Advertisement
Advertisement

पापोहाङ लाओती सयङ दक्षिण कोरियाको चौथौ अधिबेशन‌ छुसकमा हुने

Advertisement
Advertisement

दक्षिण कोरियामा सक्रिय पापोहाङ लाओती सयङ दक्षिण कोरियाले आफ्नो चौथौ अधिबेशन‌  छुसकको अवसर पारी  सेप्टेम्बर १५ तारिक दोङ्देमुनमा रहेको पूजा रेष्टुरेन्टको सभाहलमा गर्ने भएको छ ।

“हाम्रो प्रतिबद्धता समस्त लाओतीहरूको आर्थिक, शैक्षिक राजनीतिक,सामाजिक एवं सांस्कृतिक रूपान्तरणमा साझा एक्यबद्धता ” भन्ने मुल नारा लिएर सन २०१७ मा स्थापित  पापोहाङ लाओती सयङ दक्षिण कोरियाले सेप्टेम्बर १५ तारिक आइतबारका दिन दोङ्देमुन स्थित पूजा रेष्टुरेन्टको सभाहलमा दिउँसो २ बजे आफ्नो  ऐतिहासिक चौथो अधिबेशन‌  गर्ने भएको हो ।  

 पापोहाङ लाओती सयङ दक्षिण कोरियाले आफ्नो स्थापनाकाल देखि नै कोरियामा रहेका सम्पुर्ण लाओती हरुको अभिवावकत्वको भुमिका निर्वाह गर्दै कोरियामा रहेका विभिन्न संघ सस्था संगको सहकार्य मा कोरिया लगायत  नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिबिधि गर्दै आईरहेको छ।

दक्षिण कोरियामा सक्रिय  पापोहाङ लाओती सयङ दक्षिण कोरियाको ऐतिहासिक चौथो अधिबेशनमा कोरियामा विभिन्न पेशामा आबद्ध सम्पुर्ण कोरियावासी  दाजुभाइ तथा दिदिबहिनीहरु,सल्लाहकार,शुभेच्छुक,ब्यबसायी,पत्रकार, ,बिध्यार्थी,खेलप्रेमी खेलाडीबर्ग लगायत समस्त कोरिया बासि नेपाली हरूमा  गरिमामय उपस्थितिको लागी आयोजकले निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा (२०२६ मे ३, आइतबार) भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिव...
कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित एक नेपाली–थाई रेस्टुरेन्टको सभाहलमा आज आइतबार कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन अत्...
नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×