Advertisement
Advertisement

नेपाली कोरियन मैत्रीपुर्ण फुटसल प्रतियोगिता तथा छुसक कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

हानुल टुर एण्ड ट्राभलको दोश्रो बार्षिकोत्सवको उपलक्ष्यमा काठमाडौं तार्केश्वर मा कोरिया रिटर्नी नेपाली हरु र नेपालमै बसोबास गर्नुहुने कोरियनहरू बिच छुसक सेलिब्रेसन २०२४ मैत्रीपूर्ण फुट्सल प्रतियोगिता सम्पन्न भएको छ।

हानुल टुर एण्ड ट्राभलको दोश्रो बार्षिकोत्सवको उपलक्ष्यमा कोरिया गई फर्किनुभएका कोरिया रिटर्नी साथीहरू र नेपालमै बसोबास गर्नुहुने कोरियनहरूको बीचमा आउदै गरेको कोरियन महान चाड(पर्व) छुसकको अवसरमा काठमाडौं तार्केश्वर स्थित “PRARAMVA WORLD SCHOOL & COLLAGE” मा मैत्रीपूर्ण फुट्सल प्रतियोगिता,सुमधुर भेटघाट कार्यक्रम, लक्कि-ड्र मार्फत् उपहार प्रदान सँगसँगै कोरियन-नेपाली विभिन्न परिकारको खाना सहित एकआपसमा शुभकामना आदानप्रदानको कार्यक्रम सम्पन्न भएको हो।

 

कार्यक्रममा नेपालमा बिभिन्न पेशा र ब्यबसायमा लामो समय देखि बसोबास गर्दै आउनु भएका कोरियन नागरिकहरू र कोरियाबाट फर्केका नेपाली दाजुभाई दिदीबहिनीहरूको बाक्लो उपस्थिती रहेको थियो।

मैत्रीपूर्ण फुटसल प्रतियोगितामा कोरियाका विद्यार्थीको एक टिमसहित ३ समुह र कोरिया गई नेपाल फर्किएका नेपाली रिटर्नी र विद्यार्थी सहित ४ टिमले फुटसलमा सहभागी जनाएका थिए ।

दक्षिण कोरियादेखि नेपाल आई विभिन्न व्यापार व्यवसाय गरी नेपालमै बसोबास गरिरहनुभएका कोरियन नागरिक तथा कोरियामा वर्षौंसम्म रोजगार गरी नेपालमै आई पुनः विभिन्न व्यवसायमा व्यस्त रहनुभएका कोरिया रिटनिस्टहरुबीच अर्को वर्षदेखि बृहत रुपमा कार्यक्रम गर्ने हानेउल टुर्स एण्ड ट्राभल्सका प्रमुख बिनोद चापागाईले बताउनुभयो ।

यस प्रकारको कार्यक्रमले आपसी कोरियन नेपाली बिचको सुमधुर सम्बन्ध कायम रहि कला संस्कृति आदान प्रदान हुने नेपालमा रहेका कोरियनहरूको एक मात्र साझा संस्था हान्ईन ह्वे का अध्यक्षले बताउनु भयो।

हानुल टुर्स एण्ड ट्राभल्सले कार्यक्रममा सहभागीहरुमध्ये एकजनालाई काठमाडौँदेखि कोरियासम्मको आउने जाने टिकट र काठमाडौँदेखि पोखरासम्मको चारजनालाई एकतर्फी हवाई टिकट र एक रातको लागि होटेल सहितको उपहार लकी ड्रबाट वितरण गरेको थियो ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×