Advertisement
Advertisement

हामी नेपाली ग्लोबल कोरिया को नयाँ कार्यसमिति चयन

Advertisement
Advertisement

हामी नेपाली ग्लोबल कोरिया को दक्षिण कोरियाको फेन्थेकमा आयोजित अधिवेशनबाट नयाँ कार्यसमिति डा. किशोर कोइरालाको नेतृत्वमा चयन भयको छ l

विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरूलाई समन्वय गरी नेपाल र नेपालीहरूमा राष्ट्रिय एवं अन्तरराष्ट्रीय जागरण ल्याई राजनीतिक, जातिय र धार्मिक क्रियाकलापबाट मुक्त गरी सम्पूर्ण नेपालीहरूलाई एउटै मालामा गाँस्ने अभिप्रायले हामी नेपाली नामक गैह्रराजनीतिक, गैह्रजातियता र गैह्रधार्मिक संस्थाको रूपमा हामी नेपाली संस्थाको अमेरिकामा स्थापना भएको थियो । संस्थाको केन्द्रिय अध्यक्ष्य अमृत लामा हुनुहुन्छ l कोरियामा सन् २०१९ मा पहिलो पटक गठन भएको संस्थाको नेतृत्व अम्बिका डिसीले गर्दै आउनुभएको थियो l

हाल नयाँ कार्यसमिति को जीम्मेवारी लिदै अध्यक्ष किशोर कोइरालाले संस्थालाई नया ढंगले अगाडी बढाउने प्रण गर्दै हालसम्म संस्थाको नेतृत्व गर्दै यहाँ सम्म ल्याउनु भएकोमा निबर्तमान अध्यक्ष्य अम्बिका डिसीलाइ विशेष धन्यबाद ज्ञापन गर्नुभयो l कोरियामा रहेका सामाजिक संघ संस्थाहरु संग हातेमालो गर्दै संस्था को उदेश्य अनुरुप काम गर्न प्रतिबद्द रहेको डा. कोइरालाले बताउनु भयो l

संस्थाको तर्फबाट हालसम्म महाबिर पुनको सहयोगार्थ १ लाख रुपैयाँ, डा. भगवान कोइरालाको सातैवटा प्रदेशमा बाल अस्पताल स्थापना को लागि ५० हजार रुपैयाँ, जाजरकोट भुकम्प पिडितको लागि ५० हजार रुपैयाँ सहयोग गरिएको छl
संस्थाको तर्फबाट आबश्यक सहयोगहरु आगामी दिनहरुमा गर्दै जाने संस्थाको बरिष्ठ उपाध्यक्ष दिपेन्द्र कुमार शेर्पा ले बताउनु भयो l
संस्थाको निबर्तमान अध्यक्ष अम्बिका डिसीले नयाँ कार्यसमितिलाई शुभकामना दिदै कोरियामा रहेर ब्यस्त समयको बाबजुद पनि सामाजिक कामलाई निरन्तरता दिन सुझाब दिनुभयो l

संस्थाको कार्यसमिति को नामावली यस प्रकार रहेको छ:
अध्यक्ष: डा. किशोर कोइराला
व.उपाध्यक्ष: दिपेन्द्र कुमार शेर्पा
उपाध्यक्ष: हरि प्रसाद भट्टराई
महासचिब : सरोज खड्का
सचिब : बिबेक गिरी
कोषाध्यक्ष : मेग घर्ति मगर
सह-कोषाध्यक्ष: हिमालय वन
सदस्यहरु : कुमार सापकोटा
: गणेश कोइराला
:लोकेश खत्री
:जीवन थापा
:अनुज खत्री
: रमिला गौतम
: जीवन चौधरी

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Faktencheck: Die 10 häufigsten Mythen über das Online Casino enthüllt

Faktencheck: Die 10 häufigsten Mythen über das Online Casino enthülltMit dem Aufschwung des Online Gambling gibt es viele Mythen u...

Oplev udenlandske casinoer med de mest moderne og kreative designs

Oplev udenlandske casinoer med de mest moderne og kreative designsMit navn er Lars Jensen, og som ekspert inden for online gamblin...

Szczegółowy test systemów bezpieczeństwa Mostbet przez ekspertów branżowych

Szczegółowy test systemów bezpieczeństwa Mostbet przez ekspertów branżowychNazywam się Jan Kowalski i jestem ekspertem w dziedzini...

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!

Gewinnen Sie Anteile an Turniere und Preispools bei Millionen-Events!Mein Name ist Leon Müller, und ich bin ein Experte für Online...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×