Advertisement
Advertisement

धरान एफ.सिले “1st BUDHASUBBA FUTSAL CUP-2024” आयोजना गर्दै

Advertisement
Advertisement

विशाल श्रेष्ठ/दक्षिण कोरिया: “मनोरञ्जन स्वास्थ्य जीवनको लागि खेलकुद” भन्ने मूल नाराका साथ  यहि आउदो सेप्टेम्बर १ तारिखका दिन ह्वासङमा धरान एफ.सिले “BUDHA SUBBA FUTSAL CUP-2024” आयोजना गर्ने भएको छ।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५ लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर , हाइ गोल स्कोरर लाइ जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ।


आयोजकका अनुसार टीम दर्ता गर्न KB Bank 국민은행 को खाता नम्बर 547202011847090मा RAI SARAN को खातामा अगस्ट २५  तारिख सम्ममा टीम दर्ता शुल्क : ३ लाख ५० हजार वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ।

धरान एफ सी द्वारा आयोजना गरिने उक्त प्रतियोगिता नेपाल फुटबल महासंघ दक्षिण कोरिया सँगको सहकार्यमा रहने हुदा दक्षिण कोरियामा रहेका सम्पुर्ण फुटबल क्लबहरुलाई समयमै टीम दर्ताको लागि  आयोजकले हार्दिक अपिल समेत गरेको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियाको इन्छनस्थित कारखानामा भीषण आगलागी, एक जनाको शव फेला

दक्षिण कोरियाको इन्छनस्थित कारखानामा भीषण आगलागी, एक जनाको शव फेला

दक्षिण कोरियाको इन्छनस्थित एक प्लास्टिक उत्पादन कारखानामा बिहीबार दिउँसो भीषण आगलागी हुँदा एक जनाको मृत्यु भएको आशंका गरिएको छ। आग...
दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

दक्षिण कोरियाको रेमिट कम्पनी GME मा ह्याकिङ, २ अर्ब वन चोरी; ग्राहकको पैसा भने सुरक्षित

  दक्षिण कोरियामा विदेश पैसा पठाउने सेवा प्रदान गर्दै आएको ग्लोबल मनी एक्सप्रेस (GME) ह्याकिङको सिकार बनेको छ। साइबर आक्रमणम...
यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

यही नोभेम्बर २८ तारिख मिर्याङ नेपाली समाज, कोरियाले सुपरहिट नेपाली चलचित्र “कबड्डी ५” को मिर्याङ शो प्रदर्शन गर्दै

मिर्याङ नेपाली समाजले यही नोभेम्बर २८ तारिख शनिबार दक्षिण कोरियाको मिर्याङमा नेपाली सुपरहिट चलचित्र ‘कबड्डी ५ : After The Final Ma...
डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ आयोजना हुन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×