Advertisement
Advertisement

Day: २७ श्रावण २०८१, आईतवार १४:२१

रारा सांगीतिक सौगात भाग -१ को पोष्टर तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न ।

रारा सांगीतिक सौगात भाग -१ को पोष्टर तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न ।

Breaking News, जानकारी, भर्खरै
कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कोरियाली महान चाड छुसकको अवसरमा २०२४ सेप्टेम्बर १६ का दिन कर्णाली प्रदेश भित्रका विभिन्न पर्यटकिय क्षेत्रहरूको प्रचार प्रसार र संस्थाको आपतकालिन राहत कोष स्थापना गर्ने मुख्य उद्देश्यका लागि आयोजन गर्न लागेको बृहत सांस्कृतिक कार्यक्रम "रारा सांगीतिक सौगात भाग-१ को आज ११ अगष्ट २०२४ दोङदेमुन् स्थित पूर्वि नेपाल समाज दक्षिण कोरियको सभा हलमा पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष श्री धर्मराज तिवारी ज्यूको सभाध्यक्ष, नेपाली सम्पर्क समिति द.कोरियाका अध्यक्ष श्री हरि खनाल ज्यूको प्रमुख आतिथ्य र विशिष्ट अथिति गैरआवासीय नेपाली संघ NRNA दक्षिण कोरियाका अध्यक्ष श्री बुद्धि गुरूङ ज्यू लगाएत, प्रदेशस्तरीय संस्था, जातीय तथा धार्मिक संस्था, राजनैतिक दल, पत्रकार, जिल्ला र क्षेत्रीय संस्था लगाएत कर्णाली प्र...
हामी नेपाली ग्लोबल कोरिया को नयाँ कार्यसमिति चयन

हामी नेपाली ग्लोबल कोरिया को नयाँ कार्यसमिति चयन

Breaking News, जानकारी, भर्खरै
हामी नेपाली ग्लोबल कोरिया को दक्षिण कोरियाको फेन्थेकमा आयोजित अधिवेशनबाट नयाँ कार्यसमिति डा. किशोर कोइरालाको नेतृत्वमा चयन भयको छ l विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरूलाई समन्वय गरी नेपाल र नेपालीहरूमा राष्ट्रिय एवं अन्तरराष्ट्रीय जागरण ल्याई राजनीतिक, जातिय र धार्मिक क्रियाकलापबाट मुक्त गरी सम्पूर्ण नेपालीहरूलाई एउटै मालामा गाँस्ने अभिप्रायले हामी नेपाली नामक गैह्रराजनीतिक, गैह्रजातियता र गैह्रधार्मिक संस्थाको रूपमा हामी नेपाली संस्थाको अमेरिकामा स्थापना भएको थियो । संस्थाको केन्द्रिय अध्यक्ष्य अमृत लामा हुनुहुन्छ l कोरियामा सन् २०१९ मा पहिलो पटक गठन भएको संस्थाको नेतृत्व अम्बिका डिसीले गर्दै आउनुभएको थियो l हाल नयाँ कार्यसमिति को जीम्मेवारी लिदै अध्यक्ष किशोर कोइरालाले संस्थालाई नया ढंगले अगाडी बढाउने प्रण गर्दै हालसम्म संस्थाको नेतृत्व गर्दै यहाँ सम्म ल्याउनु भएकोमा निबर्तमान ...
आजको राशिफल : २०८१ साउन २७ गते (आइतवार)

आजको राशिफल : २०८१ साउन २७ गते (आइतवार)

अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) ठूलो आशा राख्दा भएको समेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। काम राेकिनाले आयस्राेत समेत कमजाेर बन्न सक्छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापन...