Advertisement
Advertisement

भर्खरै

आजको राशिफल : २०८१ भाद्र २५ गते (मंगलवार)

आजको राशिफल : २०८१ भाद्र २५ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायमा लगानीले मनग्गे धनलाभ हुनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हु...
धादिङ्ग समाज कोरियाको १० औ अधिबेशन‌ छुसकमा, सम्पूर्ण तयारी पूरा

धादिङ्ग समाज कोरियाको १० औ अधिबेशन‌ छुसकमा, सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा सक्रिय दक्षिण धादिङ्ग समाज कोरियाले  छुसकको अवसर पारी  सेप्टेम्बर १५ तारिक सुवनमा रहेको ग्रेट हिमालयन रेष्टुरेन्टको सभाहलमा गर्ने भनिएको १० औ अधिबेशन‌को सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष सन्तोष अधिकारीले विशाल आवाजलाई जानकारी दिनुभएको छ । "कोरियाबासी धादिङ्गेली हरूको एकता, धादिङ्ग समाज दक्षिण कोरियाका प्रतिबद्धता" भन्ने मुल नारा लिएर सन २०११ सालमा स्थापित धादिङ्ग समाज दक्षिण कोरियाले सेप्टेम्बर १५ तारिक आइतबारका दिन सुवन स्टेशन ८ नम्बर गेट बाट थोरै अगाडि रहेको ग्रेट हिमालयन  रेष्टुरेन्टको सभाहलमा मध्यान्ह १२ः३० मा आफ्नो १० औ अधिबेशन‌  गर्ने भएको हो ।   धादिङ्ग समाज दक्षिण कोरियाले आफ्नो स्थापनाकाल देखि नै कोरियामा रहेका सम्पुर्ण धादिङ्गेली हरूको अभिवावकत्वको भुमिका निर्वाह गर्दै कोरियामा रहेका विभिन्न संघ सस्था संगको सहकार्य मा कोरिया लगायत  नेपालमा समेत निरन्तर रू...
आजको राशिफल : २०८१ भाद्र २४ गते (सोमवार)

आजको राशिफल : २०८१ भाद्र २४ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्तसँग असमझदारी एवं अविश्वास बढ्ने सम्भावना छ । पहिलेका कामबाट आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ । तर, यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विपरित निर्णय हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) यात्राको साइत भने जुर्न सक्छ । कामको लागत बढ्न सक्छ । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्ने सम्भावना छ । बलजफ्ती गर्ने बानीले साथीभाइ टाढा हुनेछन् । ...
पापोहाङ लाओती सयङ दक्षिण कोरियाको चौथौ अधिबेशन‌ छुसकमा हुने

पापोहाङ लाओती सयङ दक्षिण कोरियाको चौथौ अधिबेशन‌ छुसकमा हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
दक्षिण कोरियामा सक्रिय पापोहाङ लाओती सयङ दक्षिण कोरियाले आफ्नो चौथौ अधिबेशन‌  छुसकको अवसर पारी  सेप्टेम्बर १५ तारिक दोङ्देमुनमा रहेको पूजा रेष्टुरेन्टको सभाहलमा गर्ने भएको छ । "हाम्रो प्रतिबद्धता समस्त लाओतीहरूको आर्थिक, शैक्षिक राजनीतिक,सामाजिक एवं सांस्कृतिक रूपान्तरणमा साझा एक्यबद्धता " भन्ने मुल नारा लिएर सन २०१७ मा स्थापित  पापोहाङ लाओती सयङ दक्षिण कोरियाले सेप्टेम्बर १५ तारिक आइतबारका दिन दोङ्देमुन स्थित पूजा रेष्टुरेन्टको सभाहलमा दिउँसो २ बजे आफ्नो  ऐतिहासिक चौथो अधिबेशन‌  गर्ने भएको हो ।    पापोहाङ लाओती सयङ दक्षिण कोरियाले आफ्नो स्थापनाकाल देखि नै कोरियामा रहेका सम्पुर्ण लाओती हरुको अभिवावकत्वको भुमिका निर्वाह गर्दै कोरियामा रहेका विभिन्न संघ सस्था संगको सहकार्य मा कोरिया लगायत  नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिबिधि गर्दै आईरहेको छ। दक्षिण कोरियामा सक...
एमाले सचिव पद्मा अर्याल दक्षिण कोरिया आउँदै

एमाले सचिव पद्मा अर्याल दक्षिण कोरिया आउँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अक्टोबर ६ मा हुने आठौं राष्ट्रिय अधिवेशन मा नेकपा एमालेकी सचिव पद्मा कुमारी अर्याल दक्षिण कोरिया आउने भएकी छिन्। पूर्वमन्त्री समेत रहेकी एमाले सचिव अर्यालसँगै  पूर्वी एशिया तथा असियानाका इन्चार्ज डा. सूर्य पाठक पनि कोरिया आउने जनाइएको छ। समृद्ध नेपाल निर्माणमा प्रवासीको योगदान प्रवासबाट लगानी प्रवासमै मतदान ‌ भन्ने मूल नाराका साथ अक्टोबर ६ तारिख बिहान ११ बजेबाट दक्षिण कोरियामा रहेको सौलस्थित 서울특별시 종로구 종로 386 1 충 मा हुने नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च,दक्षिण कोरियाको आठौं राष्ट्रिय अधिवेशन मा नेताहरू  कोरिया आउने भएका हुन् । केही समय अगाडि प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले आफ्नो संगठनको पूर्ण केन्द्रीय समिति बैठकमार्फत अक्टोबर ६ तारिख आइतबारका दिन राजधानी सौलमा सभ्य र भव्य रुपमा संगठनको अधिवेशन सम्...
“भोजपुर छुसक डान्स पार्टी २०२४” ‌स्थगित, यस्तो रहेछ कारण

“भोजपुर छुसक डान्स पार्टी २०२४” ‌स्थगित, यस्तो रहेछ कारण

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: भोजपुर परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन महान चाड छुसकको अवसर पारेर आकस्मिक कोष संचालनार्थ  सेप्टेम्बर १५ तारिखका दिन सउलमा गर्ने भनिएको “भोजपुर छुसक डान्स पार्टी २०२४” स्थगित गरिएको छ। आयोजकले प्रेस विज्ञप्ति निकाल्दै  संस्थाको तर्फबाट पहिले नै कार्यक्रम स्थल (हल) को टुंगो लगाएर प्रचार प्रसार सामग्रीहरु समेत तयार गरिसकेको तर अन्तिम समयमा आएर हलवालाले हल उपलब्ध गराउन नसक्ने जानकारी गराएपछी बैकल्पिक ब्यबस्थाका लागि अनेक प्रयासहरु गरेको तथापि अन्तिममा पाएको हलमा पनि   एउटै मिति र समयमा सोही भवनको अर्को तलामा उस्तै प्रकृतिको कार्यक्रमका लागि अरुले नै  हल लिईसकेको जानकारी प्राप्त भइ कार्यक्रम स्थलहरु पाउन ज्यादै मुस्किल हुने भएकाले  प्रयासहरु सफल नभएको बताइएको छ।  यसैगरी विज्ञप्तिमा नेपालबाट निम्त्याईएका कलाकारहरुको लागि नेपाल स्थित कोरियाली दुतावासमा प्रवेषाज्ञा आवेदन ...
नेपाली कोरियन मैत्रीपुर्ण फुटसल प्रतियोगिता तथा छुसक कार्यक्रम सम्पन्न

नेपाली कोरियन मैत्रीपुर्ण फुटसल प्रतियोगिता तथा छुसक कार्यक्रम सम्पन्न

Breaking News, जानकारी, भर्खरै
हानुल टुर एण्ड ट्राभलको दोश्रो बार्षिकोत्सवको उपलक्ष्यमा काठमाडौं तार्केश्वर मा कोरिया रिटर्नी नेपाली हरु र नेपालमै बसोबास गर्नुहुने कोरियनहरू बिच छुसक सेलिब्रेसन २०२४ मैत्रीपूर्ण फुट्सल प्रतियोगिता सम्पन्न भएको छ। हानुल टुर एण्ड ट्राभलको दोश्रो बार्षिकोत्सवको उपलक्ष्यमा कोरिया गई फर्किनुभएका कोरिया रिटर्नी साथीहरू र नेपालमै बसोबास गर्नुहुने कोरियनहरूको बीचमा आउदै गरेको कोरियन महान चाड(पर्व) छुसकको अवसरमा काठमाडौं तार्केश्वर स्थित “PRARAMVA WORLD SCHOOL & COLLAGE” मा मैत्रीपूर्ण फुट्सल प्रतियोगिता,सुमधुर भेटघाट कार्यक्रम, लक्कि-ड्र मार्फत् उपहार प्रदान सँगसँगै कोरियन-नेपाली विभिन्न परिकारको खाना सहित एकआपसमा शुभकामना आदानप्रदानको कार्यक्रम सम्पन्न भएको हो।   कार्यक्रममा नेपालमा बिभिन्न पेशा र ब्यबसायमा लामो समय देखि बसोबास गर्दै आउनु भएका कोरियन नागरिकहरू र कोरियाब...
आजको राशिफल : २०८१ भाद्र २३ गते (आईतवार)

आजको राशिफल : २०८१ भाद्र २३ गते (आईतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर समेत प्राप्त हुनेछ। प्रयत्न गर्दा चिताएको काम सम्पादन हुन सक्छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ। भैपरी आउने समस्याले खर्च गराउनेछ। उठ्...
एनआरएनए दक्षिण कोरियाको भोलि हुने वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा

एनआरएनए दक्षिण कोरियाको भोलि हुने वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा

Breaking News, जानकारी, भर्खरै
एनआरएनए दक्षिण कोरियाले सौलमा भोलि अर्थात् सेप्टेम्बर ८ तारिख हुने वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।  गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया (NRNA KOREA) नवौं कार्यसमितिले सेप्टेम्बर ०८ तारिख आइतबार का दिन  서울 종로구 창신길 51, 종로중앙새마을금고, 5th Floor मा  दिउसो ठिक १२:०० बजे NRNA दक्षिण कोरियाको वार्षिक साधारण सभा आयोजना गर्ने भएको हो। एनआरएनए दक्षिण कोरियाको वार्षिक साधारण सभा कार्यक्रममा उपस्थित भईदिनु हुन संस्थासंग आबद्द रहनु भएका सम्पूर्ण अग्रज, संरक्षक, सल्लाहकार, पुर्व पदाधिकारी, कोरियावासी पंजीकृत सदस्य  तथा अधिवेशन प्रतिनिधिहरुमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।   ...
आजको राशिफल : २०८१ भाद्र २२ गते (शनिवार)

आजको राशिफल : २०८१ भाद्र २२ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। प्रेमको बन्धन कसिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। कर्मयोगले मानसम्मान समेत दिलाउनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । आंशिक फाइदा भए पनि काम पूरा गर्न समय लाग्नेछ। अरूका लागि केही रकम र बुद्धिसमेत खर्चनुपर्ला। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले शरीर...