Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

आजको राशिफल : २०८० असोज ०३ गते (बुधवार)

आजको राशिफल : २०८० असोज ०३ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । श्रमको उचित मूल्याङ्कन पनि हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज रोकिएका वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज शुभ समाचार सुन्न पाइने र शुभ कार्यको चर्चा चल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । आफन्तको सहयोग पनि पाइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज गरेका काममा ढिलासुस्ती हुनेछ । सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ, तर आर्थिक कारोबारमा सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रमाइलो यात्रा हुने तथा मान सम्मान मिल्नेछ । धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ, तर स्वास्थ्य प्रति भने सतर्कत...
आजको राशिफल :२०८० असोज ०२ गते (मंगलवार)

आजको राशिफल :२०८० असोज ०२ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाइनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । पुँजी बजारमा पनि फाइदा हुनेछ । (more…)
छुसकको पहिलो दिनमा लालीगुराँस स्पोर्टस हाउसले खुल्ला पुल प्रतियोगिता गर्ने

छुसकको पहिलो दिनमा लालीगुराँस स्पोर्टस हाउसले खुल्ला पुल प्रतियोगिता गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी
छुसकको पहिलो दिनमा लालीगुराँस स्पोर्टस हाउसले खुल्ला पुल प्रतियोगिता गर्ने विशाल श्रेष्ठ/दक्षिण कोरिया: लालीगुँरास स्पोर्ट्स हाउस साउथ कोरिया ह्वासङ फारान द्वारा यही आऊदो सेप्टेम्बर २८ तारीकका दिन ह्वासङमा खुल्ला पुल प्रतियोगिता हुने भएको छ। लालीगुँरास स्पोर्ट्स हाउस को आयोजनामा हुन गइरहेको खुल्ला पुल प्रतियोगिता मा प्रथम हुने ले १६ लाख वन नगद र साथमा ट्रफी,मेडल पुरस्कार पाउनेछ भने सेकेण्ड र थर्ड हुनेले क्रमशः ८ लाख वन र ४ लाख वन नगद सहित ट्रफि मेडल र उत्कृष्ट खेलाडी ले पनि १ लाख वन नगद ट्रफि र मेडल पुरस्कार पाउनेछन्।प्रतियोगितामा सहभागी हुनको लागि फर्म खुलिसकेको र रजिष्ट्रेसन फी १ लाख वन तोकिएको आयोजकले बताएको छ।  समय अली छोटो भएको हुँदा खेलाडी साथीहरुले आफ्नो नाम दर्ता छिटो भन्दा छिटो गरीदिनु हुन बिनम्र अनुरोध गर्दै कार्यक्रम सफल पार्नको लागि उपस्थिति हुन आयोजकले हार्दिक निमन्त्...
ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुल्ला

ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुल्ला

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, राष्ट्रिय खबर, शिक्षा, समाचार
ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुल्ला गोबिन्द बानियाँ/कोरिया अपडेट:कोरियाको सबैभन्दा प्रतिष्ठित छात्रवृत्ती ग्लोबल कोरिया स्करलरसिप अर्थात जिकेस छात्रवृत्ती २०२४का लागी आवेदन खुला भएको छ । कोरियन सरकार र अन्तराष्ट्रिय शिक्षाका लागी राष्ट्रिय संस्थान NIIED ले संयुक्त रुपमा यो कार्यक्रम संचालन गर्छन् । यस छात्रवृत्तिको मुख्य उद्धेश्य अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाइ कोरियामा निशुल्क रुपमा उच्च शिक्षा अध्ययन गर्न सहयोग गर्नु हो । यसका साथै कोरिया र छात्रवृत्ती प्राप्त गर्ने NIIED सम्मिलित मुलुकको आपसी सम्बन्ध बलियो बनाउनु पनि हो ।  ५-७ बर्ष सम्मको स्नातक डीग्री र ३-४ बर्ष सम्मको एसोसियट डिग्री गरी दुइ किसिमका विद्यार्थीले यो छात्रवृत्ती पाउँछन् । भने दुवै डिग्रीका लागी १ बर्ष अनिवार्य कोरियन भाषा पढ्नुपर्द्छ । जसका लागी पनि छात्रवृत्ती प्राप्त हुने गर...
काँक्रेबिहार सांगितिक साँझ २०२३ को तयारी तिब्र

काँक्रेबिहार सांगितिक साँझ २०२३ को तयारी तिब्र

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, भर्खरै, मनोरञ्जन, समाचार
काँक्रेबिहार सांगितिक साँझ २०२३ को तयारी तिब्र सुर्खेत समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको काँक्रेबिहार सांगितिक साँझ २०२३ को तयारी तिब्र पारिएको आयोजकले जनाएको छ । यही २८ तारिक १२ बजेदेखी कार्यक्रम शुरु हुँदैछ जसकी तयारी अन्तिम चरणमा पुगेको छ । सेल्टर व्यवस्थापन तथा आपतकालिन राहात कोष स्थापना गर्ने उद्धेश्यले आयोजना गरिएको यस कार्यक्रममा नेपालबाट लोक तथा दोहोरी क्षत्रका सदाबहार गायक बद्रि पंगेनी आफ्नो प्रस्तुति दिन आउदैँ हुनुहुन्छ । पंगेनीका हजारौँ गितहरु नेपाली दर्शकले रुचाउनुभएको छ । मन थिएन जोगी बन्न लाइ, ससुरालीमा, रातो पच्छ्यौरी, पैसा सापटी लगायत थुप्रै चर्चित गीतहरुमा उहाँको आवाज छ ॥ त्यस्तै कार्यक्रममा पछिल्लो समयका थुप्रै चर्चित गीतहरुी गायिका एन्जिला रेग्मी पनी आउँदै हुनुहुन्छ । ओइ मेरो माया छ कि छैन होइ, दिलको भित्तामा, रेबन चश्मा लगायत थुप्रै गीत दर्शकले अत्याधिक ...
आजको राशिफल : २०८० आश्विन ०१ गते (सोमवार)

आजको राशिफल : २०८० आश्विन ०१ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा होला, तर सामान हराउन भने सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव पनि बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । वैदेशिक कार्य चैं सम्पादन हुनसक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज रोकिएको धन पाइन सक्छ । धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । ...
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले “गोतोजी छोर्तोजी” कार्यक्रम सन्चालन गर्ने

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले “गोतोजी छोर्तोजी” कार्यक्रम सन्चालन गर्ने

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, राष्ट्रिय खबर, साहित्य
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले "गोतोजी छोर्तोजी" कार्यक्रम सन्चालन गर्ने नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रले तामाङ समुदायको भाषा, धर्म, संस्कार, सँस्कृति, कला, साहित्य, संगीत, ईतिहास र पहिचान सम्बन्धि सचेतना तथा अभिवृद्धि गर्ने कार्यक्रम गोतोजी छोर्तोजी अर्थात् बुझौँ र जागौं भन्ने कार्यक्रम जुम मार्फत मासिक एक पटक शनिबारको दिन सञ्चालन गर्ने भएको छ।  तामाङ समुदायको विषयमा दख्खल राख्ने विज्ञ व्यक्तीहरू लाई आमन्त्रित गरि छलफल र अन्तरक्रिया गर्ने कार्यक्रमको मूल उद्देश्य रहेको छ। सचिव एल. बी. रुम्बा तामाङले संचालन गर्ने कार्यक्रम जुम भर्चुअल र तामाङ घेदुङ दक्षिण कोरियाको अफिसियल फेसबुक पेजबाट लाइभ प्रसारण हुने छ। "गोतोजी छोर्तोजी" कार्यक्रमको पहिलो श्रृङ्खलामा तामाङ समुदायको बारे अध्ययन अनुसन्धान गर्ने व्यक्ति खोजराज गोले आउनु हुने भएको छ। उहाँले तामाङ समुदायको संस्का...
छुसक मा “आँधीखोला सांगीतिक सौगात ६” ले माहोल तताउने पक्का

छुसक मा “आँधीखोला सांगीतिक सौगात ६” ले माहोल तताउने पक्का

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय
 छुसक मा "आँधीखोला सांगीतिक सौगात ६" ले माहोल तताउने पक्का  विशाल आवाज:स्याङ्जा परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन चाड २०२३ छुसकको अवसर पारेर आयोजना गर्ने “आँधीखोला सांगीतिक सौगात-६” कार्यक्रम आयोजना गर्ने भएको छ । आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्धेश्यका साथ यही सेप्टेम्बर २९ तारिकमा हुने सो कार्यक्रम छुसक अवधिभरी हुने कार्यक्रमहरु मध्ये सबैभन्दा उत्कृष्ट मनोरञ्जनको प्याकेज हुने आयोजकको दावी छ । कोरियामा सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिति (NCC) बाट कार्यक्रम आयोजना गर्ने आधिकारिक अनुमति पाएसँगै गण्डकी प्रदेश समाज दक्षिण कोरियाको विशेष सहयोगमा आयोजना हुने सो कार्यक्रमको सम्पूर्ण तयारी लगभग पूरा भईसकेको कार्यक्रम संयोजक युवराज गुरुङले बताए । गण्डकी प्रदेश समाज दक्षिण कोरिया गठन भएपछिको आफ्नो मातहतमा रहेका जिल्लाहरुमध्ये स्याङ्जा परिवारको पहिलो पटक बृहत् सांगीतिक का...
आजको राशिफल :२०८० भाद्र ३१ गते (आइतवार)

आजको राशिफल :२०८० भाद्र ३१ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । शेयर बजारको कारोबार हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आँटेको र ताकेको कार्य पुरा होला । आर्जनका क्षेत्रमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । मिथुन (कि, कु, घ, ङ, छ, के, को, हा)निर्णायक क्षमतामा कमी आउनेछ । स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला, सचेत रहनुहोला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श व्यक्तित्व सँगको स...
आजको राशिफल : २०८० भाद्र ३० गते (शनिवार)

आजको राशिफल : २०८० भाद्र ३० गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । फेन्सी क्षेत्रबाट विशेष सफलता हात लाग्नेछ । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका पनि छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो बन्नसक्छ । प्रेममा मनमुटाव आउनेछ । अनावश्यक धन खर्च पनि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ काममा हात हाल्ने समय छ । शेयर बजारमा पनि रुचि बढ्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हु...