Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

सेप्टेम्बर १७ मा सिन्धुपाल्चोक समाज युएइ ले “संगीतमय तीज धमाका २०२३” आयोजना गर्ने 

सेप्टेम्बर १७ मा सिन्धुपाल्चोक समाज युएइ ले “संगीतमय तीज धमाका २०२३” आयोजना गर्ने 

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, भर्खरै, मनोरञ्जन, समाचार
सेप्टेम्बर १७ मा सिन्धुपाल्चोक समाज युएइ ले "संगीतमय तीज धमाका २०२३" आयोजना गर्ने  विशाल श्रेष्ठ: "हाम्रो सिन्धुपाल्चोक हाम्रो शान सुन्दर समाज निर्माणमा सामुहिक अभियान" भन्ने मुल नारा लिएर सन् २०१४ मा युएइ स्थित सिन्धुपाल्चोक बासि हरु एक भइ स्थापित सिन्धुपाल्चोक समाज युएइ ले आउँदो सेप्टेम्बर १७ तारिक HABRA BLUE PALACE RESTAURANT ,BURDUBAI (1ST FLOOR) मा दिउसो १ बजे देखि "संगीतमय तीज धमाका २०२३" आयोजना गर्ने भएको छ।  प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने मात्र नभएर माइतीबाट टाढा रहेका विशेषत: नेपाली चेली तथा दिदीबहिनीहरुको न्यास्रोपन मेटाउन, युएइ मा रहेका सिन्धुपाल्चोक बासि तथा सम्पुर्ण नेपालीहरुबीच आपसी सहयोग, सद्भाव र भाईचारा अभिवृद्धि गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष दिपक राउतले जानकारी दिनुभयो। विभिन्न कार्यक्रम हरुको प्रचारप्रस...
आजको राशिफल : २०८० भाद्र ०७ गते (बिहिवार)

आजको राशिफल : २०८० भाद्र ०७ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज सानातिना समस्यामा अल्झनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी आउनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् शुभकार्यको चर्चा चल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । गरेका काममा ढिल...
सेप्टेम्बर १० मा कास्की परिवारले तीज कार्यक्रम २०२३ को आयोजना गर्ने 

सेप्टेम्बर १० मा कास्की परिवारले तीज कार्यक्रम २०२३ को आयोजना गर्ने 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी
सेप्टेम्बर १० मा कास्की परिवारले तीज कार्यक्रम २०२३ को आयोजना गर्ने  बोम्जन गुरुङ/ २३ अगष्ट २०२३, कोरिया:कोरिया स्थित गौरवमय क्षेत्रीय संस्था कास्की परिवारले आउँदो सेप्टेम्बर १० तारिक "तीज कार्यक्रम २०२३" आयोजना गर्ने भएको छ । सउल दोङदेमुन स्थित होटल अन्नपूर्ण सानको हलमा तीजको अवसरमा दर खाने कार्यक्रम सहित बिहान १० बजेदेखि शुरु हुने गरी तीज मनाइने भएको हो । प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने मात्र नभएर माइतीबाट टाढा रहेका विशेषत: नेपाली चेली तथा दिदीबहिनीहरुको न्यास्रोपन मेटाउन, कोरियामा रहेका कस्केली तथा नेपालीहरुबीच आपसी सहयोग, सद्भाव र भाईचारा अभिवृद्धि गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष किशन क्षेत्रीले जानकारी दिए । "संगठित समूह नै परदेशको सहारा हो" भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको सन् २००८ मा कोरियामा स्थापित कास्की...
कोरियामा नेपालको नाम राख्दै “नेपाल राइनो”कोरियन A डिभिजन क्रिकेट लिगको फाइनलमा

कोरियामा नेपालको नाम राख्दै “नेपाल राइनो”कोरियन A डिभिजन क्रिकेट लिगको फाइनलमा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, खेलकुद, जानकारी
कोरियामा नेपालको नाम राख्दै "नेपाल राइनो"कोरियन A डिभिजन क्रिकेट लिगको फाइनलमा विशाल आवाज:कोरिया क्रिकेट एसोसिएसन द्वारा आयोजित 2023 KOREA CUP T20 LEAGUE (2023 코리아컵 T20 리그)मा नेपालको एकमात्र क्रिकेट टिम NEPAL RHINO 'A' डिभिजन अन्तर्गतको फाइनलमा पुगेर फाइनल खेल खेल्ने भएको छ। NEPAL RHINO बिगत ८ वर्ष देखि केारियामा केारिया क्रिकेट एसेासियसन (KCA) ले आयोजना गर्ने बिभिन्न प्रतियेागितामा सहभागी भईरहेको एकमात्र नेपाली क्रिकेट टिम हो । सुरुको ६ वर्ष B डिभिजनमा रहेर गत वर्ष B डिभिजनको उपबिजेता भए संगै A डिभिजनमा बढुवा भएको थियो NEPAL RHINO । नेपालका बिभिन्न जिल्लाका क्रिकेट प्रेमी खेलाडीहरुको टिम Nepal Rhino का अधिकांश खेलाडी पेशाले श्रमिक नै हुन । आफ्नो काम गरेर बाकिं रहेकाे छुट्टिका दिनहरुमा अभ्यास गर्दै एउटा बलियो नेपाली क्रिकेट टिम तयार बनाउन सफल भएको टिम मेनेजर राज श्रेष्ठ बताउंछन । ...
आजको राशिफल : २०८० भाद्र ६ गते (बुधवार)

आजको राशिफल : २०८० भाद्र ६ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिभिन्न अवसरहरुले पछ्याउँनेछ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन राम्रो रहेकोछ । साथिभाई मनमुटाव बढ्नेछ ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले खुसि रहनेछन् । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)काम गर्न गाह्रो महशुष हुँनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित...
सुदुरपश्चिम समाज दक्षिण कोरियाले हाल E7 र E-9 भिषा भएकोले पनि पढ्न पाउने भन्ने बारेमा के हो त वास्तविकता र के के गर्नुपर्छ भनेर अनलाइन अन्तरक्रिया कार्यक्रम गर्ने

सुदुरपश्चिम समाज दक्षिण कोरियाले हाल E7 र E-9 भिषा भएकोले पनि पढ्न पाउने भन्ने बारेमा के हो त वास्तविकता र के के गर्नुपर्छ भनेर अनलाइन अन्तरक्रिया कार्यक्रम गर्ने

Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, शिक्षा, समाचार
सुदुरपश्चिम समाज दक्षिण कोरियाले हाल E7 र E-9 भिषा भएकोले पनि पढ्न पाउने भन्ने बारेमा के हो त वास्तविकता र के के गर्नुपर्छ भनेर अनलाइन अन्तरक्रिया कार्यक्रम गर्ने दक्षिण कोरियामा सुदुरपश्चिम समाज दक्षिण कोरियाले हाल बजारमा आएको कुरा हरु E7 र E-9 भिषा भएकोले पनि पढ्न पाउने भन्ने बारेमा के हो त वास्तविकता र के के गर्नुपर्छ भनेर कोरियन प्रोफेसर लाइ नै प्रत्यक्ष जुम‌मिटिङ मा बोलाएर अनलाइन अन्तरक्रिया कार्यक्रम यहि आउदो आइतबार २७ तारिख बेलुकी ६ बजे गर्ने भएको छ। दक्षिण कोरियामा E7 र E-9 भिषामा कार्यरत विदेशि हरु जस्को प्रत्येक आईतबार हप्ताको एकदिन आईतबार मात्र क्लास लिन सक्ने समय छ भने उहा हरुले अब नेपालमा १२ पछि continue गर्न नपाएको आफ्नो अध्ययन continue गरेर पुरा गर्न चाहनु हुने भएको छ । यसको वास्तविकता के हो र कसरी गर्ने कहा गर्ने भन्ने सम्पुर्ण जानकारी दिने उद्देश्यका यहि आउदो आइ...
अगस्ट २७ मा “काक्रेबिहार सांगीतिक साँझ २०२३” को पोस्टर सार्बजनिक कार्यक्रम 

अगस्ट २७ मा “काक्रेबिहार सांगीतिक साँझ २०२३” को पोस्टर सार्बजनिक कार्यक्रम 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
अगस्ट २७ मा "काक्रेबिहार सांगीतिक साँझ २०२३" को पोस्टर सार्बजनिक कार्यक्रम  विशाल श्रेष्ठ/दक्षिण कोरिया:“सबैलाई माया र सम्मान,प्रवासी भूमिमा सुर्खेती हुनुको पहिचान" भन्ने मुल नारा लिएर सन् २०१३ मा कोरियामा रहेका सुर्खेती बासिहरु मिलेर स्थापना गरेको सुर्खेत समाज दक्षिण कोरिया ले कोरियन पर्व छुसकको अवसरमा छुसकको पहिलो दिन सेप्टेम्बर २८ तारिख बिहिबार सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ आयोजना हुन लागेको "काक्रेबिहार सांगीतिक साँझ २०२३" को पोस्टर सार्बजनिक तथा चियापान कार्यक्रम यहि आउदो अगस्ट २७ तारिख आइतबारका दिन नेपाल थाइ रेष्टुरेन्टको सभाहल दोङ्देमुन सउल (동대문역 गेट नं २ र ३ को विचमा) बिहान १० बजे हुने भएको छ। यहि आउदो कोरियन पर्व छुसक को अवसरमा सुर्खेत समाज दक्षिण कोरियाको आयोजना तथा कर्णाली प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा हुदै गरेको कार्यक्रममा लागि नेपाल सम...
आजको राशिफल : २०८० भाद्र ०५ गते (मंगलवार)

आजको राशिफल : २०८० भाद्र ०५ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज तपाईंको सामान हराउन सक्छ । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आजको दिन मनोरञ्जनपूर्ण समय रहला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)तर्क र विवादमा राम्रो सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना ...
राप्ती समाज दक्षिण कोरियाको छैठौं अधिवेशन अगष्ट २७ मा हुने 

राप्ती समाज दक्षिण कोरियाको छैठौं अधिवेशन अगष्ट २७ मा हुने 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी
राप्ती समाज दक्षिण कोरियाको छैठौं अधिवेशन अगष्ट २७ मा हुने  बोम्जन गुरुङ २१ अगष्ट २०२३, कोरिया:"हामी जहाँ भएपनि एउटै विशेषता, विशुद्ध सामाजिक कामको लागी राप्ती समाजको एकता" भन्ने संस्थाको मूल नारालाई अनुशरण गर्दै आईरहेको गौरवमय संस्था राप्ती समाज दक्षिण कोरियाको छैठौं अधिवेशन यही अगष्ट २७ मा सउल दोङ्देमुन स्थित निक नेपाल ट्राभल्सको सभाहलमा हुने भएको छ ।  दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध राप्तीबासी तथा नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको राप्ती समाजको पाँचौं कार्यसमितिको सफलतापूर्वक कार्यकाल पूरा भएर आधिकारिक र विधिवत् रुपमै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै सो अधिवेशन गर्न लागिएको संस्थाका अध्यक्ष ओमलाल ओलीले जानकारी दिए ।  कोरियामा रहँदा भैपरी आउने विभिन्न समस्याहरुको समाधान गर्न तत्पर र कोरियाली भूम...
आजको राशिफल : २०८० भाद्र ४ गते (सोमवार)

आजको राशिफल : २०८० भाद्र ४ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)विभिन्न अवसरले पछ्याउनेछ। लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)नयाँ काम प्रारम्भ हुनेछ। प्रतिद्वन्द्वीहरूको सामना गर्नुपरे पनि संघर्षपछि प्रतिफल पाइने समय छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर नयाँ काममा जग बसाउने मौका छ। मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)वादविवाद सुल्झाउने समय छ। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला। महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलत...