Advertisement
Advertisement

तामाङ समाज यु.ए.इ द्वारा आयोजित “सोनाम ल्होछार साँझ -२०२४” को तयारी तिब्र

Advertisement
Advertisement

विशाल आवाज:मंन्जुश्री संवत् २८६० मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा तामाङ समाज युएइ ले आयोजना गर्न लागेको “सोनाम ल्होछार साँझ -२०२४” शुभकामना आदानप्रदान तथा संस्कृति कार्यक्रमको तयारी तिब्र रुपमा अघि बढिरहेको छ।

तामाङ समुदायको महान पर्व एवं नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछारको पावन अवसरमा गत वर्षहरूमा झैँ यस वर्ष पनि यु.ए.इ को आबुधाबी र दुवाइ गरि दुइ सहरमा नेपाल बाट आमन्त्रित कलाकारद्दय चर्चित गायक तथा संगीतकार विशाल काल्तान र चर्चित म्हेन्दोमाया गायिका बिना घलेको साथमा भब्यताका साथ मनाउने भएको छ। फेब्रुअरी १० तारिखका दिन आबुधाबीमा रहेको सुडानी सोसियल क्लब अलफवामा दिउसो १ बजे र दुबइमा भने फेब्रुअरी ११ तारिख याक एण्ड यती क्लब एभरेष्ट अष्टोरिया होटल, बरदुबईमा दिउसो १ बजे नेपाल तामाङ घेदुङ घ्रेन धिम खरिद सहयोगार्थ “सोनाम ल्होछार साँझ -२०२४” हुने आयोजकले जनाएको छ।

“तामाङ समाज युएईको शान,तामाङ संस्कृति तामाङ पहिचान” भन्ने मूल नाराका साथ सन् २००५ देखि प्रवासमा रहेर तामाङ समुदायको धर्म, संस्कृति, कला, भेष-भुषा, भाषा, परम्परा, रहन-सहन, रीति- रिवाजहरूको संरक्षण, संवर्द्धन र प्रर्द्धन गर्ने कार्यहरूमा तामाङ समाज यूएई सदैब कटिबद्ध भई निरन्तर रूपमा अघि बढिरहेको छ। यूएईमा प्रत्येक बर्ष सोनाम ल्होछार बडो हर्षोल्लास र उमंगका साथ सानदार प्रस्तुतिहरू दिदै नेपालबाट तामाङ जगतका सुप्रसिद्ध कलाकार र व्यक्तित्वहरूलाई आमन्त्रित गरी सफलतापूर्ण ढंगमा तामाङ समाज युएइले कार्यक्रम सम्पन्न गर्दै आइरहेको छ।

कार्यक्रममा नेपाल बाट आमन्त्रित चर्चित गायक तथा संगीतकार विशाल काल्तान र चर्चित म्हेन्दोमाया गायिका बिना घले संगै यूएईमा स्थापित स्थानिय तामाङ कलाकारहरूको बेजोड प्रस्तुतिको साथै पुराना देखि नयाँ (सेलो, म्हेन्दोमाया, खान्दोके) गितमा भि डि.जे बिजयको डिजे सेसनले माहोल तताउने छ।

 “सोनाम ल्होछार साँझ -२०२४” को शुभ-कामना आदन-प्रदान, ईष्टमित्र भेटघाटको उद्गम थलो, मनोरन्जन, नाच-गाँन संगै माया, स्नेह र सद्भाव बढाई कार्यक्रमलाई सव्य, भव्य एंव सफल बनाउन अनुरोध गर्दै यूएईका विभिन्न ईमिरेट्सहरूमा बसोबास गर्ने तामाङ लगायत आम नेपालीहरूलाई सहभागीताको लागि आयोजकले निमन्त्रणा समेत गरेको‌ छ

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×