Advertisement
Advertisement

Day: २९ आश्विन २०८०, सोमबार १५:०८

गैर आवासिय नेपालि संघ द. कोरियाले सउलमा दशैं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने !

गैर आवासिय नेपालि संघ द. कोरियाले सउलमा दशैं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने !

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय
गैर आवसिय नेपालि संघ द. कोरियाले सउलमा दशैं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने ! विशालआवाज:गैर आवसिय नेपालि संघ द. कोरियाले देङ्देमुनको दर्शन नमस्ते रेष्टुरेन्ट मा अक्टोबर २१ तारिख शनिबारका दिन बेलुकी ७ बजे बडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।  “जहां रहन्छन् नेपालि त्यहां रहन्छ नेपालि संस्कृति” भन्ने उद्देश्यको साथ परदेशमा रहेर पनि घरदेशको चाडपर्व रितिरिवाज बिर्सन हुन्न भन्ने मनसायले उक्त कार्यक्रम गर्न लागिएको संघका अध्यक्ष विपिन कुमार गुरुगं ले बताए। साथै एनआरएनए कोरिया गठन को प्रमुख उद्देश्य मध्य एक नेपालि संस्कृतिलाई विदेशमा रहेपनि प्रबर्द्धन गर्नु पर्छ भन्ने हो पनि बताउछन्।बडा दशैंमा स्वदेश गएका बाहेक जति छौं त्यति सबै एक मनका साथ एक भइ दशैं कार्यक्रम मनाउन सउल स्थित दर्शन नमस्ते रेस्टुरेण्टको छैठौं तलामा रहेको सभा हलमा यहि आंउदो शनिवार बेलुकि ७ बजे कार्यक्रम ...
नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले आगामी अक्टोबर २१ र २२ मा सोनसिक दशैं धमाका कार्यक्रम गर्ने

नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले आगामी अक्टोबर २१ र २२ मा सोनसिक दशैं धमाका कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, धर्म सस्कृति, मनोरञ्जन
नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले आगामी अक्टोबर २१ र २२ मा सोनसिक दशैं धमाका कार्यक्रम गर्ने दक्षिण कोरियामा रहेका नेपाली बिद्यार्थीहरुको संस्था नेपाली बिद्यार्थी समाज, कोरिया (सोनसिक) ले बिजयादशमी २०८० को अवसर पारेर सोनसिक दशैं धमाका-२०२३ कार्यक्रम गर्ने भएको छ । आगामी अक्टोवर महिनाको २१ र २२ तारिख गरी २ दिन सम्म संचालन हुने भनिएको उक्त दशैं धमाका कार्यक्रम ग्वाँजु स्थित पवित्र धार्मिक एवं पर्यटकीय स्थल देवांसा मन्दिरको प्राकृतिक क्षेत्रमा सम्पन्न हुन गईरहेको सोनसिकले जानकारी गराएको छ । हरेक बर्ष दशैंको अवसर पारेर बिबिध कार्यक्रमहरु गर्दै आइरहेको सोनसिकले यसपाली पनि दशैं बिशेष कार्यक्रम गर्न लागेको हो । कोरियाका बिभिन्न विश्वबिद्यालयका बिभिन्न तह र संकायमा अध्ययनरत नेपाली बिद्यार्थीहरु बिचमा सहयोग आदान-प्रदान गर्दै बिभिन्न कार्यक्रम मार्फत आपसी भाईचारा कायम गर्न भूम...
आजको राशिफल : २०८० असोज २९ गते (सोमवार)

आजको राशिफल : २०८० असोज २९ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सास्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ, तर यात्राबाट टाढै रहनु राम्रो । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज शत्रुमाथि विजय प्राप्त हुन सक्छ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । शुभकार्यको चर्चा चल्ने र योजना पनि बन्नेछ । कर्कट (, हु, हे, हो, डा, डि, डु, डे, डो)आज मनमा निराशा र शरीरमा आलस्य आउला । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ, तर पारिवारिक जमघट र सद्भाव बढ्ने देखिन्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज शुभ कार्यमा सरिक भइने छ । महिला वा मित्रबाट साथ, सहानुभूति र विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पन...