Advertisement
Advertisement

छुङ्नाम ओन्याङ ओन्छानमा पुल प्रतियोगिता हुने

Advertisement
Advertisement

दक्षिण कोरिया स्थित छुङ्नाम ओन्याङ ओन्छानमा फेव्रुअरि ११ तारिखका दिन पुल प्रतियोगिता हुने भएको छ।

दक्षिण कोरिया को छुङछन नाम्दो एरिया को ओन्याङ ओन्छन मा कोरियाको महान पर्व तथा नयाँ बर्स को अवसरमा दोस्रो खुल्ला छुङ्नाम जुनियर पुल प्रतियोगिता आयोजना हुने भएको हो। छुङनाम युथ इन्टरटेनमेन्ट ग्रुप द्वारा आयोजना गर्न गैरहेको उक्त पुल प्रतियोगिता मा कोरिया मा रहेका सम्पुर्ण नेपाली पुल प्रेमी खेलाडी हरुले सहभागी हुन सक्नेछन।सलनाल को छुट्टी को अवसरमा आयोजना हुने उक्त प्रतियोगिता पहिलो चरण का खेलहरु best of three र सेमि र फाइनल चरण का खेलहरु best of five को आधारमा सन्चालन हुने आयोजक कमिटी एव खेल सम्योजक श्री परदेश राई ( चाइनिज कान्छा) ले जानकारी दिनु भएको छ ।उक्त प्रतियोगिता मा भाग लिनको निम्ति प्रबेश शुल्क 70 हजार वन साथै प्रथम बिजेताले नगद 12 लाख वन , त्रफी र प्रमाणपत्र साथै उप बिजेताले 7 लाख वन त्रफी प्रमाणपत्र साथै पहिलो र दोस्रो रनर अफ लाई सान्त्वना पुरस्कार को बेबस्था गरिएको छ । बिशेसत कोरिया को छुङ्नाम आसान क्षेत्रमा र अन्य सबै भेग कार्यरत नेपाली युवाहरु र पुल प्रेमी हरु बिचको आपसी भाइचारा र खेल बिकासका निम्ति खेल आयोजना गर्न लागेको छुङनाम युथ कमिटी अध्यक्ष दावा राइजिङ शेर्पा ले जानकारी दिनुभएको छ ।

कोरिया भरी रहेका सम्पुर्ण पुल प्रेमी खेलाडी हरुलाइ उक्त खेलमा सहभागिता को लागि आयोजक ले आग्रह गरेको छ!
सहभागीताको लागि निम्न सम्पर्क ब्यक्ती हरुलाइ सम्पर्क गर्न सक्नु हुनेछ ।
खेल संयोजक परदेश राई (chainesh kanchha)-01049994184
अध्यक्ष दावा राईजिङ शेर्पा-01021971537
सदस्य- कुमार भट्टराई 01058958508
सदस्य- सन्तोस साम्पाङ राइ-01021185295
सदस्य-भिम चेम्जोङ-01057090822
सदस्य बिशाल छेत्री-01074133458

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×