Advertisement
Advertisement

रारा सांगीतिक सौगात भाग -१ को पोष्टर तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न ।

Advertisement
Advertisement

कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कोरियाली महान चाड छुसकको अवसरमा २०२४ सेप्टेम्बर १६ का दिन कर्णाली प्रदेश भित्रका विभिन्न पर्यटकिय क्षेत्रहरूको प्रचार प्रसार र संस्थाको आपतकालिन राहत कोष स्थापना गर्ने मुख्य उद्देश्यका लागि आयोजन गर्न लागेको बृहत सांस्कृतिक कार्यक्रम “रारा सांगीतिक सौगात भाग-१ को आज ११ अगष्ट २०२४ दोङदेमुन् स्थित पूर्वि नेपाल समाज दक्षिण कोरियको सभा हलमा पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्री धर्मराज तिवारी ज्यूको सभाध्यक्ष, नेपाली सम्पर्क समिति द.कोरियाका अध्यक्ष श्री हरि खनाल ज्यूको प्रमुख आतिथ्य र विशिष्ट अथिति गैरआवासीय नेपाली संघ NRNA दक्षिण कोरियाका अध्यक्ष श्री बुद्धि गुरूङ ज्यू लगाएत, प्रदेशस्तरीय संस्था, जातीय तथा धार्मिक संस्था, राजनैतिक दल, पत्रकार, जिल्ला र क्षेत्रीय संस्था लगाएत कर्णाली प्रदेश समाज दक्षिण कोरियाका विभिन्न विधाका प्रमुखहरूको आतिथ्य रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका वरिष्ठ उपाध्यक्ष श्री तिलक हमाल र कार्यक्रम सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम संयोजक तथा संस्थापक अध्यक्ष श्री प्रकाश बस्नेत ज्यूले राख्नु भएको थियो भने शुभकामना मन्तव्य अथिति, विशिष्ट अथिति र प्रमुख अथितिले कार्यक्रम सफलताको शुभकामना सहित आफु र आफ्नो संस्थाले पूर्ण रूपमा साथ सहयोग गर्ने वाचा समेत गर्नु भएको थियो ।

कार्यक्रममा आफनो व्यस्तताको बावजुत पनि उपस्थित भएर कार्यक्रमलाई भव्य , सभ्य रूपमा सफल पार्न सहयोग गर्ने सम्पूर्ण संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै रारा सांगीतिक सौगात भाग – १ सफल पार्नका लागी दक्षिण कोरियाबासी समस्त नेपालीहरूलाई आर्थिक, भौतिक तथा नैतिकरूपमा सहयोग गर्न अनुरोध गर्दै ,
कार्यक्रममा तपसीलका राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त कलकारहरू लगाएत कोरियामा रहेका स्थानिय कलकारहरूको बेजोड प्रस्तुति रहने जानकारी गराउदै कार्यक्रमलाई सभाध्यक्षले सभा विसर्जन गरेका थिए ।

कलकारहरू :
(१) प्रमोद खरेल (आधुनिक गायक)
(२) मेलिन राई (पप तथा आधुनिक गायिका)
(३) सुनिता विसी (लोक तथा देउडा गायिका)
(४) भागिरथ चलाउने (लोक गायक)
(५) मेक्सम् गौडेल(कमेडियन तथा होस्ट)
(६) आशमा विश्वकर्मा(मोडेल तथा डान्सर)
(७) स्थानिय कलाकारहरूको बेजोड प्रस्तुति।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Szczegółowy test systemów bezpieczeństwa Mostbet przez ekspertów branżowych

Szczegółowy test systemów bezpieczeństwa Mostbet przez ekspertów branżowychNazywam się Jan Kowalski i jestem ekspertem w dziedzini...

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!Mein Name ist Leon Müller, und ich bin ein Experte für Online...

Личный менеджер в VIP-клубах «Пинко»: Тайны закрытых вечеринок

Личный менеджер в VIP-клубах «Пинко»: Тайны закрытых вечеринокМеня зовут Максим Сидоров, и я хочу поделиться с вами своим опытом р...

Top Real Money Online Casino Canada Platforms for Tournament Play

Top Real Money Online Casino Canada Platforms for Tournament PlayAs an expert in the online gambling industry, I understand the ex...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×