मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पहिलेको कारोबार नमिल्नाले व्यवहारमा समस्या पर्न सक्छ। ठूलो भाग पाउने मोहले भएको वस्तुसमेत गुम्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यापार बढ्नेछ भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा राम्रै प्रगति होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साथीभाइले पनि फाइदा दिलाउनेछन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
व्यवसायमा विशेष फाइदा हुनेछ। भौतिक साधनहरू संग्रह हुनेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता समेत बढ्न सक्छ। सामाजिक प्रभाव पनि बढ्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही बाध्यात्मक परिस्थितिमा अ...
२७ श्रावण २०८१, आईतवार १४:२१२७ श्रावण २०८१, आईतवार १४:२१२७ श्रावण २०८१, आईतवार १४:२१ by विशाल श्रेष्ठNo Comments
कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कोरियाली महान चाड छुसकको अवसरमा २०२४ सेप्टेम्बर १६ का दिन कर्णाली प्रदेश भित्रका विभिन्न पर्यटकिय क्षेत्रहरूको प्रचार प्रसार र संस्थाको आपतकालिन राहत कोष स्थापना गर्ने मुख्य उद्देश्यका लागि आयोजन गर्न लागेको बृहत सांस्कृतिक कार्यक्रम "रारा सांगीतिक सौगात भाग-१ को आज ११ अगष्ट २०२४ दोङदेमुन् स्थित पूर्वि नेपाल समाज दक्षिण कोरियको सभा हलमा पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्री धर्मराज तिवारी ज्यूको सभाध्यक्ष, नेपाली सम्पर्क समिति द.कोरियाका अध्यक्ष श्री हरि खनाल ज्यूको प्रमुख आतिथ्य र विशिष्ट अथिति गैरआवासीय नेपाली संघ NRNA दक्षिण कोरियाका अध्यक्ष श्री बुद्धि गुरूङ ज्यू लगाएत, प्रदेशस्तरीय संस्था, जातीय तथा धार्मिक संस्था, राजनैतिक दल, पत्रकार, जिल्ला र क्षेत्रीय संस्था लगाएत कर्णाली प्र...
२७ श्रावण २०८१, आईतवार ११:१२२७ श्रावण २०८१, आईतवार ११:१२२७ श्रावण २०८१, आईतवार ११:१२ by विशाल श्रेष्ठNo Comments
हामी नेपाली ग्लोबल कोरिया को दक्षिण कोरियाको फेन्थेकमा आयोजित अधिवेशनबाट नयाँ कार्यसमिति डा. किशोर कोइरालाको नेतृत्वमा चयन भयको छ l
विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरूलाई समन्वय गरी नेपाल र नेपालीहरूमा राष्ट्रिय एवं अन्तरराष्ट्रीय जागरण ल्याई राजनीतिक, जातिय र धार्मिक क्रियाकलापबाट मुक्त गरी सम्पूर्ण नेपालीहरूलाई एउटै मालामा गाँस्ने अभिप्रायले हामी नेपाली नामक गैह्रराजनीतिक, गैह्रजातियता र गैह्रधार्मिक संस्थाको रूपमा हामी नेपाली संस्थाको अमेरिकामा स्थापना भएको थियो । संस्थाको केन्द्रिय अध्यक्ष्य अमृत लामा हुनुहुन्छ l कोरियामा सन् २०१९ मा पहिलो पटक गठन भएको संस्थाको नेतृत्व अम्बिका डिसीले गर्दै आउनुभएको थियो l
हाल नयाँ कार्यसमिति को जीम्मेवारी लिदै अध्यक्ष किशोर कोइरालाले संस्थालाई नया ढंगले अगाडी बढाउने प्रण गर्दै हालसम्म संस्थाको नेतृत्व गर्दै यहाँ सम्म ल्याउनु भएकोमा निबर्तमान ...
२७ श्रावण २०८१, आईतवार ०२:५५२७ श्रावण २०८१, आईतवार ०२:५५२७ श्रावण २०८१, आईतवार ०२:५५ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
ठूलो आशा राख्दा भएको समेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। काम राेकिनाले आयस्राेत समेत कमजाेर बन्न सक्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापन...
२६ श्रावण २०८१, शनिबार ०३:००२६ श्रावण २०८१, शनिबार ०३:००२६ श्रावण २०८१, शनिबार ०३:०० by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुँन सक्छ ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ । अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ।
सिहं (मा,मी,मू ,मे,मो,टा,टी,टू,टे)
नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ। अरूका काममा धेरै समय...
२५ श्रावण २०८१, शुक्रबार ०९:५९२५ श्रावण २०८१, शुक्रबार ०९:५९२५ श्रावण २०८१, शुक्रबार ०९:५९ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “मनोरञ्जन स्वास्थ्य जीवनको लागि खेलकुद” भन्ने मूल नाराका साथ यहि आउदो सेप्टेम्बर १ तारिखका दिन ह्वासङमा धरान एफ.सिले “BUDHA SUBBA FUTSAL CUP-2024” आयोजना गर्ने भएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५ लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर , हाइ गोल स्कोरर लाइ जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ।
आयोजकका अनुसार टीम दर्ता गर्न KB Bank 국민은행 को खाता नम्बर 547202011847090मा RAI SARAN को खातामा अगस्ट २५ तारिख सम्ममा टीम दर्ता शुल्क : ३ लाख ५० हजार वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ।
धरान एफ सी द्वारा आयोजना गरिने उक्त प्रतियोगिता नेपाल फुटबल महासंघ दक्षिण कोरिया सँगको सहकार्यमा रहने हुद...
२५ श्रावण २०८१, शुक्रबार ०२:३०२५ श्रावण २०८१, शुक्रबार ०२:३०२५ श्रावण २०८१, शुक्रबार ०२:३० by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विशेष भेटघाटले काममा उत्साह बढाउला। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
स्थितिमा सुधार आउनेछ भने सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। मध्याह्नपछि आफन्तसँग भेटघाट हुनुका साथ...
२४ श्रावण २०८१, बिहीबार १४:३८२४ श्रावण २०८१, बिहीबार १४:३८२४ श्रावण २०८१, बिहीबार १४:३८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:कोरियन क्रिकेट एसोसिएसनको सहयोगमा नेपाल राइनो ले छुसकको अवसरमा सेप्टेम्बर १५ र १६ तारिखका दिन इन्छनको इन्टरनेसनल ग्राउन्डमा THE PEOPLE'S CUP INTER NEPALESE TENNIS BALL CRICKET TOURNAMENT -2024 आयोजना गर्ने भएको छ।
पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको क्रिकेट क्रेज हेरि हार्ड टेनिस बल द्वारा Incheon Yeounhi cricket ground मा २ दिन सम्म खेलाइने प्रतियोगितामा लगभग १६ देखि २० वटा क्रिकेट टिम रहने नेपाल राइनोका म्यानेजर राज श्रेष्ठले बताउनुभएको छ। १० ओभरको खेलाइने खेलको आन्तरिक तयारी पुरा भएको हुनाले दक्षिण कोरियामा रहेको सम्पूर्ण नेपाली क्रिकेट टिमलाई समयमै टिम दर्ता गर्न समेत श्रेष्ठले आह्वान गर्नुभएको छ।
नेपाल राइनो विगत १० वर्षदेखि कोरियामा कोरिया क्रिकेट एसोसिएसनले आयोजना गर्ने विभिन्न प्रतियोगितामा सहभागी भइरहेको एकमात्र नेपाली क्रिकेट टिम हो। सुरुको ...
२४ श्रावण २०८१, बिहीबार १३:३३२४ श्रावण २०८१, बिहीबार १३:३३२४ श्रावण २०८१, बिहीबार १३:३३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:यहि आउदो कोरियन महान पर्व छुसकको अवसरमा अन्नपूर्ण दुधपोखरी ADP गाइज को आयोजनामा सेप्टेम्बर १५ तारिखका दिन आयोजना हुन लागेको “नरेन लिम्बु लाइभ कन्सर्ट इन सौल एण्ड डान्स पार्टी” मा नेपालको लोकप्रिय गायक नरेन लिम्बु कोरिया आउने भएको छ।
मलाई भन्न आउँदैन, अन्तिम माया, सुन किन, कहाँ होला मेरो मायालु लगायत दर्जनौं सुपरहिट गीत दिन सफल युवा पुस्ताको लोकप्रिय गायक तथा म्युजिक भिडियो डाइरेक्टर नरेन लिम्बुले THE ADP GUYS को आयोजनामा हुने NAREN LIMBU LIVE CONCERT IN SEOUL AND DANCE PARTY मा माहोल तताउने भएको हो। कार्यक्रममा नरेन लिम्बुको साथमा DJ C-MAN र कोरियामा पछिल्लो समय चलेको नेपाली युवाहरुको “फुल्याङ” ब्यान्डले समेत धमकेदार प्रस्तुति दिने आयोजकका सुनिल गुरुङले विशाल आवाजलाई जानकारी दिनुभएको छ।
सउलको 서울 유성 북라이온수 클럽 서울 성북구 동서문로 20 나길 47 Train line no....
२४ श्रावण २०८१, बिहीबार १२:३६२४ श्रावण २०८१, बिहीबार १२:३६२४ श्रावण २०८१, बिहीबार १२:३६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:कर्णाली प्रदेशमा दक्षिण कोरियाले कोरियाको महान पर्व छुसकको अवसरमा “रारा सांगीतिक सौगात भाग १” गर्दैछ। त्यसैको बारेमा जानकारी दिन यहि आउँदो अगस्ट ११ तारिख पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहल दोङ्देमुनमा कार्यक्रमको कलाकार सहितको पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन गर्ने भएको छ।
कर्णालीका कला, संस्कृति र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्य र संस्थाको आपतकालीन राहत कोषलाई मजबुत बनाउने उद्देश्यका साथ कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको अवसरमा सेप्टेम्बर १६ तारिखका दिन बृहत सांस्कृतिक कार्यक्रम "रारा सांगीतिक सौगात भाग -१" आयोजना गर्न गइरहेको छ। उक्त कार्यक्रमको बारेमा जानकारी दिन अगस्ट ११ तारिख ११ बजे दोङ्देमुनमा रहेको पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहलमा पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन ...