Advertisement
Advertisement

गैर आवासिय नेपालि संघ द. कोरियाले सउलमा दशैं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने !

Advertisement
Advertisement

गैर आवसिय नेपालि संघ द. कोरियाले सउलमा दशैं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने !

विशालआवाज:गैर आवसिय नेपालि संघ द. कोरियाले देङ्देमुनको दर्शन नमस्ते रेष्टुरेन्ट मा अक्टोबर २१ तारिख शनिबारका दिन बेलुकी ७ बजे बडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।

 “जहां रहन्छन् नेपालि त्यहां रहन्छ नेपालि संस्कृति” भन्ने उद्देश्यको साथ परदेशमा रहेर पनि घरदेशको चाडपर्व रितिरिवाज बिर्सन हुन्न भन्ने मनसायले उक्त कार्यक्रम गर्न लागिएको संघका अध्यक्ष विपिन कुमार गुरुगं ले बताए। साथै एनआरएनए कोरिया गठन को प्रमुख उद्देश्य मध्य एक नेपालि संस्कृतिलाई विदेशमा रहेपनि प्रबर्द्धन गर्नु पर्छ भन्ने हो पनि बताउछन्।बडा दशैंमा स्वदेश गएका बाहेक जति छौं त्यति सबै एक मनका साथ एक भइ दशैं कार्यक्रम मनाउन सउल स्थित दर्शन नमस्ते रेस्टुरेण्टको छैठौं तलामा रहेको सभा हलमा यहि आंउदो शनिवार बेलुकि ७ बजे कार्यक्रम गर्नलागेको आयोजकले बताए। 

गैर आवासिय नेपालि संघ द. कोरियाको आयोजनामा हुन गइरहेको बडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा कोरियामा रहनुहुने सम्पुर्ण नेपाली जनसमुदायमा हार्दिक निमन्त्रणा सहित गरिमामय उपस्थितिको लागि हार्दिक आह्वान गरेको छ

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×