Advertisement
Advertisement

झन्डै एक दशकपछि “THE EDGE BAND” कोरियामा गुञ्जिँदै , मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ पोस्टर सार्वजनिक

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: युवा पुस्तामा लोकप्रिय चर्चित  “THE EDGE BAND” झन्डै एक दशकपछि  सेप्टेम्बर १५ तारिखका दिन दक्षिण कोरिया सउलमा आयोजना हुने मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ मा गुन्जिने भएको छ। 

पछिल्लो समय २०१५ को सलनाल फेब्रुअरीमा दक्षिण कोरियामा प्रस्तुति दिए पश्चात  लगभग एक दशकपछि “THE EDGE BAND” ले कोरियन महान पर्व छुसकको अवसरमा लमजुङ परिवार दक्षिण कोरियाद्वारा आयोजित मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ मा आफ्नो लाइभ प्रस्तुति दिने भएको हो। 

“आवास गृह व्यवस्थापन तथा आपत्कालीन राहतकोष सहयोगार्थ”   सेप्टेम्बर १५ तारिख आइतबारका दिन १२ बजे बाट सुरु हुने  “मर्स्याङ्दी सांगीतिक सौगात भाग-३” को कलाकार सहितको पोष्टर आइतबार का दिन दोंगदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा सार्वजनिक गरि आयोजकले कार्यक्रमको बारेमा जानकारी दिएको हो।

“THE EDGE BAND” सँगै नेपाल आइडल सिजन ३ कि विजेता सज्जा चौलागाई, चर्चित लोक तथा दोहोरी गायक मिलन लामा, मेरो डान्स युनिभर्स २०२३ कि विजेता खुसी कार्कीको  बेजोड प्रस्तुति रहने

 विभिन्न संघसंस्था‌का प्रतिनिधि लगायत पत्रकार हरुको बाक्लो उपस्थिती मा सम्पन्न पोष्टर सार्वजनिक कार्यक्रममा  मर्स्याङ्दी सांगीतिक सौगात भाग-३ मा नेपालको  चर्चित “THE EDGE BAND” को  लाइभ ब्याण्ड सहित नेपाल आइडल सिजन ३ कि विजेता सज्जा चौलागाई, चर्चित लोक तथा दोहोरी गायक मिलन लामा, मेरो डान्स युनिभर्स २०२३ कि विजेता खुसी कार्की र दक्षिण कोरियामा रहेका टिकटक स्टार तथा डान्सर सुन्दर घलानको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ।

टिकटक स्टार तथा डान्सर सुन्दर घलान
टिकटक स्टार तथा डान्सर सुन्दर घलान

고려대학교 서울 캠퍼스 화장체육관  मा हुने कार्यक्रमको को प्रवेश शुल्क front standing को ४५००० won र consolation sitting को ४००००  तोकिएको छ। दोङ्देमुन ३ नम्बर गेट र 안암역 को गेट नम्बर १ वाट कार्यक्रम स्थल सम्म जानको लागि बसको पनि व्यवस्था गरिएको कार्यक्रम संयोजक जमान सिंह गुरुङले बताएका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Tucan Casino login Tournament Buy-In vs Free Entry

ContentsUnderstanding Tournament Entry TypesPros and Cons: Weighing Your OptionsHow to Find and Join TournamentsStrategic Play for...

Best Payment Methods on Besttarpaulins: Which One Should You Use?

Contents1. Available Payment Methods at Besttarpaulins2. Comparing Deposit & Withdrawal Timelines3. Understanding Fees and Tra...

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×