Advertisement
Advertisement

कोरियाबाट गोपीकृष्ण राइको शब्द र अभिनयमा “झम्के साझैमा” रिलिज 

Advertisement
Advertisement

कोरियाबाट गोपीकृष्ण राइको शब्द र अभिनयमा “झम्के साझैमा” रिलिज

विशाल आवाज:बैदेशिक रोजगारीका लागि हाल दक्षिण कोरियामा रहदै आएका कलाकार गोपीकृष्ण राईको शब्द र अभिनयमा रहेको “झम्के साझैमा” नामक म्यूजिक भिडियो सार्वजनिक भएको छ। 

बजारमा आएको छोटो समयमै ३४ हजार भिउज पाइसकेको गोपीकृष्ण राइको शब्द र मनिष श्रेष्ठको संगीत र श्वरमा रेकर्डिङ भएको गीतलाई उर्गेन दोङले एरेन्ज गरेका हुन् ।

कोरियामै रहेका मोडल सुस्मिता गुरुङ संग स्क्रिन सेयर गरेका राइले नै निर्देशन गरेका उक्त भिडियो को भिडियो ग्राफर सोनाम प्रबिन पराजुली हुन् भने मोहन सुनुवार (नविन)ले सम्पादन गरेका हुन् ।गोपीकृष्ण राई नामक अफिसियल आफ्नै युट्युब च्यानलमार्फत रिलिज म्यूजिक भिडियोको छायाङ्कन दक्षिण कोरियाकै बिभिन्न सुन्दर पार्क तथा सहरहरुमा गरिएको छ ।

ADVERTISEMENT/DIMAG KHARAB/KOREA

गायक टम्पसेर राईको स्वरमा ‘सकिन बन्न ब्रिटिसको लाहुरे’,राई इज किङ राजेशपायल राईको स्वरमा ‘परदेशिलाई प्यारो लाग्छ’ भन्नेजस्ता गीतमा समेत अभिनय गरिसकेका राइको यो तेश्रो अभिनित भिडियो हो

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×