विशाल आवाज:मञ्जुश्री संम्वत २८६० औ (डुक ल्हो) ड्राइगन वर्ग सोनाम ल्होछारको अवसरमा सिन्धुपाल्चोक तामाङ समाज युएइको आयोजनामा फेब्रुअरी ४,club SK7,बर दुबइमा हुने ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ।
“मञ्जुश्री संम्वतको पात्रो अनुसार २८५९ हि ल्हो (बिरालो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६०औ ड्रुक ल्हो / मुला पुख्री बर्ष लाई स्वागत गर्न तामाङ समुदायको महान पर्ब सोनाम ल्होछारको अवसरमा सबैको रोजाईमा पर्न सफल चर्चित एवम बरिष्ठ गायक प्रेम लोप्चन र बहुचर्चित गित कालो चस्मा लाउ भन्छकि गायिका बरिष्ठ कलाकार डोमा ह्योल्मोको कार्यक्रम मा प्रस्तुति रहनेछ।निर्मला गोले र साङ्गे डोल्मा लामाले सन्चालन गर्ने कार्यक्रममा गायक हरु सन्जय लामा,अनिल स्याङ्बो,नक्पो लामा,अग्नि बोम्जन,इशान बोम्जनको गायन प्रस्तुति साथै सन्जिव थोकर,निशा घिसिङको धमकेधार नृत्य प्रस्तुति रहने छ।
...
१५ माघ २०८०, सोमबार १३:४२१५ माघ २०८०, सोमबार १३:४२१५ माघ २०८०, सोमबार १३:४२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:मंन्जुश्री संवत् २८६० मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा तामाङ समाज युएइ ले आयोजना गर्न लागेको “सोनाम ल्होछार साँझ -२०२४” शुभकामना आदानप्रदान तथा संस्कृति कार्यक्रमको तयारी तिब्र रुपमा अघि बढिरहेको छ।
तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा गत वर्षहरूमा झैँ यस वर्ष पनि यु.ए.इ को आबुधाबी र दुवाइ गरि दुइ सहरमा नेपाल बाट आमन्त्रित कलाकारद्दय चर्चित गायक तथा संगीतकार विशाल काल्तान र चर्चित म्हेन्दोमाया गायिका बिना घलेको साथमा भब्यताका साथ मनाउने भएको छ। फेब्रुअरी १० तारिखका दिन आबुधाबीमा रहेको सुडानी सोसियल क्लब अलफवामा दिउसो १ बजे र दुबइमा भने फेब्रुअरी ११ तारिख याक एण्ड यती क्लब एभरेष्ट अष्टोरिया होटल, बरदुबईमा दिउसो १ बजे नेपाल तामाङ घेदुङ घ्रेन धिम खरिद सहयोगार्थ “सोनाम ल्होछार साँझ -२०२४” हुने आयोजकले जनाएको छ।
“तामाङ...
१५ माघ २०८०, सोमबार १२:५४१५ माघ २०८०, सोमबार १२:५४१५ माघ २०८०, सोमबार १२:५४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपालीहरूको राष्ट्रिय चाड तथा बौद्ध धर्मावलम्बीहरूको महान पर्व २१५१ औ स्यिङ फो डुक लो को अवसरमा शेर्पा संघ दक्षिण कोरिया द्दारा फेब्रुअरी १० मा आयोजना हुन लागेको “ग्याल्पो लोसार साझ-२०८०” शुभकामना आदानप्रदान तथा संस्कृति कार्यक्रमको तयारी तिब्र रुपमा अघि बढिरहेको छ।
“शेर्पा समुदायको मौलिक भाषा, धर्म र संस्कृतिलाई सम्बर्धन र प्रवर्द्धन गरौं, सामाजिक मूल्य मान्यतामा आधारित सभ्य र शान्तिपूर्ण समाज निर्माण गरौं” भन्ने मूल उद्देश्यका साथ स्थापित शेर्पा सङ्घ दक्षिण कोरियाद्वारा यहि सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिक साझ ७ बजे देखि बिहान ५ बजे सम्म सउलमा हुने कार्यक्रमको प्रवेश शुल्क ६०००० वन तोकिएको छ। लाइन न १ जोङ्गाक स्टेशनको ७ नम्बर गेटबाट १५ मिटर भित्र रहेको पानोरमा बुफे(पहिलेकै हल) मा हुने “ग्याल्पो लोसार साझ-२०८०” मा डिजे OOJOO को साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुत...
१५ माघ २०८०, सोमबार ०७:२४१५ माघ २०८०, सोमबार ०७:२४१५ माघ २०८०, सोमबार ०७:२४ by विशाल श्रेष्ठNo Comments
एक महिना अघि गायक पेम्बा लोप्चनसंग ‘IM JUST 13’ म्युजिक भिडियोमा स्वर र अभिनय गरेकी ईन्द्रेणी लोप्चनले ‘मै प्यारी छोरी’ म्युजिक भिडियो युट्युबमार्फत सर्वाजनिक गरेको छिन् ।
‘मै प्यारी छोरी’ गीतको उत्कृष्ट शब्द सर्जक चर्चित गायक तथा संगीतकार जिवन बोम्जनले गरेका हुन् ।
गायिका सुनिमा लो र सुस्मिता कटवालले पृष्ठभुमिमा स्वर दिएकी थिईन भने लोप्चनको आफ्नै स्वर, कला र अभिनय सुन्न र हेर्न सकिन्छ ।
यो भिडियोको निर्माणमा प्रतीक ङेसुर, संगीत र मिक्स मास्टरिङमा अर्पण थिङ तामाङ, म्युजिक एरेन्जरमा फनिन्द्र राई र प्रस्तुतीमा याङजी दोङ, ईन्द्रेणी लोप्चन, सुस्मिता कटवाल, रितिका तामाङ र जिवन बोम्जन रहेको छ ।
म्युजिक भिडियो लिङ्कः
https://www.youtube.com/watch?v=N7vwNTqsGzE...
१५ माघ २०८०, सोमबार ०६:३७१५ माघ २०८०, सोमबार ०६:३७१५ माघ २०८०, सोमबार ०६:३७ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरिया स्थित छुङ्नाम ओन्याङ ओन्छानमा फेव्रुअरि ११ तारिखका दिन पुल प्रतियोगिता हुने भएको छ।
दक्षिण कोरिया को छुङछन नाम्दो एरिया को ओन्याङ ओन्छन मा कोरियाको महान पर्व तथा नयाँ बर्स को अवसरमा दोस्रो खुल्ला छुङ्नाम जुनियर पुल प्रतियोगिता आयोजना हुने भएको हो। छुङनाम युथ इन्टरटेनमेन्ट ग्रुप द्वारा आयोजना गर्न गैरहेको उक्त पुल प्रतियोगिता मा कोरिया मा रहेका सम्पुर्ण नेपाली पुल प्रेमी खेलाडी हरुले सहभागी हुन सक्नेछन।सलनाल को छुट्टी को अवसरमा आयोजना हुने उक्त प्रतियोगिता पहिलो चरण का खेलहरु best of three र सेमि र फाइनल चरण का खेलहरु best of five को आधारमा सन्चालन हुने आयोजक कमिटी एव खेल सम्योजक श्री परदेश राई ( चाइनिज कान्छा) ले जानकारी दिनु भएको छ ।उक्त प्रतियोगिता मा भाग लिनको निम्ति प्रबेश शुल्क 70 हजार वन साथै प्रथम बिजेताले नगद 12 लाख वन , त्रफी र प्रमाणपत्र साथै उप बिजेताले 7 लाख व...
१५ माघ २०८०, सोमबार ०५:३९१५ माघ २०८०, सोमबार ०५:३९१५ माघ २०८०, सोमबार ०५:३९ by विशाल श्रेष्ठNo Comments
जापान । नेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचित भएका छन्। मञ्चले टोकियोमा सम्पन्न अधिवेशनमार्फत लेखा अनुशासन आयोग सहितको ४३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
जसअनुसार मञ्चको वरिष्ठ उपाध्यक्षमा श्यामहरी पाण्डे, उपाध्यक्षहरूमा बाबुराम पौडेल, जनक सुबेदी, शिवु थापा, आर एच गौतम श्रवण सत्याल, भुवन हुमागाईँ र रामकृष्ण भण्डारी रामप्रसाद गैरे रहेका छन् । यसै गरी महासचिवमा दावा लामा, उपमहासचिवमा अर्जुन अम्गाइँ , डिलाराम न्युरे, प्रमीला राई र सचिवहरूमा गोपाल लामिछाने (जिपी ), जीवन पोखरेल , राज पुरी, राकेश बिमली, बालबिक्रम तिगेला, गोविन्द प्रसाद पौडेल रहेका छन् । त्यस्तै कोषाध्यक्षमा गौरी सापकोटा, सहकोषाध्यहरुमा सालिकराम मरहट्ठा ,भरत अर्याल, हरिबाबु तामाङ र पवन अधिकारी रहेका छन् भने बाँकी १८ जनालाई केन्द्रीय कार्यसमितिमा चयन गरिएको निर्वाचन कमिटीका संयोजक डा....
१५ माघ २०८०, सोमबार ०४:४६१५ माघ २०८०, सोमबार ०४:४६१५ माघ २०८०, सोमबार ०४:४६ by विशाल श्रेष्ठNo Comments
सउल दक्षिण कोरिया :डायस्पोरामा लोकगित संगितको संबर्धन र संरक्षणमा जुटेको रास्ट्रीय लोकदोहोरी प्रतिस्ठान दक्षिण कोरिया शाखाले कोरियाली नयाँ वर्ष सलनालको अवसरमा गर्न लागेको " सलनाल धमाका 2024" कार्यक्रमको तयारी पूरा भएको आज आयोजक पक्षले जानकारी दिएका छन् ।
नेपाल देखि आमन्त्रित प्रतिष्ठित गायक पशुपति शर्मा सर्मिला गुरुङ लगायत गायक ख्यातिप्राप्त गायक गायिका सुर्य खड्का युवाराज छन्त्याल करिस्मा मगर श्रीधर अधिकारीको प्रस्तुति रहने कार्यक्रम छ सोही दिन गत डिसेम्बर देखि अडिसन हुँदै फाइनल सम्म पुगेको एकल लोक गायन प्रतियोगिताका फाइनल प्रतियोगिहरु बिचको फाइनल प्रतिस्पर्धा समेत हुनेछ।क्लासिकल नृत्यङ्गना सीता सुबेदिको नृत्य प्रस्तुती पनि रहने कार्यक्रम सपना रोका मगर ले सन्चालन गर्नेछिन।
मिति 2024/02/11 सलनालको तेस्रो दिन 서을 특별시 종로구 낙원동 284-6 낙원상가 को चौथो तल्लाको हलमा हुने कार्यक्रममा नेपाली...
१५ माघ २०८०, सोमबार ०१:१७१५ माघ २०८०, सोमबार ०१:१७१५ माघ २०८०, सोमबार ०१:१७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज नाताकुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,हा)परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा र रमाइल...