Advertisement
Advertisement

नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न बि बि स्याङतानको नेतृत्वको नया कार्यसमिति चयन 

Advertisement
Advertisement

नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न बि बि स्याङतानको नेतृत्वको नया कार्यसमिति चयन 

बोम्जन गुरुङ/विशाल आवाज:कोरियास्थित क्षेत्रीय संस्था नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न भएको छ । सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा अक्टोबर १५ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट बुद्धि बहादुर स्याङतान तामाङ अध्यक्ष रहने गरी २० सदस्यीय संरचनाको नवौं कार्यसमिति गठन भएको हो । 

उक्त अधिवेशनबाट अध्यक्षमा बुद्धि बहादुर स्याङतान तामाङ, वरिष्ठ उपाध्यक्ष अभिनाश तामाङ, उपाध्यक्ष सुनिल रिजाल, उपाध्यक्ष सुरेश भट्ट , सचिव नविन भट्टराई, सहसचिव प्रमोद बुढाथोकी, कोषाध्यक्ष राम ढुङ्गाना, सहकोषाध्यक्ष अर्जुन तामाङ चयन भएका छन् भने सदस्यहरुमा उद्धब थापा मगर, विजय तामाङ, प्रदिप न्यौपाने, सुजन सिलवाल, सन्देश रिमाल, मनोज सुवेदी, श्याम सुर्खेती, सरोज सापकाेटा, सुप्रिम रत्न लामा, सविता तामाङ, श्रीकृष्ण सिलवाल र प्रदीप पाठक कार्यसमितिमा आबद्ध भएका हुन् । संस्थाका अध्यक्ष राम कुमार गौतमको सभाध्यक्ष, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरिया (NRNA) का केन्द्रीय वरिष्ठ उपाध्यक्ष पार्वती मोक्तान तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा संस्थाका सचिव सुरेश भट्टले कार्यक्रम सञ्चालन गरेका थिए । 

उक्त नवौं अधिवेशन सफल पार्नको कार्यक्रममा उपस्थित जनाउनुहुने आमन्त्रित अतिथिहरु, जातीय, क्षेत्रीय, राजनैतिक, शैक्षिक, सामाजिक लगायत संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा नुवाकोट समाज दक्षिण कोरियाले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×