Advertisement
Advertisement

सउलमा २५ तारिख प्रदर्शन हुने “घरज्वाईं” को तयारी पुरा

Advertisement
Advertisement

विशाल आवाज: नेपाल मगर संघ, गणतन्त्र कोरियाको आयोजनामा अगस्ट २५ तारिक आईतवार का दिन सउलको दोङ्देमुनमा  प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र “घरज्वाईं” को सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष तुल घर्ति मगरले बिशाल आवाज लाई जानकारी दिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयमा “मगर भाषा र संस्कृति अध्ययन” विषयको पाठ्यक्रम निर्माण सहयोगार्थ नेपाल मगर संघ, गणतन्त्र कोरियाले सुपरहिट चलचित्र “घरज्वाईं” दोङ्देमुन स्थित 종로 구민회관 मा प्रदर्शन गर्न लागेको हो । अगस्ट २५ तारिक आईतवार मध्यान्ह १२ बजे बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क २५००० वन तोकिएको छ भने हल रेल लाइन १ र ४ नम्बर  दोङ्देमुन स्टेसन ३ नम्बर गेटबाट निस्केर सिधा ३०० मिटर अगाडि निक नेपाल ट्राभल छेउको हल रहेको छ ।

नेपाल मगर संघ, गणतन्त्र कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार प्राप्त गरे संगै दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन गर्दै सउल सो पनि आइतबारका दिन गर्न लागेको हुनाले कोरियावासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिको लागि आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ भने कोरियाको बिभिन्न्न शहर हरुमा चलचित्र  “घरज्वाईं” प्रदर्शन गर्न चाहनुहुने महानुभावहरुले हरुले नेपाल मगर संघ, गणतन्त्र कोरिया लाई संपर्क गर्न सक्नुहुने समेत जनाइएको छ ।

मगर समुदायमा वर्षौंदेखि प्रचलित घरज्वाइँ संस्कृतिको कथामा आधारित भएर फिल्म बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर बाङ्देल, पुष्कर गुरुङ, बुद्धि तामाङ, भोलाराज सापकोटा, कविता आले, शिला आले, खड्कबहादुर पुन (खबपु), राज थापा, अनु थापा, सोनाम लामा लगायतको अभिनय छ । अनिल बुढा मगरको निर्देशनमा तयार भएको ‘घरज्वाइँ’लाई जनकघर्ती मगरले निर्माण गरेका हुन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Szczegółowy test systemów bezpieczeństwa Mostbet przez ekspertów branżowych

Szczegółowy test systemów bezpieczeństwa Mostbet przez ekspertów branżowychNazywam się Jan Kowalski i jestem ekspertem w dziedzini...

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!Mein Name ist Leon Müller, und ich bin ein Experte für Online...

Личный менеджер в VIP-клубах «Пинко»: Тайны закрытых вечеринок

Личный менеджер в VIP-клубах «Пинко»: Тайны закрытых вечеринокМеня зовут Максим Сидоров, и я хочу поделиться с вами своим опытом р...

Top Real Money Online Casino Canada Platforms for Tournament Play

Top Real Money Online Casino Canada Platforms for Tournament PlayAs an expert in the online gambling industry, I understand the ex...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×