Advertisement
Advertisement

शेर्पा संघ दक्षिण कोरियाद्वारा आयोजित “ग्याल्पो लोसार साझ २०८०” को तयारी तिब्र

Advertisement
Advertisement

विशाल आवाज: नेपालीहरूको राष्ट्रिय चाड तथा बौद्ध धर्मावलम्बीहरूको महान पर्व २१५१ औ स्यिङ फो डुक लो‌ को अवसरमा शेर्पा संघ दक्षिण कोरिया द्दारा फेब्रुअरी १० मा आयोजना हुन लागेको “ग्याल्पो लोसार साझ-२०८०” शुभकामना आदानप्रदान तथा संस्कृति कार्यक्रमको तयारी तिब्र रुपमा अघि बढिरहेको छ।

“शेर्पा समुदायको मौलिक भाषा, धर्म र संस्कृतिलाई सम्बर्धन र प्रवर्द्धन गरौं, सामाजिक मूल्य मान्यतामा आधारित सभ्य र शान्तिपूर्ण समाज निर्माण गरौं” भन्ने मूल उद्देश्यका साथ स्थापित शेर्पा सङ्घ दक्षिण कोरियाद्वारा यहि सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिक साझ ७ बजे देखि बिहान ५ बजे सम्म सउलमा हुने कार्यक्रमको प्रवेश शुल्क ६०००० वन तोकिएको छ। लाइन न १ जोङ्गाक स्टेशनको ७ नम्बर गेटबाट १५ मिटर भित्र रहेको पानोरमा बुफे(पहिलेकै हल) मा हुने “ग्याल्पो लोसार साझ-२०८०” मा डिजे OOJOO को साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ‌।

 

२१५१ औ स्यिङ फो डुक लो‌ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा उपस्थीत भएर कार्यक्रम लाइ सभ्य र भव्यताका साथ सफल पार्न हुन दक्षिण कोरियामा रहनु भएका सम्पुर्ण दाजु भाई तथा दिदीबहिनीहरूलाई आयोजकले हार्दिक अनुरोध सहित निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×