हामी भोट मात्रै दिएर हात बाँधेर बस्ने कि मैदानमै उत्रिएर परिवर्तनको लागि तयार रहने भन्ने कुरा रह्यो । अब यसरी त हुँदैन भनेर नै मैले पनि उम्मेदवारी घोषणा गरे : सरोज खड्का (उपाध्यक्ष उम्मेद्वार)
गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।आगामी आउदो जुलाइ ३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि विपिन गुरुङको अध्यक्षमा बनेको टिमबाट सरोज खड्काले उपाध्यक्ष पदमा उम्मेदवारी दिनु हुने भएको छ।
गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक ब्यक्तित्व सरोज खड्काले उपाध्यक्ष पदको लागि उम्म...
२८ असार २०८०, बिहीबार १३:२३२८ असार २०८०, बिहीबार १३:२३२८ असार २०८०, बिहीबार १३:२३ by विशाल श्रेष्ठNo Comments
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले छुसकमा डान्स पार्टी गर्ने
संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाले कोरियाली महान् चाड छुसकमा "डान्स पार्टी महा धमका" आयोजना गर्ने निर्णय गरेको छ।
यस अघि पनि २०२० को जनवरी मा कोरियामा आपत्कालिन राहत कोष स्थापना तथा जिल्लामा छात्रवृत्ति कोष वृद्धि गर्ने उदेश्य राखेर आयोजना गरेको कार्यक्रम बाट संकलित रकम बाट नेपालमा हाल १० लाख रुपैयाँको कोष स्थापना गरी छात्रवृत्ति वितरण गर्दै आइरहेको मा यस पटक उक्त कोषलाई वृद्धि गरी थप बिध्यार्थी हरुलाई लाभान्वित गर्ने उदेश्य रहेको संस्थाका अध्यक्ष बम बहादुर घलेले बताउनुभयो। हाल कोरियामा रहेका नेपाली हरू मा आइपर्ने आपत्कालिन अवस्थामा सहयोग एवं राहत पुर्याउने उदेश्यले संचालनमा रहेको कोषमा समेत केही प्रतिशत रकम रहने गरी छलफल भइरहेको समेत वहाँले बताउनुभयो। कार्यक्रम आगामी सेप्टेम्बर २९ तारिख शुक्रबार...
२८ असार २०८०, बिहीबार ०१:४०२८ असार २०८०, बिहीबार ०१:४०२८ असार २०८०, बिहीबार ०१:४० by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ । ऋण गरेरै भए पनि नयाँ सामान खरीद गरिनेछ, तर खानपिन र स्वास्थ्यको चैं विशेष ख्याल गर्नुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । दैनिक कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा कमी आउन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । आर्थिक कारोबारमा विवाद पनि आउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । मन अध्यात्मतर्फ आकर्षित बन्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । व्यवसायबाट पनि लाभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट...