आजको राशिफल : २०८० साउन ०९ गते (मंगलवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । कसै सैलाई परदेशी घर फर्कने र रमाइलो वातावरण छाउनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज कर्तव्य बोध हुने र आस्था बढ्नेछ । परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आजको समय त्यति राम्रो देखिँदैन । लेनदेनको कार्यमा विशेष ख्याल गर्नुहोला, तर साँझमा भने सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । व्यापारमा विशेष सफलता हात लाग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज लामो समय...
८ श्रावण २०८०, सोमबार ०१:२१८ श्रावण २०८०, सोमबार ०१:२१८ श्रावण २०८०, सोमबार ०१:२१ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज कीर्तिमानी काम गर्ने समय छ । सञ्चार तथा प्रविधि जस्ता क्षेत्रको व्यवसाय बाट बढि सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभ पनि हुने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा समस्या पनि आउनसक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज समय शुभ छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । साथीभाइसँग रमाइला पलहरू व्यतीत हुनेछ । काम गर्ने जाँगर र उमङ्ग बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)रमणीय र सुखद् यात्राको योग छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । नयाँ कामको थालनी हुनेछ, तर...
७ श्रावण २०८०, आईतवार ०५:२७७ श्रावण २०८०, आईतवार ०५:२७७ श्रावण २०८०, आईतवार ०५:२७ by विशाल श्रेष्ठNo Comments
कल सेन्टरको सुरुवात गरेर भाषा अनुवादक र कानुनी परामर्श दाता राख्ने,एनआरएनए कप पुनः सन्चालन गर्ने,नेपाल डे, नेपाल फेस्टिवल मनाउन कार्यक्रम अघि बढाउने -युविन श्रेष्ठ, युवा संयोजक उम्मेदवार
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियामा अफिसियल रुपमा दर्ता भएको इभेन्ट म्यानेजमेन्ट कम्पनी KTM2SEOUL का सन्चालक युविन श्रेष्ठले बिपिन गुरुङको प्यानलबाट उम्मेदवारि दर्ता गरे लगत्तै चुनावको गर्मि पनि कोरियाको गर्मि जत्तिकै ह्वात्तै बढेको छ।
विदेशमा बसेर अथवा कर्म गर्दै गर्दा आफ...
७ श्रावण २०८०, आईतवार ०५:०३७ श्रावण २०८०, आईतवार ०५:०३७ श्रावण २०८०, आईतवार ०५:०३ by विशाल श्रेष्ठNo Comments
परिवर्तनको लागि तपाइँको साथ, तपाइको भोट: तपाइको जित, म परिवर्तनको लागि बुलन्द आवाज उठाउछु साथ सहयोग तपाईंको हुनेछ-नारायण पौडेल उपाध्यक्ष उम्मेदवार
विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि नारायण पौडेलले ले उपाध्यक्ष पदमा उम्मेदवारी दिए पछि चुनावि रौनक झनै रोचक बन्ने देखिएको छ।।
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता नारायण पौडेलले यसअघि कोषाध्यक्षको रुपमा उम्मेदवारी दिने घ...
७ श्रावण २०८०, आईतवार ०२:०८७ श्रावण २०८०, आईतवार ०२:०८७ श्रावण २०८०, आईतवार ०२:०८ by विशाल श्रेष्ठNo Comments
आजको राशिफल : २०८० साउन ०७ गते (आइतवार)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन पनि सुखमय हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज मनमा शङ्का र मनमा दुबिधा उत्पन्न होला । आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ । सामान हराउन पनि सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ...
६ श्रावण २०८०, शनिबार १२:५८६ श्रावण २०८०, शनिबार १२:५८६ श्रावण २०८०, शनिबार १२:५८ by विशाल श्रेष्ठNo Comments
अजय सोडारीको उम्मेदवारी खारेज, परराष्ट्र आइसिसिमा मुद्दा हाल्ने सोडारीको तयारी
विशाल श्रेष्ठ/दक्षिण कोरिया: गैरआवासीय नेपाली संघ कोरियाको आगामी दुई वर्ष (२०२३-२०२५) का लागि जुलाइ २९/३० मा हुन लागेको चुनावको लागि युवा संयोजकमा उम्मेदवारी दिएका चर्चित उम्मेदवार अजय सोडारीको उम्मेदवारी निर्वाचन कमिटीले खारेज गरिदिएको छ।
जुलाइ २९/३० मा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहने उम्मेदवार हरुले गंगाराज राई को संयोजकत्वमा बनेको निर्वाचन कमिटीले निकालेको उम्मेदवारी आह्वान सम्बन्धको सुचना बमोजिम जुलाइ १६ तारिख मनोनयन दर्ता गरेका थिए ,र निर्वाचन कमिटीले १७ तारिख बेलुका उम्मेदवार हरुको नामावली प्रकाशन गरेका थिए भने १८ तारिख सो उम्मेदवार हरुको नामावली तथा उम्मेदवारी माथि दाबी विरोध गर्ने समय दिइएको थियो। NRNA-NCC कोरियाको २३-२५ को उम्मेदवार हरुको उम्मेदवारी माथि दावी विरोध गर्ने...
६ श्रावण २०८०, शनिबार ०२:१८६ श्रावण २०८०, शनिबार ०२:१८६ श्रावण २०८०, शनिबार ०२:१८ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ शिक्षा र ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष पनि छाउला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । सेयरको बजारको कारोबारमा फाइदा पनि नोक्सानी हुनसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)शुभकार्यको चर्चा चल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ, तर घर जग्गाको कारोबारमा नोक्सानी हुनसक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक ...
५ श्रावण २०८०, शुक्रबार ०२:४५५ श्रावण २०८०, शुक्रबार ०२:४५५ श्रावण २०८०, शुक्रबार ०२:४५ by विशाल श्रेष्ठNo Comments
कोरियामा काम गरेर फर्किएकालाई इपिएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ।
पाँच वर्ष कोरियामा रोजगार गरेर फर्किएकाले साउन १३ देखि १५ गतेसम्म आवेदन दिन सक्ने शाखाले सूचना प्रकाशित गरेर जानकारी दिएको हो। परीक्षा आगामी भदौ १८ देखि २९ गतेसम्म हुने छ भने नतिजा प्रकाशन असोज ३ गते हुने शाखाले बताएको छ।
‘नेपाल सरकार र गणतन्त्र कोरिया सरकार बीच सम्पन्न समझदारीअन्तर्गत दक्षिण कोरियाबाट काम गरी वैधानिक तवरले फर्केका कामदारहरुलाई पुनः कामदारको रूपमा पठाउने प्रक्रियाअनुरूप आवेदन खुला गरिएको हो,’ शाखाले सूचना प्रकाशित गरेर भनेको छ।
इच्छुक नेपाली नागरिक हुनुपर्ने, इपिएसअन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरी १ पश्चात् भिसा अवधिभित्रै स्वैच्छिक रूपले नेपाल फर्केका कामदारहरूले आवेदन दिन सक्नेछन्। आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्ने शाखाले बताएको छ।
त्य...
५ श्रावण २०८०, शुक्रबार ०१:०६५ श्रावण २०८०, शुक्रबार ०१:०६५ श्रावण २०८०, शुक्रबार ०१:०६ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज स्वास्थ्यमा खर्च बढ्नसक्छ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । कसैलाई...
४ श्रावण २०८०, बिहीबार १०:०८४ श्रावण २०८०, बिहीबार १०:०८४ श्रावण २०८०, बिहीबार १०:०८ by विशाल श्रेष्ठNo Comments
इ९ देखि विद्यार्थी सम्म, पत्रकारितादेखि व्यवसायी सम्म-सरोज कुमार खड्का उपाध्यक्ष पदका उम्मेदवार
एनआरएन कोरियाको नवौं महाधिवेसन यहि जुलाई २९ र ३० तारिख हुँदै छ । उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरिसकेका सरोज कुमार खड्का एकमात्र उम्मेदवार हुन जो इ९ को अनुभव देखि पत्रकारिता, विद्यार्थीको अनुभव संगाल्दै हाल व्यवसायी सम्मको अनुभव लिदै छन् ।
कोरिया आउनुअघि नेपालमा बैंकको जागिर खाने सपनाको पाइलाहरु भर्खरै शुरु गर्दै थिए । कोरियाको फ्लाइट सेड्युल आएसँगै रहरै रहरमा शुरु गरेको बैंकको जागिर करिब ३ महिनामै राजीनामा गरेर सन् २०११ मा विदेश जाने अर्को सपनालाई रोजे । केही समय कोरियाको वातावरणमा घुलमिल हुन निकै कष्ट गर्नुपर्यो । यहाँ टोपी, पञ्जा, मास्क लगाएर दिनभरी उभिएर काम गर्दा टाइशुट लगाएर बैंकको कुर्सीमा बसेर जागिर खाएको झल्झली सम्झिए । विस्तारै काममा बानी पर्दै गयो ।
पछि संगत भयो पत्रकार मह...