Advertisement
Advertisement

लोकदोहोरी प्रतिष्ठान को ” सलनाल धमाका 2024″ को तायारि पुरा

Advertisement
Advertisement

सउल दक्षिण कोरिया :डायस्पोरामा लोकगित संगितको संबर्धन र संरक्षणमा जुटेको रास्ट्रीय लोकदोहोरी प्रतिस्ठान दक्षिण कोरिया शाखाले कोरियाली नयाँ वर्ष सलनालको अवसरमा गर्न लागेको ” सलनाल धमाका 2024″ कार्यक्रमको तयारी पूरा भएको आज आयोजक पक्षले जानकारी दिएका छन् ।

नेपाल देखि आमन्त्रित प्रतिष्ठित गायक पशुपति शर्मा सर्मिला गुरुङ लगायत गायक ख्यातिप्राप्त गायक गायिका सुर्य खड्का युवाराज छन्त्याल करिस्मा मगर श्रीधर अधिकारीको प्रस्तुति रहने कार्यक्रम छ सोही दिन गत डिसेम्बर देखि अडिसन हुँदै फाइनल सम्म पुगेको एकल लोक गायन प्रतियोगिताका फाइनल प्रतियोगिहरु बिचको फाइनल प्रतिस्पर्धा समेत हुनेछ।क्लासिकल नृत्यङ्गना सीता सुबेदिको नृत्य प्रस्तुती पनि रहने कार्यक्रम सपना रोका मगर ले सन्चालन गर्नेछिन।


मिति 2024/02/11 सलनालको तेस्रो दिन 서을 특별시 종로구 낙원동 284-6 낙원상가 को चौथो तल्लाको हलमा हुने कार्यक्रममा नेपाली मौलिक खानेकुरा र हलसम्म पुग्न दोङ्देमुन देखि बसको ब्यवस्था छ।कार्यक्रम स्थलमा नेपाली मौलिक तथा परम्परागत खानाको ब्यवस्था कार्यक्रमको अर्को आकर्षण रहेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×