Advertisement
Advertisement

नव गायिका ईन्द्रेणी लोप्चनको मै प्यारी छोरी म्युजिक भिडियो सर्वाजनिक

Advertisement
Advertisement

 

एक महिना अघि गायक पेम्बा लोप्चनसंग ‘IM JUST 13’ म्युजिक भिडियोमा स्वर र अभिनय गरेकी ईन्द्रेणी लोप्चनले ‘मै प्यारी छोरी’ म्युजिक भिडियो युट्युबमार्फत सर्वाजनिक गरेको छिन् ।
‘मै प्यारी छोरी’ गीतको उत्कृष्ट शब्द सर्जक चर्चित गायक तथा संगीतकार जिवन बोम्जनले गरेका हुन् ।
गायिका सुनिमा लो र सुस्मिता कटवालले पृष्ठभुमिमा स्वर दिएकी थिईन भने लोप्चनको आफ्नै स्वर, कला र अभिनय सुन्न र हेर्न सकिन्छ ।
यो भिडियोको निर्माणमा प्रतीक ङेसुर, संगीत र मिक्स मास्टरिङमा अर्पण थिङ तामाङ, म्युजिक एरेन्जरमा फनिन्द्र राई र प्रस्तुतीमा याङजी दोङ, ईन्द्रेणी लोप्चन, सुस्मिता कटवाल, रितिका तामाङ र जिवन बोम्जन रहेको छ ।

म्युजिक भिडियो लिङ्कः

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

दक्षिण कोरियामा आयोजित ‘लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६’ बाट १ करोड २३ लाख ४४ हजार ८२५ कोरियन वन बचत भएको छ। उ...
दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×