Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

चौथो डेउ कप फुटसल प्रतियोगिताको अन्तिम तयारी पुरा टाइसिट वितरण सहित 

चौथो डेउ कप फुटसल प्रतियोगिताको अन्तिम तयारी पुरा टाइसिट वितरण सहित 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
चौथो डेउ कप फुटसल प्रतियोगिताको अन्तिम तयारी पुरा टाइसिट वितरण सहित  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "हाम्रो चाहना प्रवासी एकता र आपसी सद्भावको कामना" भन्ने मुल नारा लिएर स्थापित डेउ फुटबल क्लबको आयोजनामा "खेलकुद कोष स्थापनार्थ" यहि अक्टोबर २९ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा आयोजना हुन गइरहेको दक्षिण कोरियामै हालसम्मकै ठुलो धनराशिको "चौथो डेउ फुट्सल कप 2023" को अन्तिम तयारी पुरा भएको छ। बिहान ८ बजे देखि सुरुवात हुने प्रतियोगितामा 32 ओटा टिम सहभागी छन्।आयोजकले टाइसिट र नियमहरू निकाल्दै पहिलो खेल ग्रिन नेपालB र डेउ एफ सि ले पहिलो खेल ८ बजे सुरुवात गरेर टाइसिट अनुसार फाइनल खेल ४ बजे सकाउने छन्।  खेलको टाइसिट निम्नानुसार छ: खेलको नियम निम्नानुसार छ: प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४० लाख र २० लाख कोरियन व...
आजको राशिफल : २०८० कार्तिक ११ गते शनिवार

आजको राशिफल : २०८० कार्तिक ११ गते शनिवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । आर्थिक सङ्कटले आउला र मनमा छटपटी व्याप्त हुनसक्छ, तर साँझमा धन लाभ हुनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्ग प्रति आकर्षण पनि बढ्ला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दिनको उत्तरार्धमा भने अधिक धन खर्च हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मब...
भजिन्द्रबहादुर क्षेत्रीले पाए  तेक्वान्दोको छैटौं डान

भजिन्द्रबहादुर क्षेत्रीले पाए तेक्वान्दोको छैटौं डान

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेलकुद, जानकारी
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय (कुकिवान) बाट तेक्वान्दोको छैटौं डान हासिल गरेका छन् ।कोरिया — अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय (कुकिवान) बाट तेक्वान्दोको छैटौं डान हासिल गरेका छन् । आफूले प्रस्तुत गरेका चार भिडियो र थेसिसमा उत्तीर्ण भएपछि कुकिवानबाट क्षेत्रीले छैटौं डान प्राप्त गरेका हुन् । लामो समयदेखि तेक्वान्दोमा लागेका क्षेत्रीले खेलाडीका रूपमा विश्व वरीयताको जी टू प्रतियोगिता कोरिया ओपन २००८ मा रजत पदक जितेका थिए । तेक्वान्दोमा पुर्‍याएको योगदानको कदरस्वरुप क्षेत्रीलाई कोरियाली सरकारले सन् २०१८ मा मानार्थ नागरिक पदवी प्रदान गरेको थियो । क्षेत्रीले सन् २००७ मा अन्तर्राष्ट्रिय मास्टर्स कोर्स पनि उत्तीर्ण गरेका थिए । कोरियामा व्यवसाय साथसाथै खेलकुद र राजनितीमा पनि सक...
आधिकारिकताको दाबी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन

आधिकारिकताको दाबी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3
आधिकारिकताको दाबी गर्दै आरके शर्मा समूहले दियो परराष्ट्रमा निवेदन काठमाडौं, १० कात्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकताको दाबी गर्दैै आरके शर्माले नेतृत्वको समूहले परराष्ट्र मन्त्रालयमा निवेदन दिएको छ । अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाधली भएको भन्दै बहुसंख्यक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो । सोही समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दाबी गरेको हो । उक्त निवेदन परराष्ट्रमा ११२३ नम्बरमा दर्ता गरिएको छ । परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्षमा शर्मा, महासचिवमा बुद्धि सुवेदीसहित पदाधिकारीहरुको नामावली पेश गरिएको छ ।आधिकारिकताको दाबी गर्दै निवेदन दर्ता भए पनि यस विषयमा पछि निर्णय हुने मन्त्रालयले जनाएको छ ।निर्वाचन मत परिणाम सार्वजनिक हुँदा काठमाडौंबाटै मतदान गरेक...
आजको राशिफल : २०८० कार्तिक १० गते (शुक्रबार)

आजको राशिफल : २०८० कार्तिक १० गते (शुक्रबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज निर्णय कार्यान्वयन हुन नसक्लान् । आत्मबलमा कमी आउनेछ । मनमा दुबिधा उत्पन्न हुनेछ र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विपरित वर्गबाट विशेष सहयोग मिल्ला । पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । नयाँ योजना पनि अघि बढ्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । पढाइमा प्रगति नै हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहयोग ...
“पशुपति प्रसाद २” भष्मे डन इक्सान सहरमा अक्टोबर २९ मा प्रदर्शन हुने तयारी सम्पुर्ण पुरा

“पशुपति प्रसाद २” भष्मे डन इक्सान सहरमा अक्टोबर २९ मा प्रदर्शन हुने तयारी सम्पुर्ण पुरा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी
"पशुपति प्रसाद २" भष्मे डन इक्सान सहरमा अक्टोबर २९ मा प्रदर्शन हुने तयारी सम्पुर्ण पुरा विशाल श्रेष्ठ/दक्षिण कोरिया: नेपालमा कार्तिक ३ गते(अक्टोबर २०) बाट सार्वजनिक प्रदर्शनमा आएको ‘पशुपति प्रसाद २ : भस्मे डन’ दक्षिण कोरियाको इक्सान सहरमा २९ तारिख प्रदर्शन हुने पक्का भएको छ। विश्वभर सार्वजनिक प्रदर्शन भएर राम्रो समिक्षा बटुलिरहेको चलचित्र इक्सान समाजले "सस्थाको कोष प्रवर्द्धन तथा विकासको लागि" प्रदर्शनी कार्यक्रम गर्ने भएको छ।   इक्सान सहरको 익산시 국민생활관 मा पहिलो शो- ११ः००, दोश्रो शो-२ः००हुने फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘पशुपति प्रसाद’ को सिक्वेलको रूपमा निर्माण भएको यो फिल्मले पशुपति प्रसादको मृत्युपश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत भस्मे डनको जीव...
जसपाका नेता हरु द्वारा नेपाली राजदूतावास कोरियाको राजदुत संग भेटघाट

जसपाका नेता हरु द्वारा नेपाली राजदूतावास कोरियाको राजदुत संग भेटघाट

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3
जसपाका नेता हरु द्वारा नेपाली राजदूतावास कोरियाको राजदुत संग भेटघाट विशाल आवाज: UN को ESCAP भन्ने संस्थाको २२,२३,२४ मा सुवनमा भएको कार्यक्रममा भाग लिन आएका जसपा नेता तथा संसद प्रकाश अधिकारी र जसपा राजनीतिक समिति सदस्य-रमेस बाबु श्रेष्ठले २६ तारिकका दिन कोरिया प्रवास संगठन नेपाली समाज को विशेष पहलमा नेपाली राजदूतावास कोरियाको राजदुत डा.ज्योति प्याकुरेल ,मिनिस्टर कन्सुलर पुष्प राज भट्टराई,लेबरर कन्सुलर चन्द्र कला वलि संग राजदुतावास मा भेट वार्ता गरेको छ। भेटमा कोरियामा श्रमिक हरूले भोग्नु परिरहेको दुख समस्या निराकरणको उपाय साथै नेपाल ध्वजा वाहक प्लेन नेपाल एयरलाइन्स लाई तत्काल सुचारू को निम्ति आवश्यक पहलको निम्ति छलफल भएको हो।कोरियाबाट अधिकांश अवैधानिक रूपमा हुन्डी कारोबार न्युनिकरण गरि नेपालीलाई ठगिन बाट बचाउन साथै राष्ट्र लाई भैरहेको राजस्व घाटा न्युनिकरणको उपायहरू बारे समेत छलफल...
नोनसान नेपाली एकता समाजले अक्टोबर २८ मा बडा दशै टिका ग्रहण तथा शुभकामना आदानप्रदान साथमा सांगितिक साँझ‌ गर्ने सम्पुर्ण तयारी पुरा

नोनसान नेपाली एकता समाजले अक्टोबर २८ मा बडा दशै टिका ग्रहण तथा शुभकामना आदानप्रदान साथमा सांगितिक साँझ‌ गर्ने सम्पुर्ण तयारी पुरा

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय
नोनसान नेपाली एकता समाजले अक्टोबर २८ मा बडा दशै टिका ग्रहण तथा शुभकामना आदानप्रदान साथमा सांगितिक साँझ‌ गर्ने सम्पुर्ण तयारी पुरा विशाल आवाज:नोनसान नेपाली एकता समाजले अक्टोबर २८ मा बिजयादशमीको अवशरमा टिका ग्रहण तथा शुभकामना आदानप्रदान ,डिजे रमेशको साथमा हुने सांगितिक साँझ‌को तयारी पुरा भएको छ। विजया दशमीको अवसर पारेर नोन्सान नेपाली एकता समाज दक्षिण कोरियाद्धारा सेल्टर स्थापन गर्ने उदेश्यका साथ अक्टोबर २८ तारिख शनिबार हुन गइरहेको कार्यक्रम मा सेलरोटी,अचार,खसिको मासु,चिउरा,र ड्रिङ्स रहनेछ। कार्यक्रम मा सहभागि हुनको लागि सहभागी शुल्क ३०,००० वन तिर्नुपर्नेछ भने यदि कार्यक्रममा कोही नाच्ने ,गाउने, गजल-कबिता प्रस्तुत गर्न चाहनुहुने हरूको लागि पनि कला प्रस्तुत गर्ने प्लाटफर्म समेत रहेको छ। ADVERTISEMENT/DIMAG KHARAB KOREA  गत महिना छुसक डान्स पार्टी गरेको हलमा बेलुकि ५ बजेदेखि ३ बजे स...
कार्यक्रमको  लागी भन्दै दूतावासले माग्यो आर्थिक सहयोग

कार्यक्रमको लागी भन्दै दूतावासले माग्यो आर्थिक सहयोग

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय
कार्यक्रमको  लागी भन्दै दूतावासले माग्यो आर्थिक सहयोग  नेपाली राजदुतावास दक्षिण कोरियाले कोरियामा सक्रिय विभिन्न संघ संस्थाहरुलाइ सहयोग रकम माग गर्दै पत्र लेखेको छ । कोरियामा सक्रिय ९ वटा मुख्य संस्थाहरुलाइ सयुक्त रुपमा सम्बोधन गरी लेखिएको पत्रमा पैतिस लाख कोरियन वन सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ । यो सहयोग रकम दुतावासले यही अक्टोबर २८ मा गर्न लागेको नेपाल कोरिया सांस्कृतिक आदान प्रदान कार्यक्रमका लागी आवश्यक भएको व्यहोरा पत्रमा उल्लेख गरिएको छ । कार्यक्रम हुने दिन भन्दा २ दिन अगाडी मात्रै सहयोग रकम माग गरी पत्र लेखिएपछी दुतावासको चौतर्फी आलोचना भैरहेको छ, यसै सन्दर्भमा हामीले दुतावासका मिनिस्टर काउन्सलर पुष्पराज भट्टराइलाइ टेलिफोन सम्पर्क गरी यो पत्र किन काट्नुपरेको हो र कार्यक्रम हुने दिन भन्दा दुइ दिन अगाडी मात्रै सहयोग रकम माग गरी पत्र लेख्नुपर्ने त्यस्तो के आइलाग्यो...
तामाङ घेदुङ दक्षिण कोरियाको गोतोजी छोर्तोजी”(बुझौँ र जागौँ) को दोश्रो श्रृङ्खलामा प्राध्यापक डा. मुक्त सिं तामाङ आउने

तामाङ घेदुङ दक्षिण कोरियाको गोतोजी छोर्तोजी”(बुझौँ र जागौँ) को दोश्रो श्रृङ्खलामा प्राध्यापक डा. मुक्त सिं तामाङ आउने

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
तामाङ घेदुङ दक्षिण कोरियाको गोतोजी छोर्तोजी"(बुझौँ र जागौँ) को दोश्रो श्रृङ्खलामा प्राध्यापक डा. मुक्त सिं तामाङ आउने नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सञ्चालन गरिरहेको मासिक कार्यक्रम "गोतोजी छोर्तोजी"(बुझौँ र जागौँ) को दोश्रो श्रृङ्खलामा यस पटक त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र विभागका प्राध्यापक डा. मुक्त सिं तामाङ आउने भएको छ। कार्यक्रम अङ्ग्रेजी महिनाको अन्तिम शनिबार हुदै आएको छ। तामाङ, भाषा, धर्म, संस्कार, संस्कृति, इतिहास र साहित्य बारे तामाङ र गैरतामाङ सबैलाई बुझ्न र बुझाउने उदेश्यले सञ्चालन गरिएको कार्यक्रममा यस पटक इतिहास सम्बन्धी अन्तरक्रिया हुने भएको छ। तामाङहरुको आदिम थलो बिषयमा मानवशास्त्री डा. तामाङले आफ्नो चालिस मिनेटको प्रस्तुति दिनु हुनेछ। त्यसपश्चात् अन्तरक्रिया कार्यक्रम हुने कुरा कार्यक्रम सञ्चालक एल बी रुम्बाले जानकारी दिएको छ। डा. मुक्त सिं तामाङले संयु...