Advertisement
Advertisement

छुसकमा “ याक्थुङ मेलोडी नाइट” मा लाइभ डिजे सहित छेवाङ लामाले रातभर सौल तताउने

Advertisement
Advertisement

विशाल आवाज: किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको प्रस्तुतिमा  सेप्टेम्बर १६ तारिख  बेलुकि ८ बजेबाट हुने याक्थुम रैथाने मेलोडी नाइटमा अहिलेको युवा पुस्ताको चर्चित  गायक छेवाङ लामा  देखि लाइभ डिजेले माहोल तताउने भएको छ।

चुम्लुङ हिम/सेल्टर व्यवस्थापन सहयोगार्थ कोरियाको मुख्य चाड छुसक को अवसर पारि किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिख छेवाङ लामा सहित विभिन्न कलाकारहरूको साथमा 서울시 중구 퇴계로 217 충무로 4가 (진양상가 2 층) Seoul metro lino no.4 충무로역 Exit 8 सौलमा “याक्थुम रैथाने मेलोडी नाइट” आयोजना गर्ने भएको हो। 

कि.या.चु दक्षिण कोरियाले सन २००८ देखि कोरियामा काम छोडेर बेरोजगारी रहुन्जेल सम्म बस्नकोलागी चुम्लुङ हिम/शेल्टर निरन्तर रुपमा सन्चालन गर्दै हजारौं(पुर्व मेची देखि पश्चिम महाकाली सम्म) नेपाली लाई सहयोग गर्दै आइरहेको छ ।  यहि शेल्टर लाई निरन्तरता दिन  हरेक महिनाको शेल्टरको अपुग खर्च चुम्लुङ्ले ब्यहोर्दै आइरहेको र  अब यसलाइ थप ब्यवस्थित गर्न  कार्यक्रम आयोजना गरिएको अध्यक्ष दीर्ज काङबा लिम्बुले विशाल आवाजलाई जानकारी दिनुभयो।

   

  छुसकको अवसर पारेर याक्थुङ कलाकार हरुको याक्थुङ रैथाने संगीत हरु पालाम,हाक्पारे,ख्याली,केलाङ को साथमा छेवाङ लामाको सुमधुर संगीत  देखि नयाँ पुस्तालाई डिजे छिरिङको  डान्सिङ नम्बरले सेप्टेम्बर १६ तारिख लाई उज्यालो पार्न पृथक किसिमको कार्यक्रम “याक्थुङ रैथाने मेलोडी साँझ” को आयोजना गर्न लागेको आयोजकले जनाएको छ। 

रैथाने संगीत देखि आधुनिक संगीतको साथमा रैथाने याक्थुङ/ लिम्बू परिकार याङ्बेन,वाम्युक/ तिते र सर्गेम्बा सम्मको स्वाद चखाएर उपस्थित दर्शकको मन जित्ने गरि  तयारी गरेको कार्यक्रममा कोरियामा रहनु हुने सम्पूर्ण नेपाली लाई यो पृथक ( रैथाने फ्युजन)कार्यक्रममा उपस्थित भइ हाम्रो उद्धेश्यको साथ/सहारा बनिदिनहुन आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चि...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×