Advertisement
Advertisement

सिन्धुपाल्चोक तामाङ समाज युएई को ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको तयारी पूरा

Advertisement
Advertisement

विशाल आवाज:मञ्जुश्री संम्वत २८६० औ (डुक ल्हो) ड्राइगन वर्ग सोनाम ल्होछारको अवसरमा सिन्धुपाल्चोक तामाङ समाज युएइको आयोजनामा फेब्रुअरी ४,club SK7,बर दुबइमा हुने ल्होछार बृहत सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ।

 

“मञ्जुश्री संम्वतको पात्रो अनुसार २८५९ हि ल्हो (बिरालो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६०औ ड्रुक ल्हो / मुला पुख्री बर्ष लाई स्वागत गर्न तामाङ समुदायको महान पर्ब सोनाम ल्होछारको अवसरमा सबैको रोजाईमा पर्न सफल चर्चित एवम बरिष्ठ गायक प्रेम लोप्चन र बहुचर्चित गित कालो चस्मा लाउ भन्छकि गायिका बरिष्ठ कलाकार डोमा ह्योल्मोको कार्यक्रम मा प्रस्तुति रहनेछ।निर्मला गोले र साङ्गे डोल्मा लामाले सन्चालन गर्ने कार्यक्रममा गायक हरु सन्जय लामा,अनिल स्याङ्बो,नक्पो लामा,अग्नि बोम्जन,इशान बोम्जनको गायन प्रस्तुति साथै सन्जिव थोकर,निशा घिसिङको धमकेधार नृत्य प्रस्तुति रहने छ।

राष्ट्रिय पर्व राष्ट्रको शान , हाम्रो भाषा संस्कृति हाम्रो पहिचान भन्ने मुल नाराका साथ आफ्नो धर्म,संस्कृति,कला,भेष-भुषा,भाषा, परम्परालाई संरक्षण गर्नका निमित्त सिन्धुपाल्चोक तामाङ समाज युएईको अयोजनामा हुन गईरहेको ल्होछार बृहत सांस्कृतिक कार्यक्रममा नेपाली समाज युएई का पार्षद अध्यक्ष समेत रहनुभएका राम मोक्तान प्रमुख अतिथि को रुपमा र विशेष अतिथिको रुपमा युवा व्यवसायी प्रविन स्याङ्बो र नेपाल आदिवासी जनजाति महासङ्घ युएई का प्रमुख संरक्षक बिजय लक्ष्मी राई उपस्थित रहने कार्यक्रम संम्योजक सन्जय लामा गोलेले विशाल आवाज लाइ जानकारी दिनु भएको छ।

 

फेब्रवरी ४ तारिखका दिन ClubSk7 बरदुबईमा हुने ल्होछार कार्यक्रमको सम्पुर्ण तयारी पुरा भैसकेको हुनाले कार्यक्रममा तामाङ लगायत गैर तामाङ युएइ बासि सम्पुर्ण दाजुभाई तथा दिदी बहिनीहरुलाइ उपस्थित भएर कार्यक्रम लाइ सभ्य र भब्यताका साथ सफल पार्नु हुन आयोजकले विशाल आवाज मार्फत निमन्त्रणा गर्दै आह्वान समेत गरेको छ ‌।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Règles contre l’Abus des Bonus Stake : Évitez le Bannissement

SommaireComprendre les Conditions Générales des BonusLes Comportements Considérés comme un AbusTableau des Règles de Jeu et des Li...
क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×