Advertisement
Advertisement

Day: ४ भाद्र २०८१, मंगलवार १३:५१

सउलमा २५ तारिख प्रदर्शन हुने “घरज्वाईं” को तयारी पुरा

सउलमा २५ तारिख प्रदर्शन हुने “घरज्वाईं” को तयारी पुरा

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: नेपाल मगर संघ, गणतन्त्र कोरियाको आयोजनामा अगस्ट २५ तारिक आईतवार का दिन सउलको दोङ्देमुनमा  प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र “घरज्वाईं” को सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष तुल घर्ति मगरले बिशाल आवाज लाई जानकारी दिनुभएको छ । त्रिभुवन विश्वविद्यालयमा “मगर भाषा र संस्कृति अध्ययन” विषयको पाठ्यक्रम निर्माण सहयोगार्थ नेपाल मगर संघ, गणतन्त्र कोरियाले सुपरहिट चलचित्र “घरज्वाईं” दोङ्देमुन स्थित 종로 구민회관 मा प्रदर्शन गर्न लागेको हो । अगस्ट २५ तारिक आईतवार मध्यान्ह १२ बजे बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क २५००० वन तोकिएको छ भने हल रेल लाइन १ र ४ नम्बर  दोङ्देमुन स्टेसन ३ नम्बर गेटबाट निस्केर सिधा ३०० मिटर अगाडि निक नेपाल ट्राभल छेउको हल रहेको छ । नेपाल मगर संघ, गणतन्त्र कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार प्राप्त गरे संगै दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन...
कोरिया आएको छ महिनामै अस्ताइन्  सोनु , तीन महिनाअघि मलेसियामा गुमाएकी थिइन् बुवा

कोरिया आएको छ महिनामै अस्ताइन् सोनु , तीन महिनाअघि मलेसियामा गुमाएकी थिइन् बुवा

Breaking News, जानकारी, भर्खरै
इलाम स्थित माई नगरपालिका–१ तिलटार  स्थायि घर भइ‌ हाल  उल्सान विश्वविद्यालयमा अध्ययनरत‌ २० वर्षीया सोनु श्रेष्ठको दक्षिण कोरियामा  निधन भएको छ। अध्ययनको सिलसिलामा  फेब्रुअरीमा विद्यार्थी भिसा (D2) मा  दक्षिण कोरिया प्रवेश गरेकि उनको शव मृत अवस्थामा भेटिएको हो। सोमबार दिउँसो उनको शव पोस्टमार्टम भइसकेको छ। परिवार तथा कोरियास्थित आफन्त लगायतसंग छलफल गरी शव नेपाल पठाउने निर्णय गरिएको र उनको शव नेपाल पठाउनका लागि दक्षिण कोरिया स्थित‌ नेपाली समाजहरूले  पहल गरिरहेको छ। शव नेपाल पठाउने प्रक्रिया अघि बढाइएको तर खर्च महंगो लाग्ने नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले बताएको छ। यस दुखद् घडीमा मृतकको शव नेपाल पठाउने कार्यमा आवश्यक पर्ने रकमका निम्ति  कोरियाको नेपाली समाजसंग आशा गर्नुपर्ने र भर पर्नुपर्ने  अवस्था रहेकाले आ-आफ्नो तर्फबाट आर्थिक  सहयोग गरिदिनुहुन कोरियास्थित सम्पूर्ण ...
आजको राशिफल : २०८१ भाद्र ४ गते (मंगलवार)

आजको राशिफल : २०८१ भाद्र ४ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । साझपख समय राम्रो रहेकोले पढाइमा राम्रो प्रगति गर्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,ट...