Advertisement
Advertisement

एमाले सचिव पद्मा अर्याल दक्षिण कोरिया आउँदै

Advertisement
Advertisement

नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अक्टोबर ६ मा हुने आठौं राष्ट्रिय अधिवेशन मा नेकपा एमालेकी सचिव पद्मा कुमारी अर्याल दक्षिण कोरिया आउने भएकी छिन्।

पूर्वमन्त्री समेत रहेकी एमाले सचिव अर्यालसँगै  पूर्वी एशिया तथा असियानाका इन्चार्ज डा. सूर्य पाठक पनि कोरिया आउने जनाइएको छ।

समृद्ध नेपाल निर्माणमा प्रवासीको योगदान प्रवासबाट लगानी प्रवासमै मतदान ‌ भन्ने मूल नाराका साथ अक्टोबर ६ तारिख बिहान ११ बजेबाट दक्षिण कोरियामा रहेको सौलस्थित 서울특별시 종로구 종로 386 1 충 मा हुने नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च,दक्षिण कोरियाको आठौं राष्ट्रिय अधिवेशन मा नेताहरू  कोरिया आउने भएका हुन् ।

केही समय अगाडि प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले आफ्नो संगठनको पूर्ण केन्द्रीय समिति बैठकमार्फत अक्टोबर ६ तारिख आइतबारका दिन राजधानी सौलमा सभ्य र भव्य रुपमा संगठनको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो। 

अधिवेशनमा प्रमुख अतिथिको रूपमा एमाले सचिव पद्माकुमारी अर्याल र विशेष अतिथिको  रुपमा  पूर्वी एशिया तथा असियानाका इन्चार्ज डा. सूर्य पाठक रहनेछन्। कार्यक्रमको पूर्व सन्ध्यामा प्रवासी नेपाली मञ्च कोरियाका संगठित सदस्यहरूबीच प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम समेत हुने जनाइएको छ। 

कोरियामा विगत लामो समयदेखि स्थापित रहेको प्रवासी नेपाली मञ्च दक्षिण कोरिया विभिन्न सामाजिक र राजनीतिक कार्यहरूमा सहकार्य गर्दै आइरहेको संगठन हो। कोरियामा हाल १५००/२००० आसपासमा एमाले संगठित ,समर्थित सदस्यहरू रहेको संगठनले जनाएको छ।

 

प्रवासी नेपाली मञ्चले आफ्नो अधिवेशनमा कोरियामा रहेका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरु, सामाजिक संघ संस्थाका पदाधिकारीहरू विभिन्न क्षेत्रीय संघसंस्थाका पदाधिकारीहरू समाजसेवी तथा बुद्धिजीवी वर्गहरू विद्यार्थी साथीहरू पत्रकार लगायत सम्पूर्ण शुभचिन्तकहरुलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा समेत गरेको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×