Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

सेप्टेम्बर २९ मा हुने “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” को पोष्टर सार्वजनिक/सुजन चापागाईंको लाइभ व्याण्ड सहित प्रिति आले र प्रकाश तामाङ्गले माहोल तताउने 

सेप्टेम्बर २९ मा हुने “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” को पोष्टर सार्वजनिक/सुजन चापागाईंको लाइभ व्याण्ड सहित प्रिति आले र प्रकाश तामाङ्गले माहोल तताउने 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
सेप्टेम्बर २९ मा हुने “मकवानपुर सांगितिक धमाका भाग-२ २०२३” को पोष्टर सार्वजनिक/सुजन चापागाईंको लाइभ व्याण्ड सहित प्रिति आले र प्रकाश तामाङ्गले माहोल तताउने  विशाल श्रेष्ठ/दक्षिण कोरिया: “सम्पूर्ण मकवानपुरवासीहरु एक होऔ, मकवानपुरको बिकासमा योगदान गरौ” भन्ने मुल नारा लिएर सन् २०११ मा कोरियामा रहेका मकवानपुर बासिहरु मिलेर स्थापना गरेको मकवानपुर कोरिया मन्च ले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार सेल्टर स्थापना सहयोगार्थ आयोजना गर्न गइरहेको “मकवानपुर सांगीतिक धमाका भाग -२,२०२३ ” को नमस्ते रेष्टुरेन्ट सउलमा पोष्टर सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ। नेपाली चर्चित सुजन चापागाईंको लाइभ ब्याण्ड सहित प्रिति आले र प्रकाश तामाङ टिटुङले माहोल तताउने सउल स्थित नमस्ते रेष्टुरेन्ट को सभाहलमा आयोजित पोष्टर सार्वजनिक कार्यक्रममा विभिन्न संघसंस्था‌ लगायत पत्रकार ...
आजको राशिफल : २०८० भाद्र १० गते (आइतवार)

आजको राशिफल : २०८० भाद्र १० गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)विभिन्न अवसरले पछ्याउनेछ । भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)प्रतिद्वन्द्वीहरूको सामना गर्नुपरे पनि संघर्षपछि प्रतिफल पाइने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोलीव्यवहारमा सजग रहनुपर्ला। केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने समय छ। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्ततस् आफैंलाई फाइदा हुनेछ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)भेटघाटमा अलमलिनुपर्ला। घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। दिन खर्चिलो बन्न सक्छ। मिहिनेत गर्दा महत्त्वाकांक्षी काम सम्पा...
विदेशी कामदारको संख्या दोब्बर बनाउँदै कोरिया

विदेशी कामदारको संख्या दोब्बर बनाउँदै कोरिया

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी
विदेशी कामदारको संख्या दोब्बर बनाउँदै कोरिया दक्षिण कोरियाली सरकारले देशको बढ्दो श्रमिक अभावलाई सम्बोधन गर्न उत्पादन, कृषि र सेवा जस्ता प्रमुख उद्योगहरूमा विदेशी कामदारहरूको संख्या दोब्बर बनाउने योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत यस वर्षको रोजगार अनुमति प्रणाली (E-9) को चौथो त्रैमासिकको लागि नयाँ कोटा थप १०,००० ले बढ्नेछ भने अर्को वर्ष अर्थात सन् २०२४ कोटा हालसम्मकै उच्च संख्यामा १२०,००० वा सोभन्दा बढी हुनेछ ।  कम जन्मदर र स्थानीय जनसङ्ख्या घटेका कारण कोरियाका विभिन्न कार्यस्थलहरुमा करिब २ लाख १३ हजार श्रमिकको माग रहेपनि यतिनै संख्यामा कामदार अभाव छ ।  यसअघि गैर-व्यावसायिक कार्य भिसा (E-9) लिएर दक्षिण कोरिया प्रवेश गरेका विदेशी कामदारहरूले चार वर्ष १० महिनासम्म काम गरेपछि पुनः स्वदेश फर्किएर पुन प्रवेशको प्रक्रिया गर्नुपर्थ्यो । अबको नयाँ प्रणालीले सिधै १० वर्षको अव...
आजको राशिफल : २०८० भाद्र ०९ गते (शनिवार)

आजको राशिफल : २०८० भाद्र ०९ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ । यात्रा गर्...
कोरियामा सेप्टेम्बर २८ देखि अक्टोबर ३ सम्म लगातार ६ दिन विदा दिने तयारी 

कोरियामा सेप्टेम्बर २८ देखि अक्टोबर ३ सम्म लगातार ६ दिन विदा दिने तयारी 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी
कोरियामा सेप्टेम्बर २८ देखि अक्टोबर ३ सम्म लगातार ६ दिन विदा दिने तयारी  कोरियन सरकारले आगामी अकटोबर २ तारिक मा सार्वजनिक विदा दिने तयारी गरिरहेको छ । सेप्टेम्बर २८ देखि अक्टोबर १ सम्म छुसकको विदा तथा अक्टोबर ३ मा कोरियाको राष्ट्रिय स्थापना दिवस अर्थात् खेछनजलकोबिदा रहेकाले बिचमा बाँकी १ दिनलाइ पनि बिशेष विदा निर्धारण गरि लगातार ६ दिने विदा दिनुपर्ने प्रस्ताव पेश भएको छ । कोरियाको सत्तारुढ पिपुल्स पावर पार्टीले गरेको यो प्रस्तावमा विपक्षी दलसंगको छलफलपछी बिदाको टुंगो लाग्नेछ । त्यसपछी राष्ट्रपतीले मन्त्रिपरिषद बैठकमा प्रस्ताव गरेपछी मात्रै पारित हुने छ । गोविन्द वानिया/कोरिया अपडेट/ कोरियन निउज एजेन्सी योन्हापवाट  https://www.tiktok.com/@koreaupdate.np/video/7271191943047105794...
आजको राशिफल : २०८० भाद्र ०८ गते (शुक्रवार)

आजको राशिफल : २०८० भाद्र ०८ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पत्ति हराउने र साँझमा खर्च बढ्न सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज विभिन्न अवसरले पछ्याउनेछन् । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ सफल यात्राको योग पनि छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । मनोरञ्जनमा सहभागिता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भ्रमण, खानपान पहिरन तथा फेसनमा धन खर्च हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ, साथै ज...
पर्वत समाज दक्षिण कोरियाको अधिवेशन सेप्टेम्बर १० मा 

पर्वत समाज दक्षिण कोरियाको अधिवेशन सेप्टेम्बर १० मा 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
पर्वत समाज दक्षिण कोरियाको अधिवेशन सेप्टेम्बर १० मा  कमला केसि/विशाल आवाज:सन् २००८ मा स्थापना भएको पर्वत समाज दक्षिण कोरियाले यहि २०२३ सेप्टेम्बर १० तारिक आइतवारका दिन सउल स्थित नेपाल थाइ रेष्टुरेण्टमा चौथो वार्षिक साधारण सभा आयोजना गरिएको छ । सभामा समाजले आफ्नो आगामी वार्षिक कार्ययोजनाको बिषयमा छलफल तथा वितेका एक वर्षको प्रगति विवरण, आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने छ । विभिन्न संघ संस्थाहरु सँग सहकार्य र समन्वय गर्दै २००८ मा स्थापना भएर लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै पर्वते र समग्र नेपालीहरुको हितमा केन्द्रित यस संस्थाले धेरै सामाजिक तथा परोपकारी कार्यहरुमा सक्रियता देखाउदै आईरहेको छ । कोरिया भित्र होस वा नेपालमा परेका विभिन्न खालका समस्या हरुमा जुद्नको लागी सदैव हातेमालो गर्दै आएको छ। सम्पुर्ण जानकारी अब बिशाल आवाजमा   समाज यस अवस्...
E-7-4 भिसामा नयाँ नियम लागु हुने भएको छ । अब टपिक वा KIIP बिना यो भिसा अप्लाइ गर्न नमिल्ने ! 

E-7-4 भिसामा नयाँ नियम लागु हुने भएको छ । अब टपिक वा KIIP बिना यो भिसा अप्लाइ गर्न नमिल्ने ! 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ
E-7-4 भिसामा नयाँ नियम लागु हुने भएको छ । अब टपिक वा KIIP बिना यो भिसा अप्लाइ गर्न नमिल्ने !  गोविन्द वानिया/कोरिया अपडेट:E-7-4 भिसामा नयाँ नियम लागु हुने भएको छ । अब टपिक वा KIIP बिना यो भिसा अप्लाइ गर्न नमिल्ने ! अब यो भिसा आवेदन गर्न, पछिल्लो १० बर्ष भित्रमा e9 E-10 वा H2 भिसामा ४ बर्ष भन्दा बढी बसेको अनुभव हुनुपर्ने छ !  त्यस्तै पछिल्लो २ बर्षमा हरेक बर्षको बार्षिक आम्दानी २६०० मान वन अर्थात २ करोड ६० लाख वन वा सो भन्दा माथि अनिवार्य हुनुपर्नेछ ।  पछिल्लो २ बर्षको औसत आम्दानी २ करोड ५० लाख भन्दा माथि हुनुपर्ने छ भने अब E-74 आवेदन गर्न KIIP वा टपिकमध्य कुनैमा २ लेभल भन्दा माथी पास गरेको वा लेभल टेस्टमा ४१ अंक भन्दा बढी प्राप्त गरेको  हुनुपर्ने छ । यसअघि कोरियन भाषाको दक्षता नभएपनि आवेदन गर्न सकिन्थ्यो ।  यसका अतिरिक्त केन्द्र वा स्थानिय सरकारबाट प्राप्त हुने छुछन्स, एउटै कम्...
सेप्टेम्बर १७ मा सिन्धुपाल्चोक समाज युएइ ले “संगीतमय तीज धमाका २०२३” आयोजना गर्ने 

सेप्टेम्बर १७ मा सिन्धुपाल्चोक समाज युएइ ले “संगीतमय तीज धमाका २०२३” आयोजना गर्ने 

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, भर्खरै, मनोरञ्जन, समाचार
सेप्टेम्बर १७ मा सिन्धुपाल्चोक समाज युएइ ले "संगीतमय तीज धमाका २०२३" आयोजना गर्ने  विशाल श्रेष्ठ: "हाम्रो सिन्धुपाल्चोक हाम्रो शान सुन्दर समाज निर्माणमा सामुहिक अभियान" भन्ने मुल नारा लिएर सन् २०१४ मा युएइ स्थित सिन्धुपाल्चोक बासि हरु एक भइ स्थापित सिन्धुपाल्चोक समाज युएइ ले आउँदो सेप्टेम्बर १७ तारिक HABRA BLUE PALACE RESTAURANT ,BURDUBAI (1ST FLOOR) मा दिउसो १ बजे देखि "संगीतमय तीज धमाका २०२३" आयोजना गर्ने भएको छ।  प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने मात्र नभएर माइतीबाट टाढा रहेका विशेषत: नेपाली चेली तथा दिदीबहिनीहरुको न्यास्रोपन मेटाउन, युएइ मा रहेका सिन्धुपाल्चोक बासि तथा सम्पुर्ण नेपालीहरुबीच आपसी सहयोग, सद्भाव र भाईचारा अभिवृद्धि गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष दिपक राउतले जानकारी दिनुभयो। विभिन्न कार्यक्रम हरुको प्रचारप्रस...
आजको राशिफल : २०८० भाद्र ०७ गते (बिहिवार)

आजको राशिफल : २०८० भाद्र ०७ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज सानातिना समस्यामा अल्झनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी आउनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिल...