दक्षिण कोरियामा सक्रिय पापोहाङ लाओती सयङ दक्षिण कोरियाले आफ्नो चौथौ अधिबेशन छुसकको अवसर पारी सेप्टेम्बर १५ तारिक दोङ्देमुनमा रहेको पूजा रेष्टुरेन्टको सभाहलमा गर्ने भएको छ ।
"हाम्रो प्रतिबद्धता समस्त लाओतीहरूको आर्थिक, शैक्षिक राजनीतिक,सामाजिक एवं सांस्कृतिक रूपान्तरणमा साझा एक्यबद्धता " भन्ने मुल नारा लिएर सन २०१७ मा स्थापित पापोहाङ लाओती सयङ दक्षिण कोरियाले सेप्टेम्बर १५ तारिक आइतबारका दिन दोङ्देमुन स्थित पूजा रेष्टुरेन्टको सभाहलमा दिउँसो २ बजे आफ्नो ऐतिहासिक चौथो अधिबेशन गर्ने भएको हो ।
पापोहाङ लाओती सयङ दक्षिण कोरियाले आफ्नो स्थापनाकाल देखि नै कोरियामा रहेका सम्पुर्ण लाओती हरुको अभिवावकत्वको भुमिका निर्वाह गर्दै कोरियामा रहेका विभिन्न संघ सस्था संगको सहकार्य मा कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिबिधि गर्दै आईरहेको छ।
दक्षिण कोरियामा सक...
२३ भाद्र २०८१, आईतवार १०:२८२३ भाद्र २०८१, आईतवार १०:२८२३ भाद्र २०८१, आईतवार १०:२८ by विशाल श्रेष्ठNo Comments
नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अक्टोबर ६ मा हुने आठौं राष्ट्रिय अधिवेशन मा नेकपा एमालेकी सचिव पद्मा कुमारी अर्याल दक्षिण कोरिया आउने भएकी छिन्।
पूर्वमन्त्री समेत रहेकी एमाले सचिव अर्यालसँगै पूर्वी एशिया तथा असियानाका इन्चार्ज डा. सूर्य पाठक पनि कोरिया आउने जनाइएको छ।
समृद्ध नेपाल निर्माणमा प्रवासीको योगदान प्रवासबाट लगानी प्रवासमै मतदान भन्ने मूल नाराका साथ अक्टोबर ६ तारिख बिहान ११ बजेबाट दक्षिण कोरियामा रहेको सौलस्थित 서울특별시 종로구 종로 386 1 충 मा हुने नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च,दक्षिण कोरियाको आठौं राष्ट्रिय अधिवेशन मा नेताहरू कोरिया आउने भएका हुन् ।
केही समय अगाडि प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले आफ्नो संगठनको पूर्ण केन्द्रीय समिति बैठकमार्फत अक्टोबर ६ तारिख आइतबारका दिन राजधानी सौलमा सभ्य र भव्य रुपमा संगठनको अधिवेशन सम्...
२३ भाद्र २०८१, आईतवार ०४:३७२३ भाद्र २०८१, आईतवार ०४:३७२३ भाद्र २०८१, आईतवार ०४:३७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: भोजपुर परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन महान चाड छुसकको अवसर पारेर आकस्मिक कोष संचालनार्थ सेप्टेम्बर १५ तारिखका दिन सउलमा गर्ने भनिएको “भोजपुर छुसक डान्स पार्टी २०२४” स्थगित गरिएको छ।
आयोजकले प्रेस विज्ञप्ति निकाल्दै संस्थाको तर्फबाट पहिले नै कार्यक्रम स्थल (हल) को टुंगो लगाएर प्रचार प्रसार सामग्रीहरु समेत तयार गरिसकेको तर अन्तिम समयमा आएर हलवालाले हल उपलब्ध गराउन नसक्ने जानकारी गराएपछी बैकल्पिक ब्यबस्थाका लागि अनेक प्रयासहरु गरेको तथापि अन्तिममा पाएको हलमा पनि एउटै मिति र समयमा सोही भवनको अर्को तलामा उस्तै प्रकृतिको कार्यक्रमका लागि अरुले नै हल लिईसकेको जानकारी प्राप्त भइ कार्यक्रम स्थलहरु पाउन ज्यादै मुस्किल हुने भएकाले प्रयासहरु सफल नभएको बताइएको छ।
यसैगरी विज्ञप्तिमा नेपालबाट निम्त्याईएका कलाकारहरुको लागि नेपाल स्थित कोरियाली दुतावासमा प्रवेषाज्ञा आवेदन ...
२३ भाद्र २०८१, आईतवार ०३:०४२३ भाद्र २०८१, आईतवार ०३:०४२३ भाद्र २०८१, आईतवार ०३:०४ by विशाल श्रेष्ठNo Comments
हानुल टुर एण्ड ट्राभलको दोश्रो बार्षिकोत्सवको उपलक्ष्यमा काठमाडौं तार्केश्वर मा कोरिया रिटर्नी नेपाली हरु र नेपालमै बसोबास गर्नुहुने कोरियनहरू बिच छुसक सेलिब्रेसन २०२४ मैत्रीपूर्ण फुट्सल प्रतियोगिता सम्पन्न भएको छ।
हानुल टुर एण्ड ट्राभलको दोश्रो बार्षिकोत्सवको उपलक्ष्यमा कोरिया गई फर्किनुभएका कोरिया रिटर्नी साथीहरू र नेपालमै बसोबास गर्नुहुने कोरियनहरूको बीचमा आउदै गरेको कोरियन महान चाड(पर्व) छुसकको अवसरमा काठमाडौं तार्केश्वर स्थित “PRARAMVA WORLD SCHOOL & COLLAGE” मा मैत्रीपूर्ण फुट्सल प्रतियोगिता,सुमधुर भेटघाट कार्यक्रम, लक्कि-ड्र मार्फत् उपहार प्रदान सँगसँगै कोरियन-नेपाली विभिन्न परिकारको खाना सहित एकआपसमा शुभकामना आदानप्रदानको कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपालमा बिभिन्न पेशा र ब्यबसायमा लामो समय देखि बसोबास गर्दै आउनु भएका कोरियन नागरिकहरू र कोरियाब...
२३ भाद्र २०८१, आईतवार ०२:२३२३ भाद्र २०८१, आईतवार ०२:२३२३ भाद्र २०८१, आईतवार ०२:२३ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर समेत प्राप्त हुनेछ। प्रयत्न गर्दा चिताएको काम सम्पादन हुन सक्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
धनमाल हराउन सक्छ। काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ। भैपरी आउने समस्याले खर्च गराउनेछ। उठ्...