Advertisement
Advertisement

सेप्टेम्बर १५ मा सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले ११औ अधिवेशन गर्दै

Advertisement
Advertisement

विशाल आवाज: सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले दोङ्देमुन स्थित पुर्वि नेपाल दक्षिण कोरियाको सभा हलमा   सेप्टेम्बर १५ तारिख आइतबारका दिन ११औ  अधिवेशन गर्ने भएको छ। छुसकको पहिलो दिन अर्थातआइतबार १ बजे पुर्वि नेपाल दक्षिणको कोरियाको सभा हलमा ११औ अधिवेशन गर्ने जनाएको छ ।

“सोलुखुम्बु शिर सगरमाथा हाम्रो शान, प्रवासी सहकार्यतामा सामाजिक अभियान ” भने मूल नाराका साथ सन् २००३  मा स्थापना भएको  संस्थाले दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाहरूसँग सहकार्य गर्दै सहयोग गर्दै आइरहेको छ। सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले गत सलनालको अबसरमा कोरियामा रहदा भैपरी आउने समस्यालाई समाधान गर्ने उदेश्यका साथ आपतकालीन राहत कोष स्थापनार्थ “सबिन राई & फारोह ब्याण्डका” साथ नेपालका चर्चित कलाकारहरुको सहितको बृहत ऐतिहाँसिक “चोमोलोङ्मा सांगीतिक सौगात भाग-४ कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको थियो ।

 यस संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरि जिल्लामा सोलु दुधकुण्ड नगरपालिकामा रहेको हस्पिटल लाई एम्बुलेन्स प्रदान गरि सकेको छ भने कोरोना महामारीको बेला स्वास्थ सामाग्री जिल्लाका ८ पालिका लाई सहयोग गरेको थियो भने , केही पालिकामा स्वास्थ उपकरण हरु समेत पठाई सकेको छ भने यस्ता धेरै जिल्ला भित्र र कोरियामा पर्ने आपद बिपदमा सामाजिक तथा आर्थिक सहयोग जुट्दौ आएको छ । साथै यस संस्थाले विभिन्न सामाजिक संघ संस्थाहरु संग हातेमालो गर्दै स्थापना काल देखि हाल सम्म  सामाजिक ,आर्थिक सहयोगको कार्यमा अनवरत रुपमा लागि रहेको छ । 

 राजु राईको अध्यक्षतामा बनेको वर्तमान कार्यसमितिले सोलुखुम्बु सेवा समाज द. कोरियाको नाममा संस्थाको आधिकारिक वेबसाइट  बनाई संस्थाले गरेका गतिविधिहरु त्यस मार्फत सुचित गराउने कार्य गर्दै आइरहेको छ। यसैगरी सोलुखुम्बु जिल्लादेखि विभिन्न माध्यमबाट कोरिया प्रवेश गरेका व्यावसायिक, विद्यार्थी, ई.पि.एस., पारिवारिक, र अरु भिसा भएका कोरियामा रहेका सोलुखुम्बुवासीहरुको तथ्यांक संकलन सम्पन्न गरेको छ भने नयाँ कोरिया प्रवेश गर्नेहरुको तथ्याङ्क थप गर्ने क्रम निरन्तर जारी गरिरहेको समाजका अध्यक्ष राजु राईले विशाल आवाजलाई बताउनुभएको छ।

साथै सगरमाथा दिवस २०७९ को अवसरमा सोलुखुम्बु जिल्ला भित्रका जुनसुकै देशमा रहेका हरेक ब्यक्तिले सहभागी हुन सक्ने गरि सोलुखुम्बुको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्य सहित सोलुखुम्बु जिल्ला भित्रका धार्मिक, संस्कृतिक, ऐतिहासिक, पहिचानात्मक, पर्यटकीय स्थानहरुको बारेमा खुल्ला अनलाइन लेख तथा रचनाको कार्यक्रम सपन्न गरि प्रतिनिधि सभा सदस्य सोलुखुम्बुका माननीय हेमकुमार राई ज्यूको प्रमुख अतिथ्यतामा पर्यटन क्षेत्रमा योगदान गरिसक्नु भएका ब्यक्तित्व, सोलुखुम्बु सेवा समाजका पुर्व अध्यक्ष साथै पुर्व कार्यसमितिहरु लगायत सोलुखुम्बुवासीहरुको उपस्थितिमा पुरस्कार वितरण कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । 

  २ दशक भन्दा लामो इतिहास बोकेको यस संस्था सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले गत वर्ष   आफ्नो २०औं स्थापना दिवसको अवसर पारी सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको स्मारिका प्रकाशनको गरेको थियो  ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

How JeetCity Handles Large Payouts: Prioritizing Safety First in Transactions

How JeetCity Handles Large Payouts: Prioritizing Safety First in TransactionsWhen it comes to handling large payouts, JeetCity put...

Wie findet man ein seriöses Online Casino im Jahr 2026?

Wie findet man ein seriöses Online Casino im Jahr 2026?Mit meiner Erfahrung als online casino-ekspert, vil jeg guide dig i, hvorda...

Gamomat: Niemiecka precyzja w klasycznych, surowych automatach wideo

Gamomat: Niemiecka precyzja w klasycznych, surowych automatach wideoWitajcie! Nazywam się Jan Kowalski, jestem ekspertem w dziedzi...

Popis najboljih casino bonusa dobrodošlice za hrvatske igrače u 2023

Popis najboljih casino bonusa dobrodošlice za hrvatske igrače u 2023U 2023. godini, hrvatski igrači imaju priliku iskoristiti razn...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×