Advertisement
Advertisement

Day: २८ आश्विन २०८०, आईतवार १४:५८

अक्टोबर २९ मा आनसानमा संयुक्त विजया दशमी महोत्सव २०८० हुने

अक्टोबर २९ मा आनसानमा संयुक्त विजया दशमी महोत्सव २०८० हुने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, धर्म/ज्योतिश
अक्टोबर २९ मा आनसानमा संयुक्त विजया दशमी महोत्सव २०८० हुने बोम्जन गुरुङ/विशाल आवाज:'साहित्य र सङ्गीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास' भन्ने मुल नाराका साथ 'पाँच-स' दक्षिण कोरियाको प्रमुख आयोजना र दक्षिण कोरियामा रहेका २१ वटा क्रियाशील सस्थाहरुको सयुक्त आयोजनामा अक्टोबर २९ तारिख आनसानमा संयुक्त विजया दशमी महोत्सव २०८० हुने भएको छ।  "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह र २१ वटा सस्था द्वारा पन्चे बाजा र स्थानिय कलाकारहरूको बेजोड प्रस्तुति सहित आन्सान स्थित (पाँच स मन्दिर तथा पुस्तकालय नजिकको पार्क) मा सो कार्यक्रम आयोजना गरिने "पाँच स" का कार्यवाहक अध्यक्ष विष्णु थापाले जानकारी दिए ।  पूर्वीय सनातन धर्म, क...
कोरियाबाट गोपीकृष्ण राइको शब्द र अभिनयमा “झम्के साझैमा” रिलिज 

कोरियाबाट गोपीकृष्ण राइको शब्द र अभिनयमा “झम्के साझैमा” रिलिज 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, मनोरञ्जन
कोरियाबाट गोपीकृष्ण राइको शब्द र अभिनयमा "झम्के साझैमा" रिलिज विशाल आवाज:बैदेशिक रोजगारीका लागि हाल दक्षिण कोरियामा रहदै आएका कलाकार गोपीकृष्ण राईको शब्द र अभिनयमा रहेको "झम्के साझैमा" नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ।  बजारमा आएको छोटो समयमै ३४ हजार भिउज पाइसकेको गोपीकृष्ण राइको शब्द र मनिष श्रेष्ठको संगीत र श्वरमा रेकर्डिङ भएको गीतलाई उर्गेन दोङले एरेन्ज गरेका हुन् । कोरियामै रहेका मोडल सुस्मिता गुरुङ संग स्क्रिन सेयर गरेका राइले नै निर्देशन गरेका उक्त भिडियो को भिडियो ग्राफर सोनाम प्रबिन पराजुली हुन् भने मोहन सुनुवार (नविन)ले सम्पादन गरेका हुन् ।गोपीकृष्ण राई नामक अफिसियल आफ्नै युट्युब च्यानलमार्फत रिलिज म्यूजिक भिडियोको छायाङ्कन दक्षिण कोरियाकै बिभिन्न सुन्दर पार्क तथा सहरहरुमा गरिएको छ । ADVERTISEMENT/DIMAG KHARAB/KOREA   गायक टम्पसेर राईको स्वरमा ‘सकिन बन्...
नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न बि बि स्याङतानको नेतृत्वको नया कार्यसमिति चयन 

नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न बि बि स्याङतानको नेतृत्वको नया कार्यसमिति चयन 

Breaking News, Breaking news 1
नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न बि बि स्याङतानको नेतृत्वको नया कार्यसमिति चयन  बोम्जन गुरुङ/विशाल आवाज:कोरियास्थित क्षेत्रीय संस्था नुवाकोट समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न भएको छ । सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा अक्टोबर १५ तारिक आइतबार सम्पन्न सो अधिवेशनबाट बुद्धि बहादुर स्याङतान तामाङ अध्यक्ष रहने गरी २० सदस्यीय संरचनाको नवौं कार्यसमिति गठन भएको हो ।  उक्त अधिवेशनबाट अध्यक्षमा बुद्धि बहादुर स्याङतान तामाङ, वरिष्ठ उपाध्यक्ष अभिनाश तामाङ, उपाध्यक्ष सुनिल रिजाल, उपाध्यक्ष सुरेश भट्ट , सचिव नविन भट्टराई, सहसचिव प्रमोद बुढाथोकी, कोषाध्यक्ष राम ढुङ्गाना, सहकोषाध्यक्ष अर्जुन तामाङ चयन भएका छन् भने सदस्यहरुमा उद्धब थापा मगर, विजय तामाङ, प्रदिप न्यौपाने, सुजन सिलवाल, सन्देश रिमाल, मनोज सुवेदी, श्याम सुर्खेती, सरोज सापकाेटा, सुप्रिम रत्न लामा, ...
आजको राशिफल : २०८० असोज २८ गते (आइतवार)

आजको राशिफल : २०८० असोज २८ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसाय सामान्य होला । पुनर्मिलनको योग पनि रहेको छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)विद्या र बुद्धिको कमी हुनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुनसक्छ । स्वास्थ्यमा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आम्दानी बढाउने कामको योजना गर्न सकिनेछ । राजनैतिक का...