Advertisement
Advertisement

धादिङ्ग समाज कोरियाको १० औ अधिबेशन‌ छुसकमा, सम्पूर्ण तयारी पूरा

Advertisement
Advertisement

दक्षिण कोरियामा सक्रिय दक्षिण धादिङ्ग समाज कोरियाले  छुसकको अवसर पारी  सेप्टेम्बर १५ तारिक सुवनमा रहेको ग्रेट हिमालयन रेष्टुरेन्टको सभाहलमा गर्ने भनिएको १० औ अधिबेशन‌को सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष सन्तोष अधिकारीले विशाल आवाजलाई जानकारी दिनुभएको छ ।

“कोरियाबासी धादिङ्गेली हरूको एकता, धादिङ्ग समाज दक्षिण कोरियाका प्रतिबद्धता” भन्ने मुल नारा लिएर सन २०११ सालमा स्थापित धादिङ्ग समाज दक्षिण कोरियाले सेप्टेम्बर १५ तारिक आइतबारका दिन सुवन स्टेशन ८ नम्बर गेट बाट थोरै अगाडि रहेको ग्रेट हिमालयन  रेष्टुरेन्टको सभाहलमा मध्यान्ह १२ः३० मा आफ्नो १० औ अधिबेशन‌  गर्ने भएको हो ।  

धादिङ्ग समाज दक्षिण कोरियाले आफ्नो स्थापनाकाल देखि नै कोरियामा रहेका सम्पुर्ण धादिङ्गेली हरूको अभिवावकत्वको भुमिका निर्वाह गर्दै कोरियामा रहेका विभिन्न संघ सस्था संगको सहकार्य मा कोरिया लगायत  नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिबिधि गर्दै आईरहेको छ।

स्थायि बासस्थान धादिङ्ग जिल्ला  भई हाल कोरियामा बसोबास गरिरहेका धादिङ्गेली हरूको साझा संस्था धादिङ्ग समाज दक्षिण कोरियाको आसन्न १० औ अधिबेशनमा कोरियामा विभिन्न पेशामा आबद्ध सम्पुर्ण कोरियावासी  दाजुभाइ तथा दिदिबहिनीहरु,सल्लाहकार,शुभेच्छुक,ब्यबसायी,पत्रकार, ,बिध्यार्थी,खेलप्रेमी खेलाडीबर्ग लगायत समस्त कोरिया बासि नेपाली हरूमा  गरिमामय उपस्थितिको लागी आयोजकले निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×