Advertisement
Advertisement

कोरिया आएको छ महिनामै दुखद निधन, शब नेपाल पठाउन सहयोगको अपिल

Advertisement
Advertisement

इलाम स्थित माइ नगरपालिका १,स्थायि घर भइ‌ हाल  उल्सान विश्वविद्यालयमा अध्ययनरत‌ एक नेपाली छात्राको असमाहिक रुपमा  दुखद निधन भएको छ। ।  यसैबर्षको फेब्रुअरीमा विद्यार्थी भिसा (D2) मा  दक्षिण कोरिया प्रवेश गरेकि उनको शव मृत अवस्थामा भेटिएको हो।

हाल कोरियाको उल्सानस्थित अस्पतालमा राखेर शव पोस्टमार्टम भैसकेको र अब धेरै समय अस्पतालमा राख्न पनि नसकिने अस्पतालले जनाएको छ। यसैकारण परिवार तथा कोरियास्थित आफन्त लगायतसंग छलफल गरी शव नेपाल पठाउने निर्णय गरिएको छ नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले बताएको छ।

यस दुखद् घडीमा मृतकको शव नेपाल पठाउने कार्यमा आवश्यक पर्ने रकमका निम्ति  कोरियाको नेपाली समाजसंग आशा गर्नुपर्ने र भर पर्नुपर्ने  अवस्था रहेकाले आ-आफ्नो तर्फबाट आर्थिक  सहयोग गरिदिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली समुदायहरुमा सोनसिकले अनुरोध गरेको छ। 

सहयोग गर्ने माध्यम : नेपाली विद्यार्थी समाज कोरियाको आधिकारक अकाउन्ट नम्बर । 

o Bank A/C NO: 1005-302-753564

• Bank: Woori Bank

• A/C Holder Name: SONSIK 

थप जानकारीका लागी : लोकेन सुवेदी : 01029439510,सोनम शेर्पा : 010 4797 2772

अनुरोधकर्ता : 

नेपाली विद्यार्थी समाज (सोनसिक) दक्षिण कोरिया ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×