Advertisement
Advertisement

“भोजपुर छुसक डान्स पार्टी २०२४” ‌स्थगित, यस्तो रहेछ कारण

Advertisement
Advertisement

विशाल आवाज: भोजपुर परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन महान चाड छुसकको अवसर पारेर आकस्मिक कोष संचालनार्थ  सेप्टेम्बर १५ तारिखका दिन सउलमा गर्ने भनिएको “भोजपुर छुसक डान्स पार्टी २०२४” स्थगित गरिएको छ।

आयोजकले प्रेस विज्ञप्ति निकाल्दै  संस्थाको तर्फबाट पहिले नै कार्यक्रम स्थल (हल) को टुंगो लगाएर प्रचार प्रसार सामग्रीहरु समेत तयार गरिसकेको तर अन्तिम समयमा आएर हलवालाले हल उपलब्ध गराउन नसक्ने जानकारी गराएपछी बैकल्पिक ब्यबस्थाका लागि अनेक प्रयासहरु गरेको तथापि अन्तिममा पाएको हलमा पनि   एउटै मिति र समयमा सोही भवनको अर्को तलामा उस्तै प्रकृतिको कार्यक्रमका लागि अरुले नै  हल लिईसकेको जानकारी प्राप्त भइ कार्यक्रम स्थलहरु पाउन ज्यादै मुस्किल हुने भएकाले  प्रयासहरु सफल नभएको बताइएको छ।

 यसैगरी विज्ञप्तिमा नेपालबाट निम्त्याईएका कलाकारहरुको लागि नेपाल स्थित कोरियाली दुतावासमा प्रवेषाज्ञा आवेदन गर्ने मिति (Appointment) प्राप्त गर्न नसकिएपछी अतिथी कलाकारहरुलाई उपस्थित गराउन समेत सम्भव नरहेको र  उल्लेखित प्रतिकुल अवस्थाहरुले गर्दा हाललाई कार्यक्रम सम्पन्न गर्ने सम्भावना न्यून देखिएपछी यो पटकका लागि कार्यक्रम स्थगित गरि आगामी सलनालमा पुर्ण तयारिका साथ कार्यक्रम गर्ने निधो गरेको जनाइएको छ।

आयोजकले कार्यक्रम तयारिका क्रममा दक्षिण कोरियाबासी नेपालीले उत्साहजनक रुपमा दिनुभएको साथ, सहयोग र मायाले सलनालमा सारिएको सो कार्यक्रममा पनि साथ सहयोग दिनु हुने  अपेक्षाका साथ यो पटक कार्यक्रम तयारिका क्रममा   भएका कमजोरिहरु लाई सुधार गर्दै आउने कार्यक्रमलाई अझ मजबुतिका साथ सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन्।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×