Advertisement
Advertisement

Day: ३ भाद्र २०८१, सोमबार १४:४१

झन्डै एक दशकपछि “THE EDGE BAND” कोरियामा गुञ्जिँदै , मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ पोस्टर सार्वजनिक

झन्डै एक दशकपछि “THE EDGE BAND” कोरियामा गुञ्जिँदै , मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ पोस्टर सार्वजनिक

समाचार
विशाल श्रेष्ठ/दक्षिण कोरिया: युवा पुस्तामा लोकप्रिय चर्चित  “THE EDGE BAND” झन्डै एक दशकपछि  सेप्टेम्बर १५ तारिखका दिन दक्षिण कोरिया सउलमा आयोजना हुने मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ मा गुन्जिने भएको छ।  पछिल्लो समय २०१५ को सलनाल फेब्रुअरीमा दक्षिण कोरियामा प्रस्तुति दिए पश्चात  लगभग एक दशकपछि “THE EDGE BAND” ले कोरियन महान पर्व छुसकको अवसरमा लमजुङ परिवार दक्षिण कोरियाद्वारा आयोजित मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ मा आफ्नो लाइभ प्रस्तुति दिने भएको हो।  “आवास गृह व्यवस्थापन तथा आपत्कालीन राहतकोष सहयोगार्थ”   सेप्टेम्बर १५ तारिख आइतबारका दिन १२ बजे बाट सुरु हुने  “मर्स्याङ्दी सांगीतिक सौगात भाग-३” को कलाकार सहितको पोष्टर आइतबार का दिन दोंगदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा सार्वजनिक गरि आयोजकले कार्यक्रमको बारेमा जानकारी दिएको हो। “THE EDGE BAND” सँगै नेपाल आइडल ...
कोरिया आएको छ महिनामै दुखद निधन, शब नेपाल पठाउन सहयोगको अपिल

कोरिया आएको छ महिनामै दुखद निधन, शब नेपाल पठाउन सहयोगको अपिल

Breaking News, जानकारी, भर्खरै
इलाम स्थित माइ नगरपालिका १,स्थायि घर भइ‌ हाल  उल्सान विश्वविद्यालयमा अध्ययनरत‌ एक नेपाली छात्राको असमाहिक रुपमा  दुखद निधन भएको छ। ।  यसैबर्षको फेब्रुअरीमा विद्यार्थी भिसा (D2) मा  दक्षिण कोरिया प्रवेश गरेकि उनको शव मृत अवस्थामा भेटिएको हो। हाल कोरियाको उल्सानस्थित अस्पतालमा राखेर शव पोस्टमार्टम भैसकेको र अब धेरै समय अस्पतालमा राख्न पनि नसकिने अस्पतालले जनाएको छ। यसैकारण परिवार तथा कोरियास्थित आफन्त लगायतसंग छलफल गरी शव नेपाल पठाउने निर्णय गरिएको छ नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले बताएको छ। यस दुखद् घडीमा मृतकको शव नेपाल पठाउने कार्यमा आवश्यक पर्ने रकमका निम्ति  कोरियाको नेपाली समाजसंग आशा गर्नुपर्ने र भर पर्नुपर्ने  अवस्था रहेकाले आ-आफ्नो तर्फबाट आर्थिक  सहयोग गरिदिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली समुदायहरुमा सोनसिकले अनुरोध गरेको छ।  सहयोग गर्ने माध्यम :...
आजको राशिफल : २०८१ भाद्र ३ गते (सोमवार)

आजको राशिफल : २०८१ भाद्र ३ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला । अध्ययन अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षसँग बिवाद बढ्ने योग रहेको छ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न ...