियाको उल्सानमा प्रदर्शन गर्न लागेको आयोजक टोली पनि प्रचारप्रसारमा व्यस्त छ। फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘पशुपति प्रसाद’ को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मले पशुपति प्रसादको मृत्युपश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत भस्मे डनको जीवन कथा बोल्छ ।

खगेन्द्र लामिछाने निर्माता र लेखक रहेको फिल्ममा खगेन्द्र र वर्षा सिवाकोटी विशेष भूमिका छ । फिल्मको एक गीतमा आँचल शर्माको समेत नृत्य छ । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुसालको सङ्गीत रहेको फिल्म टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको हो । दक्षिण कोरियामा NAMASTE(FYAFULLA) NEPAL-KOREA DIGITAL PVT LTD ले प्रदर्शन अधिकार पाए सगै दक्षिण कोरियाको ८ ओटा सहरमा प्रदर्शन अधिकार बिक्रि भैसकेको छ।

उल्सान नेपाली घर स्थापनार्थ अक्टोबर २२ तारिख उल्सानमा प्रदर्शन हुन लागेको चलचित्रको को लागि सम्पुर्ण तयारी पुरा भएको जानकारी गराउदै‌ उल्सान वरिपरी रहनुहुने नेपाली दाजु भाई तथा दिदि बहिनीहरु लाई चलचित्र हेरेर मनोरञ्जन लिनुको साथै सामाजिक कार्यमा एकबद्धता जनाउन सम्पूर्णलाई निमन्त्रणा सहित गरिमामय उपस्थितिको लागि हार्दिक आह्वान गरेको छ।

विस्तृत जानकारीको लागि:

मिति : 22 OCT 2023 समय : दिउसो 1 :00 बजे

स्थान: 울산광역시 남구 중앙로 213 번길13,2F टिकट बुकिङको लागी संपर्क :-

Ulsan sing -010-6465-4443

Loken Subedi- 010-2943-9510

Roshan Bohara 01083417467

Krishna maharjan 01042028848

Bikash Paudel 010-3951-7666

Dhanraj tamang 010-7510-6176

Suzan Paudel 010-66454159

Anil Paudel 010-8268-6465

Ratnakumar 010-4832-9655 

Poospa shrestha 010-7744-3740

Tenji sherpa 01055895424

Bijaye pun magar 01048816295

Narendra rai-01059473554

Dil moktan-01050462033

Rohit chand-01027549503

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Stake casino Free Spin Value: What Each Spin Is Worth

ContentsBreaking Down the Free Spin Value FormulaKey Factors That Impact Your WinningsA Realistic Look at Stake Casino No Deposit ...

Zoccer casino Customer Support Review: How to Contact and Get Help

ContentsAvailable Support Channels: Live Chat, Email, and PhoneGetting Your Account Verified: The KYC Process ExplainedCommon Issu...

Rizk Suomi Comp Points: Kuinka ansaita ja lunastaa

SisältöMikä on Rizk suomi Comp Points -järjestelmä?Kuinka Comp Points -pisteitä ansaitaan?Comp Points -pisteiden lunastaminen ja k...

5Gringos casino login Σταθμοί Ποντάρισματος για Διαφορετικά Παιχνίδια

ΠεριεχόμεναΒασικές Αρχές Διαχείρισης BankrollBet Sizing στα Slots: RTP και VolatilityΣτρατηγικές για Blackjack και RouletteΠροσαρμ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×