कोरिया सउलमा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको स्नूकर प्रतियोगिता हुने
बोम्जन गुरुङ/विशाल आवाज:कोरिया स्थित तमू धीं को आयोजनामा आउँदो नोभेम्बर ११ र १२ तारिक सउल दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा "Billiards Snooker Tournament" हुने भएको छ । शारीरिक र मानसिक स्वास्थ्यका लागी खेलकूद भन्ने कार्यक्रमको मूल नारा सहित स्वच्छ र पारदर्शी खेल मार्फत मनोरञ्जनसँगै नेपालीहरुमा बन्धुत्व र मैत्रीभाव विकास गर्ने अभिप्रायले सो प्रतियोगिता आयोजना गरिएको हो ।
नेपाली समुदायविच भएको सउल कोरियाकै अहिलेसम्मको ठूलो पुरस्कार राशी भएको जानकारी दिँदै पछिल्लो समय युवा पुस्ताको स्नूकर खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाकी अध्यक्ष रुपा गुरुङले बताईन् । प्रतियोगितामा पहिलो र दोश्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र ...
१ कार्तिक २०८०, बुधबार ०१:३६१ कार्तिक २०८०, बुधबार ०१:३६१ कार्तिक २०८०, बुधबार ०१:३६ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । वैदेशिक कार्य चैं सम्पादन होला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा होला । व्यापारमा पनि फाइदा मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज आफन्त सँग भेट घाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज सफल यात्रा हुनेछ । परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अतिथिको रूपमा सत्कार पनि पाइनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सरकारी निकायको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवार...
३० आश्विन २०८०, मंगलवार ०१:३९३० आश्विन २०८०, मंगलवार ०१:३९३० आश्विन २०८०, मंगलवार ०१:३९ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज निर्णायक क्षमतामा कमी आउनेछ । मनमा दुबिधा र शङ्का उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज भाग्यले साथ दिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सफल र माइलो यात्राको योग रहेको छ । धर्मकर्ममा मन...
२९ आश्विन २०८०, सोमबार १५:०८२९ आश्विन २०८०, सोमबार १५:०८२९ आश्विन २०८०, सोमबार १५:०८ by विशाल श्रेष्ठNo Comments
गैर आवसिय नेपालि संघ द. कोरियाले सउलमा दशैं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने !
विशालआवाज:गैर आवसिय नेपालि संघ द. कोरियाले देङ्देमुनको दर्शन नमस्ते रेष्टुरेन्ट मा अक्टोबर २१ तारिख शनिबारका दिन बेलुकी ७ बजे बडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।
“जहां रहन्छन् नेपालि त्यहां रहन्छ नेपालि संस्कृति” भन्ने उद्देश्यको साथ परदेशमा रहेर पनि घरदेशको चाडपर्व रितिरिवाज बिर्सन हुन्न भन्ने मनसायले उक्त कार्यक्रम गर्न लागिएको संघका अध्यक्ष विपिन कुमार गुरुगं ले बताए। साथै एनआरएनए कोरिया गठन को प्रमुख उद्देश्य मध्य एक नेपालि संस्कृतिलाई विदेशमा रहेपनि प्रबर्द्धन गर्नु पर्छ भन्ने हो पनि बताउछन्।बडा दशैंमा स्वदेश गएका बाहेक जति छौं त्यति सबै एक मनका साथ एक भइ दशैं कार्यक्रम मनाउन सउल स्थित दर्शन नमस्ते रेस्टुरेण्टको छैठौं तलामा रहेको सभा हलमा यहि आंउदो शनिवार बेलुकि ७ बजे कार्यक्रम ...
२९ आश्विन २०८०, सोमबार ०२:१०२९ आश्विन २०८०, सोमबार ०२:१०२९ आश्विन २०८०, सोमबार ०२:१० by विशाल श्रेष्ठNo Comments
नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले आगामी अक्टोबर २१ र २२ मा सोनसिक दशैं धमाका कार्यक्रम गर्ने
दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संस्था नेपाली बिद्यार्थी समाज, कोरिया (सोनसिक) ले बिजयादशमी २०८० को अवसर पारेर सोनसिक दशैं धमाका-२०२३ कार्यक्रम गर्ने भएको छ । आगामी अक्टोवर महिनाको २१ र २२ तारिख गरी २ दिन सम्म संचालन हुने भनिएको उक्त दशैं धमाका कार्यक्रम ग्वाँजु स्थित पवित्र धार्मिक एवं पर्यटकीय स्थल देवांसा मन्दिरको प्राकृतिक क्षेत्रमा सम्पन्न हुन गईरहेको सोनसिकले जानकारी गराएको छ । हरेक बर्ष दशैंको अवसर पारेर बिबिध कार्यक्रमहरु गर्दै आइरहेको सोनसिकले यसपाली पनि दशैं बिशेष कार्यक्रम गर्न लागेको हो ।
कोरियाका बिभिन्न विश्वबिद्यालयका बिभिन्न तह र संकायमा अध्ययनरत नेपाली बिद्यार्थीहरु बिचमा सहयोग आदान-प्रदान गर्दै बिभिन्न कार्यक्रम मार्फत आपसी भाईचारा कायम गर्न भूम...
२९ आश्विन २०८०, सोमबार ००:५०२९ आश्विन २०८०, सोमबार ००:५०२९ आश्विन २०८०, सोमबार ००:५० by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सास्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ, तर यात्राबाट टाढै रहनु राम्रो ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्नेछ ।
कर्कट (, हु, हे, हो, डा, डि, डु, डे, डो)आज मनमा निराशा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ, तर पारिवारिक जमघट र सद्भाव बढ्ने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज शुभ कार्यमा सरिक भइने छ । महिला वा मित्रबाट साथ, सहानुभूति र विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पन...
२८ आश्विन २०८०, आईतवार १४:५८२८ आश्विन २०८०, आईतवार १४:५८२८ आश्विन २०८०, आईतवार १४:५८ by विशाल श्रेष्ठNo Comments
अक्टोबर २९ मा आनसानमा संयुक्त विजया दशमी महोत्सव २०८० हुने
बोम्जन गुरुङ/विशाल आवाज:'साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास' भन्ने मुल नाराका साथ 'पाँच-स' दक्षिण कोरियाको प्रमुख आयोजना र दक्षिण कोरियामा रहेका २१ वटा क्रियाशील सस्थाहरुको सयुक्त आयोजनामा अक्टोबर २९ तारिख आनसानमा संयुक्त विजया दशमी महोत्सव २०८० हुने भएको छ।
"साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह र २१ वटा सस्था द्वारा पन्चे बाजा र स्थानिय कलाकारहरूको बेजोड प्रस्तुति सहित आन्सान स्थित (पाँच स मन्दिर तथा पुस्तकालय नजिकको पार्क) मा सो कार्यक्रम आयोजना गरिने "पाँच स" का कार्यवाहक अध्यक्ष विष्णु थापाले जानकारी दिए ।
पूर्वीय सनातन धर्म, क...
२८ आश्विन २०८०, आईतवार ११:०९२८ आश्विन २०८०, आईतवार ११:०९२८ आश्विन २०८०, आईतवार ११:०९ by विशाल श्रेष्ठNo Comments
कोरियाबाट गोपीकृष्ण राइको शब्द र अभिनयमा "झम्के साझैमा" रिलिज
विशाल आवाज:बैदेशिक रोजगारीका लागि हाल दक्षिण कोरियामा रहदै आएका कलाकार गोपीकृष्ण राईको शब्द र अभिनयमा रहेको "झम्के साझैमा" नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ।
बजारमा आएको छोटो समयमै ३४ हजार भिउज पाइसकेको गोपीकृष्ण राइको शब्द र मनिष श्रेष्ठको संगीत र श्वरमा रेकर्डिङ भएको गीतलाई उर्गेन दोङले एरेन्ज गरेका हुन् ।
कोरियामै रहेका मोडल सुस्मिता गुरुङ संग स्क्रिन सेयर गरेका राइले नै निर्देशन गरेका उक्त भिडियो को भिडियो ग्राफर सोनाम प्रबिन पराजुली हुन् भने मोहन सुनुवार (नविन)ले सम्पादन गरेका हुन् ।गोपीकृष्ण राई नामक अफिसियल आफ्नै युट्युब च्यानलमार्फत रिलिज म्यूजिक भिडियोको छायाङ्कन दक्षिण कोरियाकै बिभिन्न सुन्दर पार्क तथा सहरहरुमा गरिएको छ ।
ADVERTISEMENT/DIMAG KHARAB/KOREA
गायक टम्पसेर राईको स्वरमा ‘सकिन बन्...
२८ आश्विन २०८०, आईतवार ०९:२३२८ आश्विन २०८०, आईतवार ०९:२३२८ आश्विन २०८०, आईतवार ०९:२३ by विशाल श्रेष्ठNo Comments
नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न बि बि स्याङतानको नेतृत्वको नया कार्यसमिति चयन
बोम्जन गुरुङ/विशाल आवाज:कोरियास्थित क्षेत्रीय संस्था नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न भएको छ । सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा अक्टोबर १५ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट बुद्धि बहादुर स्याङतान तामाङ अध्यक्ष रहने गरी २० सदस्यीय संरचनाको नवौं कार्यसमिति गठन भएको हो ।
उक्त अधिवेशनबाट अध्यक्षमा बुद्धि बहादुर स्याङतान तामाङ, वरिष्ठ उपाध्यक्ष अभिनाश तामाङ, उपाध्यक्ष सुनिल रिजाल, उपाध्यक्ष सुरेश भट्ट , सचिव नविन भट्टराई, सहसचिव प्रमोद बुढाथोकी, कोषाध्यक्ष राम ढुङ्गाना, सहकोषाध्यक्ष अर्जुन तामाङ चयन भएका छन् भने सदस्यहरुमा उद्धब थापा मगर, विजय तामाङ, प्रदिप न्यौपाने, सुजन सिलवाल, सन्देश रिमाल, मनोज सुवेदी, श्याम सुर्खेती, सरोज सापकाेटा, सुप्रिम रत्न लामा, ...
२८ आश्विन २०८०, आईतवार ०१:३३२८ आश्विन २०८०, आईतवार ०१:३३२८ आश्विन २०८०, आईतवार ०१:३३ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसाय सामान्य होला । पुनर्मिलनको योग पनि रहेको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)विद्या र बुद्धिको कमी हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनसक्छ । स्वास्थ्यमा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आम्दानी बढाउने कामको योजना गर्न सकिनेछ । राजनैतिक का...