Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

कोरिया रिटर्नि उद्योगि , व्यावसायिहरुको ऐतिहासिक भेला रुपन्देहिमा  सम्पन्न ।

कोरिया रिटर्नि उद्योगि , व्यावसायिहरुको ऐतिहासिक भेला रुपन्देहिमा सम्पन्न ।

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियामा रोजगारि गरि नेपाल फर्किएर बिभिन्न उद्योग व्यावसाय गरिरहेका रिटर्निहरुको भेला तथा अन्तरकृया कार्यक्रम सप्पन्न भएको छ । रुपन्देहि जिल्लाको योगिकुटि स्थित दरवार लावनमा मंगलवार सम्पन्न भेलाले गम्भिर गुरुङको सम्योजकत्वमा २१ सदस्यीय तदर्थ समिति निर्माण गरेको छ । साथै भेलाले "नेपाल कोरिया साना तथा मझौला व्यावसायिक परिषद" गठन गरि छिटो भन्दा छिटो दर्ता प्रकृयामा जाने निर्णय समेत गरेको छ ।  नेपाल र कोरिया ,दुइ देशको व्यापार र व्यावसायलाइ जोड्दै स्वदेशमा रोजगारि सृजना गरि देशको आर्थिक विकासलाइ टेवा पुर्याउने उदेश्यका साथ गठन गरिएको उक्त संस्थाले कोरियाबाट फर्केर व्यावसायमा आवद्व सम्पुर्ण रिटर्निहरुलाइ एकतावद्व गर्दै समुहिक लगानि तथा व्यावसायका संभावनाको खोजी गर्ने बताएको छ । उल्लेख्य व्यावसायिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा दक्षिण कोरिया तथा नेपालमा लामो समय देखि व्यावस...
सेप्टेम्बर ७ मा “माउण्ट एभरेष्ट जेजु तीज धमाका” हुँदै

सेप्टेम्बर ७ मा “माउण्ट एभरेष्ट जेजु तीज धमाका” हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियाको जेजु प्रान्त स्थित माउण्ट एभरेष्ट रेस्टुरेन्टले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सेप्टेम्बर ७ तारिक जेजुमा रहेको माउण्ट एभरेष्ट रेस्टुरेन्टमा “माउण्ट एभरेष्ट जेजु तीज धमाका" आयोजना गर्ने भएको छ । पछील्ल्लो समय कोरियाको जेजुदो प्रान्तमा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै माउण्ट एभरेष्ट रेस्टुरेन्टले महिला दिदिबहिनी हरुलाई लक्षित गरेर परदेशमा रहेपनी घरदेशको तिर्सना मेटाइ कला, सस्कृति जोगाउन तीज बिशेष कार्यक्रम आयोजना गरिएको रेस्टुरेन्ट संचालक सुरक्षा शर्माले बिशाल आवाज लाई जानकारी दिनुभयो। कार्यक्रम , सेप्टेम्बर ७ तारिक (शनिबार) का दिन जेजुदोको 제주시 중앙로 7 길9 2 충 मा रहेको माउण्ट एभरेष्ट रेस्टुरेन्ट मा साझ ७:३० बजे देखि बिभिन्न सास्कृतिक कार्यक्रमको बेजोड प्रस्तुती संगै नेपाली बिभिन्न परीकार र दरको परिकारको साथमा सन्चालन हुनेछ । ...
सउलमा २५ तारिख प्रदर्शन हुने “घरज्वाईं” को तयारी पुरा

सउलमा २५ तारिख प्रदर्शन हुने “घरज्वाईं” को तयारी पुरा

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: नेपाल मगर संघ, गणतन्त्र कोरियाको आयोजनामा अगस्ट २५ तारिक आईतवार का दिन सउलको दोङ्देमुनमा  प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र “घरज्वाईं” को सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष तुल घर्ति मगरले बिशाल आवाज लाई जानकारी दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयमा “मगर भाषा र संस्कृति अध्ययन” विषयको पाठ्यक्रम निर्माण सहयोगार्थ नेपाल मगर संघ, गणतन्त्र कोरियाले सुपरहिट चलचित्र “घरज्वाईं” दोङ्देमुन स्थित 종로 구민회관 मा प्रदर्शन गर्न लागेको हो । अगस्ट २५ तारिक आईतवार मध्यान्ह १२ बजे बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क २५००० वन तोकिएको छ भने हल रेल लाइन १ र ४ नम्बर  दोङ्देमुन स्टेसन ३ नम्बर गेटबाट निस्केर सिधा ३०० मिटर अगाडि निक नेपाल ट्राभल छेउको हल रहेको छ । नेपाल मगर संघ, गणतन्त्र कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार प्राप्त गरे संगै दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन...
कोरिया आएको छ महिनामै अस्ताइन्  सोनु , तीन महिनाअघि मलेसियामा गुमाएकी थिइन् बुवा

कोरिया आएको छ महिनामै अस्ताइन् सोनु , तीन महिनाअघि मलेसियामा गुमाएकी थिइन् बुवा

Breaking News, जानकारी, भर्खरै
इलाम स्थित माई नगरपालिका–१ तिलटार  स्थायि घर भइ‌ हाल  उल्सान विश्वविद्यालयमा अध्ययनरत‌ २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा  निधन भएको छ। अध्ययनको सिलसिलामा  फेब्रुअरीमा विद्यार्थी भिसा (D2) मा  दक्षिण कोरिया प्रवेश गरेकि उनको शव मृत अवस्थामा भेटिएको हो। सोमबार दिउँसो उनको शव पोस्टमार्टम भइसकेको छ। परिवार तथा कोरियास्थित आफन्त लगायतसंग छलफल गरी शव नेपाल पठाउने निर्णय गरिएको र उनको शव नेपाल पठाउनका लागि दक्षिण कोरिया स्थित‌ नेपाली समाजहरूले  पहल गरिरहेको छ। शव नेपाल पठाउने प्रक्रिया अघि बढाइएको तर खर्च महंगो लाग्ने नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले बताएको छ। यस दुखद् घडीमा मृतकको शव नेपाल पठाउने कार्यमा आवश्यक पर्ने रकमका निम्ति  कोरियाको नेपाली समाजसंग आशा गर्नुपर्ने र भर पर्नुपर्ने  अवस्था रहेकाले आ-आफ्नो तर्फबाट आर्थिक  सहयोग गरिदिनुहुन कोरियास्थित सम्पूर्ण ...
झन्डै एक दशकपछि “THE EDGE BAND” कोरियामा गुञ्जिँदै , मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ पोस्टर सार्वजनिक

झन्डै एक दशकपछि “THE EDGE BAND” कोरियामा गुञ्जिँदै , मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ पोस्टर सार्वजनिक

समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: युवा पुस्तामा लोकप्रिय चर्चित  “THE EDGE BAND” झन्डै एक दशकपछि  सेप्टेम्बर १५ तारिखका दिन दक्षिण कोरिया सउलमा आयोजना हुने मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ मा गुन्जिने भएको छ।  पछिल्लो समय २०१५ को सलनाल फेब्रुअरीमा दक्षिण कोरियामा प्रस्तुति दिए पश्चात  लगभग एक दशकपछि “THE EDGE BAND” ले कोरियन महान पर्व छुसकको अवसरमा लमजुङ परिवार दक्षिण कोरियाद्वारा आयोजित मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ मा आफ्नो लाइभ प्रस्तुति दिने भएको हो।  “आवास गृह व्यवस्थापन तथा आपत्कालीन राहतकोष सहयोगार्थ”   सेप्टेम्बर १५ तारिख आइतबारका दिन १२ बजे बाट सुरु हुने  “मर्स्याङ्दी सांगीतिक सौगात भाग-३” को कलाकार सहितको पोष्टर आइतबार का दिन दोंगदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा सार्वजनिक गरि आयोजकले कार्यक्रमको बारेमा जानकारी दिएको हो। “THE EDGE BAND” सँगै नेपाल आइडल ...
कोरिया आएको छ महिनामै दुखद निधन, शब नेपाल पठाउन सहयोगको अपिल

कोरिया आएको छ महिनामै दुखद निधन, शब नेपाल पठाउन सहयोगको अपिल

Breaking News, जानकारी, भर्खरै
इलाम स्थित माइ नगरपालिका १,स्थायि घर भइ‌ हाल  उल्सान विश्वविद्यालयमा अध्ययनरत‌ एक नेपाली छात्राको असमाहिक रुपमा  दुखद निधन भएको छ। ।  यसैबर्षको फेब्रुअरीमा विद्यार्थी भिसा (D2) मा  दक्षिण कोरिया प्रवेश गरेकि उनको शव मृत अवस्थामा भेटिएको हो। हाल कोरियाको उल्सानस्थित अस्पतालमा राखेर शव पोस्टमार्टम भैसकेको र अब धेरै समय अस्पतालमा राख्न पनि नसकिने अस्पतालले जनाएको छ। यसैकारण परिवार तथा कोरियास्थित आफन्त लगायतसंग छलफल गरी शव नेपाल पठाउने निर्णय गरिएको छ नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले बताएको छ। यस दुखद् घडीमा मृतकको शव नेपाल पठाउने कार्यमा आवश्यक पर्ने रकमका निम्ति  कोरियाको नेपाली समाजसंग आशा गर्नुपर्ने र भर पर्नुपर्ने  अवस्था रहेकाले आ-आफ्नो तर्फबाट आर्थिक  सहयोग गरिदिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली समुदायहरुमा सोनसिकले अनुरोध गरेको छ।  सहयोग गर्ने माध्यम :...
कोरिया जाने विद्यार्थीको लागि भदौ ४ गतेदेखि शैक्षिक मेला गर्दै गोल्डेन इमिनेन्ट

कोरिया जाने विद्यार्थीको लागि भदौ ४ गतेदेखि शैक्षिक मेला गर्दै गोल्डेन इमिनेन्ट

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  दक्षिण कोरिया अध्ययनका लागि गोल्डेन इमिनेन्टद्धारा भदौ ४ गतेदेखि शैक्षिक मेला शुरु चितवन, भदौ २ गते  । दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्राईभेट लिमिटेडले ४ दिने शैक्षिक मेला गर्ने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडि प्रधान कार्यालय रहेको भवन परिषरमा यही भदौ ४ गतेदेखि ७ गतेसम्म शैक्षिक मेला गर्न लागेको हो । शैक्षिक मेलाका बारेमा गोल्डेन इमिनेण्ट इन्टरनेसनल प्रालीले  आज भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा  संस्थाका प्रबन्ध निर्देशक प्रकाश  रिजालले विद्यार्थीले युनिभर्सिटीका प्रतिनिधिसंँग प्रत्यक्ष  परामर्श  लिउन भन्ने उद्धेश्यका साथ शैक्षिक मेला आयोजना गर्न लागिएको जानकारी दिए । ‘हामीले विद्यार्थी तथा अभिभावकलाई एउटै छानामुनि य...
कोरिया जाने श्रमिकमाथि चर्को भाडाको सिन्डिकेट नयाँ कम्पनी छान्ने प्रक्रिया अन्योलमा

कोरिया जाने श्रमिकमाथि चर्को भाडाको सिन्डिकेट नयाँ कम्पनी छान्ने प्रक्रिया अन्योलमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  रोजगारीका लागि कोरिया जाने श्रमिकका लागि हवाई कम्पनी छनोट प्रक्रिया अवरुद्ध भएको छ । वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले २७ असारमा टेन्डर आह्वान गरेको थियो । तर कोरियन एयरको नेपाली एजेन्टले हालेको मुद्दामा सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश दियो, यसले कोरिया जाने श्रमिकहरु सामान्यभन्दा दोब्बर भाडा तिरेर कोरिया जानुपर्ने बाध्यता कायमै रहने भएको छ । ईपीएस कोरियन भाषा पास गरेर हरेक वर्षमा १२ देखि १५ हजार श्रमिक कोरियामा रोजगारीका लागि पुग्छन् । सरकारले गरेको सम्झौता अनुसार कोरिया जाने श्रमिकहरु कोरियन एयरमार्फत नै जानपर्छ । एकतर्फी टिकटका लागि ८९५ अमेरिकी डलर अर्थात् करिब १ लाख २० हजार रुपैयाँ तिर्नुपर्छ । जबकी नेपाल एयरलाइन्स्का साथै थाई, क्याथे प्यासेफिक, विस्तारा लगायतका एयरलाइन्सले यो रुटमा एकतर्फी भाडा न्यूनमत ३१ हजारसम्म लिने गरेका छन् । ईपीएस कोरिया शाख...
सेप्टेम्बर १५ मा सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले ११औ अधिवेशन गर्दै

सेप्टेम्बर १५ मा सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले ११औ अधिवेशन गर्दै

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले दोङ्देमुन स्थित पुर्वि नेपाल दक्षिण कोरियाको सभा हलमा   सेप्टेम्बर १५ तारिख आइतबारका दिन ११औ  अधिवेशन गर्ने भएको छ। छुसकको पहिलो दिन अर्थातआइतबार १ बजे पुर्वि नेपाल दक्षिणको कोरियाको सभा हलमा ११औ अधिवेशन गर्ने जनाएको छ । “सोलुखुम्बु शिर सगरमाथा हाम्रो शान, प्रवासी सहकार्यतामा सामाजिक अभियान ” भने मूल नाराका साथ सन् २००३  मा स्थापना भएको  संस्थाले दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाहरूसँग सहकार्य गर्दै सहयोग गर्दै आइरहेको छ। सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले गत सलनालको अबसरमा कोरियामा रहदा भैपरी आउने समस्यालाई समाधान गर्ने उदेश्यका साथ आपतकालीन राहत कोष स्थापनार्थ "सबिन राई & फारोह ब्याण्डका" साथ नेपालका चर्चित कलाकारहरुको सहितको बृहत ऐतिहाँसिक "चोमोलोङ्मा सांगीतिक सौगात भाग-४ कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको थियो । ...
छुसकमा “ याक्थुङ मेलोडी नाइट” मा लाइभ डिजे सहित छेवाङ लामाले रातभर सौल तताउने

छुसकमा “ याक्थुङ मेलोडी नाइट” मा लाइभ डिजे सहित छेवाङ लामाले रातभर सौल तताउने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको प्रस्तुतिमा  सेप्टेम्बर १६ तारिख  बेलुकि ८ बजेबाट हुने याक्थुम रैथाने मेलोडी नाइटमा अहिलेको युवा पुस्ताको चर्चित  गायक छेवाङ लामा  देखि लाइभ डिजेले माहोल तताउने भएको छ। चुम्लुङ हिम/सेल्टर व्यवस्थापन सहयोगार्थ कोरियाको मुख्य चाड छुसक को अवसर पारि किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिख छेवाङ लामा सहित विभिन्न कलाकारहरूको साथमा 서울시 중구 퇴계로 217 충무로 4가 (진양상가 2 층) Seoul metro lino no.4 충무로역 Exit 8 सौलमा “याक्थुम रैथाने मेलोडी नाइट” आयोजना गर्ने भएको हो।  कि.या.चु दक्षिण कोरियाले सन २००८ देखि कोरियामा काम छोडेर बेरोजगारी रहुन्जेल सम्म बस्नकोलागी चुम्लुङ हिम/शेल्टर निरन्तर रुपमा सन्चालन गर्दै हजारौं(पुर्व मेची देखि पश्चिम महाकाली सम्म) नेपाली लाई सहयोग गर्दै आइरहेको छ ।  यहि शेल्टर लाई निरन्तरता दिन  हरेक महिनाको शेल्टरक...