Advertisement
Advertisement

कोरिया रिटर्नि उद्योगि , व्यावसायिहरुको ऐतिहासिक भेला रुपन्देहिमा सम्पन्न ।

Advertisement
Advertisement

दक्षिण कोरियामा रोजगारि गरि नेपाल फर्किएर बिभिन्न उद्योग व्यावसाय गरिरहेका रिटर्निहरुको भेला तथा अन्तरकृया कार्यक्रम सप्पन्न भएको छ । रुपन्देहि जिल्लाको योगिकुटि स्थित दरवार लावनमा मंगलवार सम्पन्न भेलाले गम्भिर गुरुङको सम्योजकत्वमा २१ सदस्यीय तदर्थ समिति निर्माण गरेको छ । साथै भेलाले “नेपाल कोरिया साना तथा मझौला व्यावसायिक परिषद” गठन गरि छिटो भन्दा छिटो दर्ता प्रकृयामा जाने निर्णय समेत गरेको छ । 

नेपाल र कोरिया ,दुइ देशको व्यापार र व्यावसायलाइ जोड्दै स्वदेशमा रोजगारि सृजना गरि देशको आर्थिक विकासलाइ टेवा पुर्याउने उदेश्यका साथ गठन गरिएको उक्त संस्थाले कोरियाबाट फर्केर व्यावसायमा आवद्व सम्पुर्ण रिटर्निहरुलाइ एकतावद्व गर्दै समुहिक लगानि तथा व्यावसायका संभावनाको खोजी गर्ने बताएको छ ।


उल्लेख्य व्यावसायिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा दक्षिण कोरिया तथा नेपालमा लामो समय देखि व्यावसायको अनुभव बटुल्नु भएका व्यावसायि रुद्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका सम्योजक गम्भिर गुरुङले अध्यक्षता गर्नु भएको थियो । सागर प्रसाद न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो भने राजेन्द्र बस्यालले कार्यक्रमको उदेश्य वारे प्रकाश पार्नु भएको थियो । त्यस्तै कार्यक्रमको सन्चालन किशन गौतम ले गर्नु भएको थियो ।


नव गठित तदर्थ समिति यस प्रकार छ
सम्योजक – गम्भिर गुरुङ
सदस्यहरु:
सागर प्रसाद नौपाने
दिनेश मणि सुवेदी
शिशिर पौडेल
राजेन्द्र बस्याल
ऋषिराम बस्याल
अन्जु के.सी. (डोलकु‌मारी खत्री )
कृष्ण गौतम ( किशन)
खिमानन्द भण्डारी
थानेश्वर कोइराला
राम प्रसाद घिमिरे
छविलाल पौडेल
सुरेश बहादुर क्षेत्री
प्रकाश भुषाल
वैजनाथ चौधरी
ओम प्रकश पाण्डे
बुद्धिराम पौडेल
पोषराज खनाल
लालमोहन स्वर्णकार
पिताम्बर ज्ञवाली
शुरेस के. सी.

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Elevate Your Game: JeetCity Loyalty Program for Rookie to Legend Transition

Elevate Your Game: JeetCity Loyalty Program for Rookie to Legend TransitionThe JeetCity Loyalty Program is a revolutionary initiat...

Exploring The Integration of AI in JeetCity’s Game Recommendations

Exploring The Integration of AI in JeetCity’s Game RecommendationsThe advent of artificial intelligence (AI) has significantly tra...

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?Misty Casino’da oynanan bakara oyunu, birçok oyuncu ...

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×